राजनीति : निर्वाचन २०७४

जित हात पारेका माओवादीका ७ उम्मेदवार, सबै भन्दा बढी मत जनार्दन शर्माको
SHARES

मंसिर २३, २०७४

    काठमाडौं: प्रत्यक्ष तर्फ १६५ प्रतिनिधिसभा सदस्यको लागि अहिले सम्म ३० वटा क्षेत्रको अन्तिम परिणाम आएको छ। जसमध्ये वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ७ स्थानमा जित हासिल गरेका छन्। माओवादी केन्द्रबाट जितेका उम्मेदवार मध्ये सबै भन्दा बढी मत अग्रता र मत मन्त्री जनार्दन शर्माको छ।

    कहाँ कहाँ जिते माओवादी उम्मेदवारले?

    अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक १: ४०५०४

    जनार्दन शर्मा रुकुम पश्चिम: ३४४०२

    देवेन्द्र पौडेल बाग्लुङ २:  २८८२७

    पम्फा भुसाल ललितपुर ३:२४०३६

    गजेन्द्रबहादुर महत जुम्ला: २२१७३

    हेमकुमार राई सोलुखुम्बु:  २०९१२

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]