फिचर : फोटो फिचर

लकडाउनमा खुलेआम हिँड्नु बाध्यता कि बहादुरी? (१२ फोटो)

चैत १९, २०७६

    काठमाडौं : विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभर ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। नेपालमा पनि कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएपछि रोकथामका लागि लकडाउन गरिएको छ।

    सरकारले लकडाउनमा अत्यवश्यक कामबाहेक घरबाहिर ननिस्कन बारम्बार आग्रह गर्दै आएको छ। तर, संघीय राजधानीकै  नाम्गेल, हनुमान चोक, गोकर्ण, मेडिकल कलेज, बेसीगाउँ, जोरपाटी चोक,बौद्ध पीपलबोट लगायतका सडकमा खुल्लमखुला सर्वसाधारण हिँडिरहेका छन्।

    कोही मास्कबिनै सडकमा घाम तापिरहेका देखिन्छन्। नगरप्रहरी र प्रहरीको गस्ती हिँडिरहे पनि उनीहरूले सर्वसाधारणलाई केही नभनेको पाइएको छ। जसले गर्दा यस क्षेत्रका स्थानीयले कोरोनाको उच्च जोखिम मोलिरहेका छन्।

    केही तस्वीर झलक :

     

     

     

     

     

     

     

     

     

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]