खेलकुद

  • सागको अन्तिम दिन : पाँच खेल, फूटबल फाइनलमा नेपाल र भुटान भिड्दै

    काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ।  फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे दशरथ ...


  • फूटबल हेर्न रङ्गशाला जाँदै हुनुहुन्छ ? टुँडिखेलमा पार्किङ्ग, मुलगेटबाट छिर्न नपाइने

    काठमाडौं : दशरथ रङ्गशालामा आज नेपाल र भुटानबीच फूटबलको फाईनल खेल हुँदैछ। फूटबल खेलको नतिजासँगै आजै १३औं दक्षिण एसियाली खेलकुद (साग) को पनि समापन समारोह आयोजना गरिँदैछ। खेल र समापन समारोह हेर्न प्याराफिट जाने दर्शकहरुले आज दशरथ रङ्गशालाको मूलगेट प्रयोग...


  • नेपाललाई बीस बर्षपछि बक्सिङमा स्वर्ण

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को कुरा आउँदा बक्सिङले ठूलो गौरव बोकेको छ । दक्षिण एसियाली खेलकुदमा नेपाललाई पहिलो स्वर्ण पदक बक्सिङ खेलाडी पुष्करध्वज शाहीबाट प्राप्त भएको हो। दलबहादुर रानामगर त दक्षिण एसियामै बक्सिङको आदर्श खेलाडी हुन्। यद्यपी सन् १९९९...


  • नेपालले साग खेलकुद आयोजना गरेर चकित बनायो : अध्यक्ष श्रेष्ठ

    काठमाडौं : नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले साग गेमको सफलतापूर्वक सम्पन्न गरेर सबैलाई चकित बनाएको प्रतिक्रिया दिए। सोमबार ओलम्पिक कमिटीले १३ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेपालले साग खेलकुद आयोजना ग...


  • १३ औँ साग : नवौँ दिनसम्म नेपालले जित्यो ४९ स्वर्ण पदक

    काठमाडौं : आयोजक नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदकको रेकर्ड ५० नजिक पुर्‍याएको छ। सोमबार नवौँ दिनसम्म भएका खेलमा नेपालले स्वर्णको संख्या ४९ पुर्‍याएको हो। सोमबार नेपालले जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थप्यो। आइतवारसम्म ४५ स्वर्ण प...


  • 'जलपरी' गौरिकाको कीर्तिमान : पौडीबाट जितिन् चौथो स्वर्ण

    काठमाडौं : 'जलपरी' गौरिका सिंहले दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीबाट चौथो स्वर्ण पदक जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले महिलातर्फ १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी हुन्।  स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्ड...


  • जुडोबाट पुनम श्रेष्ठले जितिन् स्वर्ण पदक

    काठमाडौं : १३०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङबाट नेपालले २ स्वर्ण जितेलगत्तै जुडोले पनि सोमबार स्वर्ण पदक जितेको छ।  जुडोबाट पुनम श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएकी हुन्। पुनमले ७८ केजी तौलसमूहबाट स्वर्ण पदक जितेकी हुन्।  पुनमले महिल...


  • सागमा पदक जित्ने खेलाडीलाई प्रदेश-३ ले प्रोत्साहन रकम दिने

    हेटौँडा : प्रदेश ३ सरकारले जारी १३औं दक्षिण एसियाली खेलकुद  (साग)  प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई प्रोत्साहन गर्ने भएको छ। सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश-३ का पदक विजेता खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो।&nb...


  • स्वर्ण जितेपछि भूपेन्द्रले भने : भारतीयसँग बदला लिएँ, यो पदक आमालाई सुम्पिन्छु

    काठमाडौं : बक्सिङतर्फ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि लाग्दै आएको स्वर्ण पदकको खडेरी २० वर्षपछि तोडिएको छ। मिनु गुरुङ र भूपेन्द्र थापाले २० वर्ष लामो स्वर्णको खडेरी तोडेका हुन्।  सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को हलमा सोमबार भएको भिडन्तमा मिनु र भूपे...


  • कुस्तीमा भारतले थप दुई स्वर्ण जित्यो

    जनकपुरधाम : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरमा भएको कुस्ती खेलमा भारत सोमबार पनि दुई स्वर्ण पदक जित्न सफल भएको छ।  सोमबार भएको ६८ केजी र ७४ केजी तौल समूहमा भारतले थप दुई स्वर्ण पदक हात पार्न सफल भएको हो। महिलातर्फ ६८ केजी तौल स...


  • कप्तान निरु र मनमायाले घोषणा गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    इलाम: नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।  पोखरामा सम्पन्न १३ औं सागको फाइनल खेलपछि दुवै जनाले सन्यास लिने घोषणा गरेका हुन्। निरुले साग गेममा देशका लागि...


  • बक्सिङबाट भुपेन्द्र थापाले जिताए अर्को स्वर्ण पदक

    काठमाडौं : बक्सिङबाट नेपालले सोमबार दोस्रो स्वर्ण पदक जित्‍न सफल भएको छ। नेपालका लागि ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएका हुन्।  महिला बक्सिङमा जस्तै पुरुष बक्सिङमा पनि नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको ...


  • बक्सिङबाट २० वर्षपछि स्वर्णिम खुसी फर्किँदा...(फोटो फिचर)

    काठमाडौं :  बक्सर मिनु गुरुङले सोमबार २० वर्षपछि खुसी फर्काइन्। बक्सिङतर्फ लामो समयदेखि लागिरहेको स्वर्णको खडेरी उनले भारतीय खेलाडीलाई हराउँदै तोडिन्।  लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जिताउँदा मिनुको अनुहार चम्किलो भएको थियो। उनले १३ औं दक्षिण एस...


  • चाङ्लिमिथाङ रंगशालाबाट चम्किएको भुटानी फुटबल

    काठमाडौं : १६ मार्च २०१५ मा विश्व चर्चित पत्रिका द गार्जियनले एउटा समाचार छाप्यो, जसको शीर्षक थियो– ‘वर्ल्ड वर्स्ट टिम’ भुटान एम टु मेक हिस्ट्री एगेन्स्ट श्रीलंका अर्थात् ‘विश्वकै सवैभन्दा खराब टिम’ भुटानले श्रीलंकाविरुद्ध इतिहास बनाउने लक्...


  • मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिए

    पोखरा : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाललाई स्वर्ण दिलाउन चुकेपछि खड्काले मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन्। पोखरा रंगशालामा ...


  • बक्सिङबाट संगीताले जितिन् रजत पदक

    काठमाडौं : नेपालकी संगीता सुनारले बक्सिङबाट रजत पदक जितेकी छन्। फाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि उनी स्वर्णबाट चुकिन्।  ६० केजी तौल समुहमा भएको बक्सिङको भिडन्तमा संगीता सुनार भारतकी प्रविणसँग पराजित भएकी हुन्। सुनारले आफ्नो पक्षमा नतिजा निकाल्न असफल ह...


  • बक्सिङबाट मिनु गुरुङले २० वर्षपछि जिताइन् स्वर्ण पदक

    काठमाडौं : नेपालले २० वर्षपछि बक्सिङबाट स्वर्ण पदक जित्‍न सफल भएको छ। लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जितेको हो। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि बक्सिङबाट मिनु गुरुङले स्वर्ण पदक जितेकी हुन्। सातदोबाटोस्थित कराँते हलमा सोमबा...


  • बक्सिङबाट ललिता महर्जनले जितिन् रजत

    काठमाडौं : नेपालकी बक्सर ललिता महर्जनले १३ औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेकी छन्। सातदोबाटोमा भइरहेको फाइनल प्रतिस्पर्धामा उनी भारतीय खेलाडीसँग हारेपछि रजतमा सीमित भएकी हुन्।  सात दोबाटोमा बक्सिङ अन्तर्गत ४८ केजीतर्फको फाइनल खेलमा ललिता भारतकी...


  • फुटबल मैदानबाट बाहिरिएको सुन्‍दरको ‘सुन्दर’ सपना

    दमक : एकबेला थियो, नेपालका चर्चित फुटबलरहरूको सूचीमा झापा दमक-८ का सुन्दर नेपालको नाम पनि थियो। तर, त्यसबेला अहिलेको जति पनि नेपाली खेल क्षेत्र व्यावसायिक भएको थिएन। डेढदशक अघिसम्म पनि उनको नाम धेरैको स्मरणमा थियो। तर, पारिवारिक जिम्मेवारीले थिचेसँगै उनी क्रमिक ...


  • तेह्रौँ साग : नेपालको पोल्टामा ४५ स्वर्ण, अझै थपिने

    काठमाडौं : घरेलु भूमिमा भइरहेको १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) मा हालसम्म नेपालले ४५ स्वर्ण पदक जितिसकेको छ। सन् १९९९ मा नेपालमै भएको सागमा ३१ स्वर्ण पदक जितेको नेपालले यो पटक कीर्तिमानी ४५ स्वर्ण पदक जितिसकेको हो। नवौँ दिनका खेल चलिरहँदा आज पनि नेप...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]