समाज

सशस्त्रमा थपिए ३ हजार ५५ जवान (नामावलीसहित)
SHARES

फाइल फोटो
साउन २९, २०७६

    काठमाडौं : सशस्त्र प्रहरी बल नेपालमा ३ हजार ५५ जना जवान थपिएका छन्।

    गत वर्ष फागुनमा २४ गते प्रकाशित विज्ञापनअनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण  उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदका  उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरेको मानवश्रोत विभागले जनाएको छ।

    हेर्नुहोस नामावली :

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]