मोफसल

  • तनहुँ

    करेन्ट लागेर दुई कामदारको मृत्यु

    तनहुँ : करेन्ट लागेर भारतीय दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय सागत आलम र २२ वर्षीय आजत आलम रहेका छन्। मृत्यु भएका दुवैको वतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार ...

  • झापा

    किसानले पाउँदैनन् उन्‍नत जातको आलुको बिउ

    दमक : गौरादह १ का किसान नारायणप्रसाद पौडेलले एक वर्ष बियाँ रोपेर आलुको बिउ उत्पादन गरे। केही वर्ष सोही बियाँबाट विस्तारीत बिउ रोपे पनि सधैँ त्यसको बिउ काम लागेन। उनले भने, 'बियाँ रोपेर उत्पादन गरिएको आलु तीन वर्षसम्म बिउ विस्तारमै ठिक्क हुन्छ, चौथो वर्षदेखि ...

  • मकवानपुर

    मदन भण्डारी लोकमार्ग : लक्षित समयमै सम्पन्‍न हुने

    हेटौँडा : मदन भण्डारी लोकमार्ग कुनै विवाद नआए लक्षित समयमै निर्माण कार्य पूरा हुने भएको छ। धरान-चतरा-सिन्धुली-हेटौँडा मदनभण्डारी लोकमार्गको पूर्वी आयोजना र पश्चिम आयोजनाको कार्यालय स्थापना गरेर द्रुत गतिमा काम अगाडि बढाइएको छ। आयोजनाको पूर्वतर्फ ३५ वटा र पश्चिमतर्फ ...

  • पर्वत

    ‘मर्ज’ हुनै लागेको विद्यालय जिल्लाकै नमुना बन्दै

    पर्वत : जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय विद्यार्थी संख्याकै कारण ‘मर्ज’ मा जानै लागेको अवस्था थियो। जिल्लाका केही अगुवाहरूले विद्यालयलाई बचाउनको लागि अभियान नै चलाए। एक वर्ष अगाडिसम्म विद्यालयको कार्यालय अँध्यार...

  • दाङ

    सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना, २ को मृत्यु

    दाङ : सल्यानमा  जिप दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ। आठजना घाइते भएको प्रहरीले जनाएको छ। जिल्लाको फलावाङदेखि दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा.१ज ४६० नम्बरको जिप जिल्लाको त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार बिहान सवा १० बजे दुर्घटना हुँदा दुईजन...

  • कपिलवस्तु

    लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक 'च्यान्टिङ' सुरु

    कपिलवस्तु : बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन (च्यान्टिङ) सुरु भएको छ। लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन पाठ सुरु गरिएको हो । लुम्बिनीस्थित पुण्य बगैंचा रहेको मायादेवी मन्दिर छेउको उत्तरतिर बिहीबा...

  • मुगु

    मुगुका ११ बालबालिकाको उद्धार, ९ जनालाई अभिभावकको जिम्मा लगाइयो

    मुगु : मुगु जिल्लाका विभिन्न गाउँबाट पढाइको प्रलोभनमा पारी काठमाडौं लगिएका ११ बालबालिकाको उद्धार गरिएको छ। पढाइको प्रलोभनलगायत विभिन्‍न बहानामाकाठमाडौंको कागेश्वरी मनोहर नगरपालिका-८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थामा लगिएका मुग...

  • दाङ

    राष्ट्रिय आर्थिक गणना : दाङमा सवा १४ हजार प्रतिष्ठान

    दाङ : राष्ट्रिय आर्थिक गणना २०७५ को नजिता सार्वजनिक भएको छ। जिल्ला तथ्यांक कार्यालय दाङले उद्योग वाणिज्य संघसँग समन्वयमा गरी आर्थिक गणनाको नतिजा सार्वजनिक गरेको हो। आर्थिक प्रतिवेदनले जनाए अनुसार दाङमा आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानको संख्या १४ हजार ४ सय २१ पुगेको ...

  • गुल्मी

    गुल्मीमा तीनजनाको हत्याको कारण नै अवैध यौनसम्बन्ध

    गुल्मी :  केही दिनअघि गुल्मीको  चन्द्रकोटमा दुई बालिका र एक महिलासहित तीनजनाको विभत्स हत्याको   रहश्य  खुलेको छ। प्रहरीको विश्वस्त स्रोतका अनुसार एक पुरुष र महिला बीचको शाररिक सम्बन्धकै कारण महिला र उनका दुई छोरीहरुको हत्या भएको खुलेको हो। ...

  • पर्सा

    झोलामा १० केजी गाँजा बोकेर हिँड्दा प्रहरीको फन्दामा

    पर्सा : आफैँले बोकेको अवैध गाँजाका कारण पर्साका एक युवक प्रहरीको फन्दामा परेका छन्। उनले १० केजी गाँजा झोलामा बोकेर हिँड्दै गर्दा प्रहरी फन्दामा परेका हुन्। प्रहरी फन्दामा पर्ने युवक जिल्लाको पटेर्वासुगौली गाउँपालिका-४ का २५ वर्षीय शिवजन्म माझी रहेको जिल्ला प्रहर...

  • कञ्चनपुर

    पर्यटक आकर्षित गर्दै बतासे झर्ना

    कञ्चनपुर : आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ चुरे पर्वत श्रृंखलामा रहेको बतासे झर्ना नियाल्न पुगेका प्रतिनिधिसभाका सांसद नरबहादुर धामी झर्नाको बखान गर्न चुक्दैनन्। पर्यटन वर्ष २०२० को प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि झर्नामा पु...

  • कास्की

    डुंगा चढेर फेवातालमा बंगलादेशका राष्ट्रपति (फोटो फिचर)

    पोखरा : नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति  अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ।  मध्यान्ह १२ बजे पोखरा आइपुगेका उनी फिस्टेल लज नजिकैबाट फेवातालमा डुङ्गा चढ्न गएका थिए।  कडा सुरक्षाबीच ...

  • सिरहा

    छिन्नमस्तामा वडाध्यक्षका लागि नौ जनाको उम्मेदवारी

    सिरहा : सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ को वडाध्यक्ष पदका लागि नौ जनाको उम्मेदवारी परेको छ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत आगामी १४ मंसिरमा हुने निर्वाचनका लागि ६ राजनीतिक दल र तीन स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी दर्ता गरएका हुन्। वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय स...

  • मनाङ

    मनाङमा मिलेरेपा स्मृति पार्क निर्माण

    मनाङ : हिमालपारीको जिल्ला मनाङमा मिलारेपा  गुरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ।  मिलारेपाको सम्झनामा माथिल्लो मनाङमा निर्माण गरिएको गुम्बासहितको स्मृति पार्कको स्मृति पार्कको मनाङ गाउँपालिका प्रमुख लामा गुरु कुन्साङ्ग गुरुङले आफ्नै जग्गामा नि...

  • चितवन

    पेस्तोलसहित दुई जना पक्राउ

    चितवन :  इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेक...

  • बारा

    ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बारा :  वीरगञ्ज–कलैया सडक अन्तरगत बाराको मोतिसर कोइरियाटोला चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका ३ भवानीपुरका २६ वर्षिय बिनोद साह रहेका छन्। वीरगञ्जबाट कलैया फर्किने क्रममा ना ७ त २६...

  • म्याग्दी

    प्रधानाध्यापकलाई खुकुरी हान्ने पक्राउ

    म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने रुमका रमेश पुनलाई  प्रहरीले पक्राउ गरेको छ। बुधबार (हिजो) घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनला...

  • चितवन

    चितवनमा दुर्घटना, एक जनाको मृत्यु

    चितवन : बोलेरो र मोटरसाइकल आपसमा ठोक्किदा चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ६ का ३० वर्षीय रोसन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरो र विपरित दिशा...

  • कैलाली

    डाक्टर गोविन्द केसी अस्पताल भर्ना

    धनगढी : डडेल्धुरामा बसेको सत्रौ अनशन नवौं दिनमा स्थगित गरेर तराई झरेका डा गोविन्द केसी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। डडेल्धुराबाट साँझ ७ः३० बजे धनगढी पुगेका उनलाई जाँच गरेपछि चिकित्सकहरुले उपचारका लागि अस्पतालमै बस्न सुझाव द...

  • दाङ

    सिके राउत भन्छन् : आदिवासी समुदायका अधिकारलाई प्राथमिकता दिन्छौँ

    दाङ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी आदिवासी जनजातिको अधिकार कायम गर्ने बताएका छन्। बुधबार दाङको लमहीमा थारू कल्याणकारिणी सभाले आयोजना गरेको भेट्घाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले अहिले पनि आदिवासी जनजातिका अधिकार पूरा नभ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]