समाज

सिन्धुपाल्चोकमा दुर्घटना, ठूलो हताहती

मंसिर २९, २०७६

    काठमाडौं : दोलखको लामोसाघुँ–जिरी सडक खण्डमा सवारी दुर्घटना हुँदा ठूलै हताहती भएको खबर छ। 

    कालिञ्चोकबाट  भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाधु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको सिन्धुपाल्चोकका  डिएसपी माधव काफ्लेले जानकारी दिए। 

    उनले दुर्घटना भएको छ। ठूलै हताहती भएको र  अहिले उद्दार  जारी रहेकोले यकिन भन्न नसकिने बताए। प्रहरी स्थानीयको उद्दारमा जुटेका छन्, सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]