कोभिड-१९ {अपडेट}

साेमबार देशभर थपिए १ सय ८० कोरोना संक्रमित

असार २२, २०७७

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  १ सय ८० जना  कोरोना संक्रमित थपिएका छन्।

    देशका विभिन्न प्रयोगशालामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

    त्यसैगरी देशभर साेमबार २ सय ६४ जना काेराेना जितेर डिस्चार्ज भएका छन्। देशभर काेराेना संक्रमितकाे संख्या १५ हजार ९ सय नाघेकाे छ। त्यसैगरी आजसम्म देशभर काेराेना जितेर डिस्चार्ज हुनेकाे संख्या ६ हजार ८ सय ११ जना पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]