फिचर : फोटो फिचर

कोरोनाबाट जोगिन पाटनवासीको यस्तो सजगता (फोटो फिचर)

चैत १६, २०७६

    काठमाडौं : विश्वभर महामारीको रूप लिएको कोरोना (कोभिड-१९) संक्रमणबाट बच्‍न पाटनवासी आफैं सजग बन्न थालेका छन्‌।

    संक्रमण फैलन नदिन सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयास भइरहँदा पाटनमा पनि यो सजगताले गति लिएको हो। 

    शनिबार ललितपुर महानगरपालिका र पाटन क्षेत्रलाई संक्रमणरहित (डिस्‍इन्‍फेक्‍सन) गर्न नगरवासीहरूकै पहलमा स्प्रे किट र आवश्यक सामग्री उपलब्ध गराई स्प्रे गरिसकिएको छ। 

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]