समाज

सरकारले छान्यो आठ देशका लागि काउन्सिलर र श्रम सहचारी

जेठ २१, २०७७

    काठमाडौं : सरकारले नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका आठ देशका लागि काउन्सिलर र श्रम सहचारी छानेको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सिलरमा उपसचिवहरु रमा भट्टराई (दक्षिण कोरिया), कृष्णप्रसाद खनाल ( कतार) र दीपक ढकाल (मलेसिया) लाई छानेको हो।

    त्यस्तै, श्रम सहचारीमा शाखा अधिकृतहरू प्रमिला केसी (यूएई), दिनेश ढकाल (ओमान), प्रकाश पन्थी (मलेसिया), विपना ज्ञवाली (कुवेत), प्रेम उपाध्याय (साउदी अरब) छानिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]