मनोरञ्जन

हिमेश पन्त बने कमेडी च्याम्पियान

चैत १, २०७६

    काठमाडौं : रियालिटी शो 'केमडी च्याम्पियान'को उपाधी धादिङका हिमेस पन्तले जितेका छन्। शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा हिमेशले सुमन कोइराला खड्गबहादुर पुन मगरलाई भोटिङका आधारमा पछि पार्दै उत्कृष्ट घोषित भएका हुन्।

    उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका साथै अन्य आकर्षक पुरस्कार प्राप्त गरेका छन्। उनलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।

    कमेडी च्याम्पियनको निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। विशाल भण्डारीले निर्देशन र निर्माण गरेको हुन्। भण्डारीले कमेडी च्याम्पियानको दोस्रो सिजनको पनि घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]