समाज

धानखेतमा बेबारिसे अवस्थामा नवजात शिशु भेटियो
SHARES

असोज २६, २०७४

    बारा : बाराको देवताल गाउँपालिकामा विहीबार बिहान एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। वडा नम्बर २ स्थित दक्षिणझिट्कैयाका बुटाई रामको धान खेतमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो। 

    शौचालय गर्न जाने क्रममा स्थानीयवासीले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए। धान खेतमा फेला परेका शिशुलाई कलैया अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शिशु कसले छाडेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]