मनोरञ्जन

लकडाउन उल्लंघन गरेको आरोपमा मोडल पुनम पाण्डे पक्राउ

बैशाख २९, २०७७

    भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन्। 

    भारतको मुम्बई प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। प्रहरीले पुनमका साथमा उनका साथी सेम अहमदलाई पनि पक्राउ गरेको छ।

    बिएमडब्ल्यू कारमा आइतबार आफ्ना साथीहरुसँग घुमिरहेकी पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ।  मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँचतारे होटल बाहिर पक्राउ गरिएको हो।

    पुलिसले उनको कार पनि जफत गरेको छ। आज उनलाई अदालतमा पेश गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]