समाज

सीमा सुरक्षाका लागि ३९ स्थानमा बोर्डर पोष्ट राखिने

फाइल फोटो
जेठ १५, २०७७

    काठमाडौं : सरकारले सीमा सुरक्षा गर्न सशस्त्र प्रहरीको ३९  बोर्डर आउट पोस्‍ट स्थापना गर्ने भएको छ। बिहीबार संघीय संसदका दुवै संयुक्त बैठकमा आगामी वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

    त्यसतै, छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न भेट तथा वार्ता गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय नीतिहरु सरकारले सधैँ अबलम्बन गर्ने अर्थमन्त्री खतिवडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]