मनोरञ्जन

मिस वल्डको टप ४० मा पुगिन् अनुष्का

मंसिर २६, २०७६

    काठमाडौै : मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वल्ड २०१९’ को टप ४० मा पुग्न सफल भएकी छिन्।

    ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्ड जित्दै ‘मिस नेपाल वर्ल्ड’ अनुष्का सिधै टप ४० मा पुगेकी हुन्। अनुष्काले  ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्डमा इन्डोनेसियाकी सुन्दरीलाई पराजित गरेकी हुन्।

    हेड टु हेड च्यालेन्ज जितेपछि अनुष्का श्रेष्ठले सबै नेपालीलाई धन्यवाद दिएकी छिन्।  ‘मिस वर्ल्ड’ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा लन्डन एक्सेलमा हुदैँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]