राजनीति

नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहले दिए राजीनामा
SHARES

भदौ ३, २०७६

    काठमाडौं : सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन्। 

    स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्टि बनेका थिए। प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन थिए।  प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको बुझाइ छ।

    साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनमा बुझाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]