फिचर

काठमाडौं असनमा मनाइयो बाल खड्गजात्रा, फोटो
SHARES

असोज १५, २०७४

    काठमाडौं : काठमाडौंको असनमा बाल खड्गजात्रा मनाइएको छ। काठमाडौं उपत्यकाका नेवार समुदायले यो जात्रा विजयादशमीकै दिन मनाउने गरे पनि असन क्षेत्र भने सुरुदेखिकै उपत्यकाको अन्नभण्डार क्षेत्र मानिँदै आएको हुनाले यस क्षेत्रका नेवार समुदायले भने यो जात्रा विजयादशमीको भोलिपल्ट मनाउने प्रचलन रही आएको छ।

    जात्राका क्रममा थाहा खबरका फोटो पत्रकार सन्देश  बिडारीले क्यामेरामा कैद गरेका केही दृश्य :

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]