बुढासुब्बा गोल्डकप : उपाधिका लागि धरान र डाउफिन्स क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुने
सुनसरी : धरानमा जारी २१ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधिका लागि आयोजक धरान फुटबल क्लब र डाउफिन्स फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुने भएको छ। अन्तिम सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लबलाई सडेन डेथमा पराजित गर्दै पाहुना टोली दाउफिन्सले आयोजक धरानसँ...