मनोरञ्जन

दिवेश पुगे अमेरिकन आइडलको उत्कृष्ट दशमा

बैशाख २२, २०७७

    बोस्टन : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको दश उत्कृष्टमा पुगेका छन्। 

    आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन्।  २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्। ६ वर्षअघि अमेरिका आएका हुन्।

    कोभिड १९ का कारण गत सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिदैंछ।  गत सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ। पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]