समाज

घरभित्रै थापिएको पिङमा अल्झँदा बालकको ज्यान गयो

चैत २७, २०७६

    डडेल्धुरा : घरभित्रै थापिएको पिङमा अल्झिँदा आलिताल गाउँपालिका ७ बान्नेगडाका ६ वर्षीय गणेश ठगुन्नाको ज्यान गएको छ।

    बुधबार बेलुकी सलको पिङमा पासो लाग्दा ठगुन्‍नाको मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

    बालकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]