खेलकुद

नेपाली फुटवल किशोरी भारतसँग प्रतिस्पर्धा गर्दै

असोज २२, २०७६

    काठमाडौं :    भुटानमा आयोजना हुने महिला साफ १५ वर्षमुनीको च्याम्पियनसिपमा बुधबार (आज) नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ। असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ।

    फाइनल असोज २८ गते हुनेछ। बुधबारदेखि असोज २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको लागि नेपाली टोली हिजो भुटान प्रस्थान गरेको थियो।

    सात दिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ। नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

    राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]