फिचर : फोटो फिचर

लकडाउनमा यस्तो देखियो स्वयम्भू क्षेत्र (फोटो फिचर)

चैत २१, २०७६

    काठमाडौं : विश्‍‍वभर कोभिड-१९ को संक्रमणको डर बढ्दै छ। चैत ११ बाट नेपाल लकडाउन भएपछि स्वयम्भू क्षेत्र पनि सुनसान छ। सरकारले लकडाउनको म्याद २५ गतेसम्म कायम गरेपछि बिहानैदेखि धर्मकर्म र मर्निङ वाक गर्नेहरुको ठूलो भीड लाग्ने स्वयभूनाथ स्तूपा पनि सुनसान देखियो।

    सडक चोक र गल्लीहरूमा समेत सुरक्षाकर्मीहरूले सर्वसाधारण र अनावश्‍यक बाहिर निस्कनेहरूलाई रोकिरहेका देख्‍न सकिन्‍थ्यो। प्रायः साँझको समयमा पनि खाली नहुने स्वयम्भू मन्दिर परिसर अहिले भने सुनसान छ।

    केही तस्वीर झलक :

     

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]