समाज

भिरबाट लडेर शिक्षिकाको मृत्यु
SHARES

कात्तिक २२, २०७६

    जाजरकोट : बारेकोट गाउँपालिका ३ बुढागाउँकी ३१ वर्षीया भगवती शाही सिंहको लडेर शुक्रबार साँझ मृत्यु भएको छ। 

    बीरेन्द्र एश्वर्य मावि लिम्साकी शिक्षिका शाही सिंह घरनजिकै घाँसे भिरबाट लडेर घाइते भएकी थिइन्। घाइते शाहीकाे घाटस्थित स्थानीय मेडिकलमा उपचार गरिरहेका बेला मृत्यु भएको बीरेन्द्र एश्वर्य माविका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए। 

    उनलाई शनिबार विहान हेलिकोप्टरबाटमार्फत काठमाडाैं ल्याउने तयारी भइरहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]