समाज

  • पोखरा विमानस्थलबाट २९ राउण्ड गोलीसहित एक पक्राउ

    काठमाडौं : पोखरा विमानस्थलमा चेकजाँचका क्रममा २९ राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्। चेकजाँचका क्रममा राइफलमा प्रयोग हुने गोलीसहित एक जना पक्राउ परेका हुन्। विमानस्थलको एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका-२७ रिट्ठेपानीका ४० वर्षीय ...


  • डडेल्धुरा अस्पतालको न्यूनतम सेवा मापदण्ड ३० प्रतिशत मात्रै

    डडेल्धरा : सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रविन्दु डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालको न्यूनतम सेवा मापदण्ड ३० प्रतिशत मात्रै रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेषज्ञ टोली ३ दिन लगाएर गरेको सूक्ष्म अध्ययनले विभिन्न सेवाहरूको प्रवाहको ...


  • अलौकिक वस्तु किन्‍न घर धितो राखी झिकेको ५० लाख खुर्सानी छर्केर लुटियो

    काठमाडौं : पूर्वसैनिक बच्चुराम गुरुङबाट पचास लाख लुटेर फरार भएका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूले ४८ घण्टाभित्र पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिका-३ खड्कुका ३६ वर्षीय तेन्जिङबहादुर त...


  • अरुण तेस्रोको पावर हाउसनजिकै बम विस्फोट

     संखुवासभा : अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ। आइतबार बिहान चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलविद्युत आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको भएको हो। विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संल...


  • एम्बुलेन्समा राखेर गाँजा तस्करी गर्ने तीनजना समातिए

    मकवानपुर : बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन्। खालिद...


  • रोटरी इन्टरनेशनलले पाँच अर्ब रुपैयाँ बराबरका परियोजना सञ्चालन गर्दै

    चितवन : सामाजिक क्षेत्रमा सक्रिय देखिएको रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले चालु आर्थिक वर्षमा पाँच अर्ब रुपैयाँ बराबरका सामाजिक विकासका काम गरिरहेको छ।  रोटरीले शान्ति, खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, आमा– बच्चाको सुरक्षा र स्थानीय व्यवसाय प्...


  • गणतन्त्र दिवसमा भारतले दियो ३० वटा एम्बुलेन्स

    काठमाडौं : ७१ औं गणतन्त्र दिवसका अवशरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ।  नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्‍न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो।  दु...


  • मोटरसाइकल दुर्घटनामा मृत्यु

    भद्रपुर : झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्ला उर्लाबारी ९ बस्ने ३१ वर्षीय धिरेन तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार  शनिबार बेलुका ८ बजे दम...


  • नालीमाथि कल्भर्ट बनेपछि २५ हजारमा नबिक्ने जग्गाको भाउ सात लाख नाघ्यो

    कञ्चनपुर : भीमदत्त नगरपालिका १३ स्थित भुजेला हात्तीसार जोड्ने सडक जोड्ने कल्भर्ट निर्माण भएपछि एक घण्टा हिँडेपछि पुगिने गन्तव्य दुई मिनेटमै पार गर्न सकिने भएको छ। कलभर्ट निर्माणअघि २५ हजार रुपैयाँ प्रतिकट्ठा पर्ने यस क्षेत्रको जग्गाको मूल्य अहिले सात लाख रुपैयाँभन्दा बढ...


  • छोरी जन्मिएको २० वर्षसम्म गाउँपालिकाले खाता खोलेर रकम जम्मा गरिदिने

    म्याग्दी : यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ। गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो।  बागलुङ...


  • अमेरिकामै बसेकी तिलाकी उपमेयरले भनिन्‌- 'म भागेको होइन, उपचार हुँदैछ'

    काठमाडौं : गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले (दर्शना) उतै लुकेको आरोप खण्डन गर्दै आफू बिरामी भएर नेपाल फर्किन नसकेको बताएकी छिन्‌। उपमेयर अमेरिकाबाट नफर्केपछि सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो। अमेरि...


  • ऋण र भोकले अत्याएपछि झोपडीको कुनामा सुस्काउँछन् ५९ बर्षीय महरा

    धनुषा : फुसको झुप्रोभित्र पस्दा पनि आकाश देखिइन छाड्दैन, घरमा न अन्न छ, न सुत्‍ने खाट! फुसबाट बनेर पनि भत्कन थालेको यहि झुप्रोको एउटा कुनामा सुत्छन् ५९ वर्षीय लखनदेव महरा र उनका परिवार। भुइँमा पराल ओच्छ्याएर त्यसैमाथि ज्यान फालेपछि ज...


  • झोलामा हाजिर, ३५ हजारको जागिर!

    गुल्मी : प्रदेश-५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ताहरूले झोलामै हाजिर गरेर ३५ हजारसम्म तलब बुझ्‍ने गरेको पाइएको छ। प्रदेश-५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका २६ जना सहजकर्ताहरूले ७३ वटा गाउँपालिका हेर्नेगरी झोलामै हाजिर कापी राखेर हिँडेका हुन्छ...


  • २००७ सालमा शहीद, २०६६ मा शालिक, २०७६ सालमा बल्ल अनावरण

    तनहुँ : वि.सं. २००७ को जनक्रान्तिदेखि २०१८ को पञ्चायतविरोधी विद्रोहका क्रममा शहादत प्राप्त गरेका तनहुँका आधादर्जन शहीदको शालिक निर्माण भएको १० बर्षपछि बल्ल अनावरण हुन लागेको छ।  वि.सं. २०६६ मै यी शहीदहरुको शालिन बनाइएको थियो। तनहुँको व्यास नगरपालिका&n...


  • हजार चमेरा रहेको भूमेश्वर गुफा

    सल्यान : कुमाख गाउँपालिका–२ स्विकोट रुमालगाउँमा रहेको एक हजार वटाभन्दा बढी चमेरा रहेको भूमेश्वर गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। स्थानीय प्रेम भाटका अनुसार गुफाको लम्बाइ झण्डै ५०० मिटर र चौडाइ ४०० मिटर छ। गुफाभित्र पस्ने भाग साँघुरो छ। दुई मिटर ...


  • स्थानीयले नै उजाड बनाउँदैछन् हिमाली जिल्ला मुगुको वन, जताततै फडानी

    मुगु : हिमाली जिल्ला मुगुमा स्थानीयले डाँडापाखा नै उजाड पार्नेगरी वन फडानी गरेका छन्‌। जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं १४ मा रहेका चंंखेली र मिन डाँडा सामुदायिक वन सबैभन्दा बढी फडानी भएको छ। स्याउ बगैंचा बनाउने, खेती गर्ने र ...


  • सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकको मृत्यु

    सिन्धुली : सिन्धुलीमा यात्रुवाहक माईक्रोबस (हायस) दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।  आइतवार बिहान झापाबाट काठमाडौं जादैं गरेको बा४ ख ६९६ नम्बरको माइक्रोबस कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्याङस्थित भद्रकाली मन्दिर नजिकै ...


  • फलफूलका बेर्ना बेचेर मनग्य आम्दानी

    बैतडी : फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ।  सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकाका किसानहरुले फलफूलका बिरुवाबाट आम्दानी गरिरहेका हुन्। दशरथचन्द–१ गुरुखोला र सुर्नया–२ बासुलिंगका किसानहरुले हिउँदे तथा बर्...


  • ३८ प्रतिशत मुक्त हलियाको पुनर्स्थापना प्रकृयामै समेटिएनन्‌

    कञ्चनपुर : सरकारले २०६५ भदौ २१ गते हलियामुक्त घोषणा गरी पुनर्स्थापना प्रकृया अघि बढाएपनि अझै ३८ प्रतिशत हलियाको पुनर्स्थापना बाँकी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।  राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक सहयोगम...


  • घरमा पानीको धारा जोड्न श्रमदान गर्दै गजुरीबासी

    धादिङ : गजुरी गाउँपालिका–५ स्थित पिँडा खानेपानी आयोजना निर्माणमा स्थानीयवासी सक्रियतापूर्वक लागेका छन्। गाउँपालिका र अक्स्फाम नेपाल नामक गैरसरकारी संस्थाले संयुक्त रुपमा अघि बढाएको यो आयोजना सम्पन्न गर्न स्थानीयबासीले श्रमदान समेत गरिरहेका छन्।  ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]