राजनीति

'लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा संरचना बनाउन बजेट खै?'

फाइल फाेटाे
जेठ १८, २०७७

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा संरचना बनाउन बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाए। आइतबारको संसद बैठकमा बोल्दै खाँणले यस्तो बताएका हुन। 

    ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटियो, त्यसका लागि सरकारले संविधान संशोधन दर्ता गराएको छ। त्यसका लागि स्वागत गर्न चाहन्छु। के त्यो जग्गा कागजमा मात्रै हो? हैन भने त्यहाँ स्वास्थ्य चौकी बनाउन, बाटो बनाउन, प्रहरी चौकी बनाउन, पुल बनाउनलाई खोई बजेट, बजेट विनियोजन गरियोस्’ उनले भने।   

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]