मनोरञ्जन

राजेश पायलको स्वरमा 'प्रेम धुन'
SHARES

असोज २१, २०७४

    काठमाडौं : गायक राजेश पायल राईले स्वर भरेको नयाँ गीत 'प्रेम धुन' को भिडियो सार्वजनिक भएको छ। यशोदा थापाको शब्द रहेको यस गीतमा अनिश श्रेष्ठले संगीत भरेका छन्। अमोस तामाङ यस गीतका एरेन्जर हुन्।

    यस गीतको भिडियोमा सुदिप र रोस्नीको अभिनय छ। सुरेन्द्र श्रेष्ठले खिचेको यस गीतलाई विजय राजले सम्पादन गरेका छन्। साइन प्रडक्सनको प्रस्तुती रहेको यस भिडियोलाई अनिश श्रेष्ठले तयार पारेका हुन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]