सुरक्षा/अपराध

  • चेक क्लियरिङका क्रममा रकम हिनामिना गर्ने कृषि विकास बैंकका ३ कर्मचारी पक्राउ

    काठमाडौं : चेक क्लियरिङका क्रममा चार करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले कृषि विकास बैंकका शाखा प्रबन्धकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले  बैंकको न्युरोड शाखाका कामु मुख्य शाखा प्रबन्धक रामेछाप नगरपालिका ८ का  प्रेमहरि ढुंगेल, &nb...


  • नेपाली सेनाद्वारा प्रेसरकुकर बम निष्क्रिय

    कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरस्थित राष्ट्रिय नमुना मावि मतदानस्थलनजिकै भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ। निर्वाचनको अघिल्लो दिनको एकाबिहानै मतदानस्थलनजिकै शंकास्पद वस्तु देखेपछि एकजना महिलाले प्रहरीलाई खबर गरेकी थिइन्।...


  • सीमानाका बन्द रहेकै अवस्थामा लागूऔषध ओसारपसार गर्ने दुई पक्राउ

    भद्रपुर (झापा) : सीमानाका बन्द गरिएकै अवस्थामा झापाको काकँडभिट्टा नाकाबाट लागूऔषध ओसारपसारमा संग्लन दुई जना पक्राउ परेका छन्। दमक नगरपालिका–३ बेलडाँगी बस्ने 'हट नम्बर ९ सेक्टर डी १' बस्ने २० वर्षीय ज्ञानबहादुर क्षेत्री र 'हट नम्बर १२४ सेक्टर बी ३...


  • महिलालाई ढुंगा प्रहार गरी बेहोस बनाएर लुटपाट

    पर्वतः पर्वतको जलजला गाउँपालिका– ४ लामाखेतमा अज्ञात समूहद्वारा एक महिलामाथि लुटपाट भएको छ।  प्रहरी चौकी पर्वत बारी बेनीका प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलका अनुसार पर्वतको जलजलाबाट घरायसी सामग्री खरिदका लागि म्याग्दी सदरमुकाम बेनीत...


  • नियन्त्रित लागु औषधसहित २ जना पक्राउ

    काठमाडौं : प्रहरीले नियन्त्रित लागू औषध ३३६ एम्पुलसहित काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको छ। सर्लाही, कबिलासी गाउँपालिका १ का २४ वर्षीय दीपेशकुमार श्रीवास्तव र सर्लाही चन्द्रनगर गाँउपालिका ७  का २४ वर्षीय बसन्तकुमार साहलाई नियन्त्रित लागूऔषध ३३६ एम्पुलसहित पक्रा...


  • तनहुँको आँबुखैरेनीबाट चारवटा पेस्तोलसहित ३ युवा पक्राउ

    गोरखा  : तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र ४५ थान गोलीसहित स्थानीय ३ युवालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। गोली र पेस्तोल सहितका युवा रहेको स्थानीयकै विशेष सुराकीको आधारमा विशेष सुरक्षा व्यवस्थासहित प्रहरीले उनीहरुलाई समातेको इलाका प्रहरी चौकी...


  • मोटरसाइकलको साइसेन्सर पाइपमा लुकाएको १७ किलो सुनसहित तामाङ पक्राउ

    काठमाडौं : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका छुल्टिम तामाङ अवैध १७ किलो सुनसहित पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, बालाजुले आइतबार तामाङलाई १७ किलो अवैध सुनसहित शनिबार पक्राउ गरिएको जानकारी दिएको हो। विशेष सूचनाको आधारमा तामाङलाई पक्राउ गरिएको परिसर...


  • बेपता भएको चार दिनपछि बालकको शव भेटियो

    वीरगञ्ज : पर्सामा शनिबार राति एक बालकको विभत्स हत्या भएको छ। चार दिनदेखि वेपत्ता बहुदरमाई नगरपालिका २ का सन्जय साह तेलीका १० वर्षीय छोरा सुमित कुमारको हत्या भएको हो। प्रहरीले सुमितको शव शनिबार राति बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला पा...


  • प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य गरी बम विस्फोट

    कपिलवस्तु : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ।  वाम गठबन्धनले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्वप्रधान...


  • बारामा एक दम्पतीको बीभत्स हत्या

    महेश्वर अधिकारी बारा: बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक दम्पतीको हत्या भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीका दीपक सुवेदी र उनकी पत्नी दीपा सुवेदीको हत्या भएको हो। दीपकको शव घरनजिकै बारीमा परालले छोपिएको अवस्थामा र दीपाको शव...


  • ज्याकेटमा लागूऔषध लुकाउने युवा पक्राउ

    महोत्तरीः ज्याकेटमा लुकाएर ल्याउँदै गरेको लागूऔषधसहित महोत्तरीको बर्दिबास नगरपालिका– ८ मिलनचोकबाट एक युवा पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका– ६ का २४ वर्षका मनीष श्रेष्ठ रहेको इलाका प्रहरी कायौलय बर्दिबासका प्रहरी नायव उपर...


  • प्रधानमन्त्री सुरक्षा अधिकारीसँग छलफल गर्दै

    काठमाडौं: केही दिनदेखि उम्मेद्धवार लक्षित बम प्रहार, एम्बुस थाप्ने घट्ना बढ्न थालेपछि गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा चारवटै सुरक्षा नि...


  • बम विस्फोट हुँदा म्यादी प्रहरीसहित ८ जना घाइते

    विकास डाँगी- दाङः दाङको तुलसीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरीसहति आठ जना घाइते भएका छन्।  घाइते हुनेमा तुलसीपुर– १८ बस्ने म्यादी प्रहरी विनोद चौधरी,  तुलसीपुर– १७ का १९ वर्षका बिनोद चौधरी, तुलसीपुर– १८ की २३ वर्षक...


  • सिरहामा प्रहरीमाथि गोली प्रहार गर्ने ३ जना जनकपुरबाट पक्राउ

    जनकपुरधाम : सिरहामा प्रहरीमाथि गोली प्रहार भएको एकदिन नबित्दै धनुषा प्रहरीले गोली काण्डमा संलग्न रहेको आरोपमा हतियारसहित ३ जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा धनुषाको सहिद नगरपालिका वडा नं. १ बेमर्खीकै ३ जना छन्। पक्राउ पर्नेमा सहिद नगरपालिका स्थानीय ३२ वर्षका ...


  • तीन थान हतियारसहित एक पक्राउ, एक फरार

    बाँकेः इलाका प्रहरी कार्यालय हिरमिनियाले तीन थान हतियारसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका– ६, बल्दीपुर्वाबाट बन्दुक र कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  बहराइच रूपइडिह...


  • पेस्तोलसहित एक पक्राउ, धम्क्याएर रकम माग्ने र खुँडा बोकेर आतंक मञ्चाउने ४ जना नियन्त्रणमा

    चितवनः निर्वाचनविरोधी गतिविधि गर्दै हिँड्ने नेपाल कम्युनिष्ट पार्टीका मजदुर फ्र्याक्सन इन्चार्ज पूर्णबहादुर राईलाई आज प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका– १६ मंगलपुरबाट उनलाई पेस्तोल र ...


  • बम विस्फोटको घटनामा संलग्न एक जना सार्वजनिक

    बाराः बम विस्फोटको घटनामा संलग्न एक जनालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।  जीतपुरसिमरा उपमहानगरपालिका– १६ टांगियाबस्तीमा आइतबार आयोजित चुनावीसभालाई लक्षित गरी भएको बम विस्फोटको घटनामा संलग्न जीतपुरसिमरा उपमहानगरप...


  • घाइते प्रहरीको थप उपचारका लागि काठमाडौं लगियो

    लहानः सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका– ५ निर्दनाघाटमा चेकजाँचको क्रममा आइतबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका एक म्यादीसहित दुई प्रहरीलाई थप उपचारका लागि राजधानी काठमाडौं लगिएको छ।  इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी ...


  • सिरहामा वाम गठबन्धनको कार्यालयमा बम विष्फोट

    सिरहाः सिरहा जिल्लास्थित प्रतिनिधिसभा क्षेत्र नम्बर– ४ को प्रचार प्रसार कार्यालयमा कुकर बम विष्फोट भएको छ। शुक्रबार दिउँसो गठबन्धनको कार्यालयमा कुकर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक जगुसिद्धि बज्राचार्यले जानकारी दिए। बम विष्फ...


  • ४० लाख रुपैयाँसहित रूपन्देहीमा एक जना पक्राउ

    रूपन्देही: सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रूपन्देहीले ४० लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट आउँदै गरेका कोटहीमाई गाउँपालिका- ५ का २४ वर्षका विजयनाथ यादवलाई सिद्धार्थनगर नगरपालिका- २ मेउडीहवाबाट ४० लाख नौ&...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]