विश्व

अमेरिकामा बुलेट रेलको गतिमा फैलियो कोरोना, न्यूयोर्कमै २०० जनाको मृत्यु

चैत १२, २०७६

    कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्क शहरमा मात्रै २०० जनाको ज्यान गएको छ। 

    न्यूयोर्कका गभर्नर एन्ड्रयु कुआमोले अहिले त्यहाँ दु्रत गतिको रेल झैं कोरोना फैलिइरहेको बताएका छन्। न्युयोर्क अमेरिकाको सबैभन्दा बढी मानिस बसोबास रहेको शहर हो।

    यो शहर अमेरिकामा कोरोना भाइरसको केन्द्र नै बनेको छ। न्युयोर्कमा अहिलेसम्म २५,००० भन्दा बढी कोरोना संक्रमणका मामिला भेटिएको छ। 

    अमेरिकामा अहिलेसम्म कोराना संक्रमणका कारण ७५५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा मात्रै त्यहाँ थप २२२ जनाले ज्यान गुमाएका छन्। 

    संक्रमित हुनेको संख्याका हिसाबले अमेरिका तेस्रो बढी प्रभावित मुलुक बनेको छ। त्यहाँ अहिलेसम्म ५४,८०८ जना संक्रमित भेटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]