फिचर : फोटो फिचर

सिमसिमे पानीले चिसिएको पाटन दरबार (फोटो फिचर)

असार २२, २०७७

    काठमाडौं : मनसुन सक्रिय भएपछि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। लगातार पानी परिरहेका कारण मानिसहरुको दैनिकीसमेत प्रभावित भएकाे छ। उपत्यकाका विभिन्न स्थानमा हरेक दिनजसाे पानी परिरहेकाे छ। समयमै वर्षा भएका कारण देशभर राेपाइँ सहज भएकाे छ। तर दिनहुँ पानी परेकै कारण काठमाडाैं उपत्यकालगायत सहरी क्षेत्रमा भने दैनिक जीवन कष्टकर बन्‍ने गरेकाे छ। 

    ललितपुरकाे पाटन दरबार क्षेत्रमा साेमबार भएकाे सिमसिम वर्षा र यसले पारेकाे प्रभावका केही ​केही तस्बिर :

    a

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]