समाज

उच्च अदालतको गाडीमा आगलागी

फागुन ५, २०७६

    कञ्चनपुर : उच्च अदालत दिपायल इजलास महेन्द्रनगरको बा १ झ ८८६३ नम्बरको गाडीमा सोमवार आगलागी भएको छ। 

    भीमदत्तनगरस्थित विपिन पेट्रोल पम्पनजिक गाडीको वाइरिङ सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए। उनका अनुसार गाडीमा आगलागी हुँदा पूरै सिट जलेका छन्। इन्जनमा भने कुनै क्षति भएको छैन।

    भीमदत्त नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा गाडीमा लागेको आगो नियन्त्रण गरिएको छ। 


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]