विज्ञान प्रविधि

  • महावीर पुनको टिमले बनायो कोरोना संक्रमित बोक्ने बाकस

    म्याग्दी : खोज, अनुसन्धान र आविष्कारको कार्यमा सक्रिय महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पछिल्लो पटक अर्को एउटा महत्वपूर्ण आविष्कार गरेको छ। मेडिकल ड्रोन, बादर धपाउने मेसिनलगायत विभिन्न महत्वपूर्ण अविष्कार ...


  • जापानी कम्पनीले गर्‍यो उड्ने कारको सफल परीक्षण

    स्काइ ड्राइभ इन्क नामक एक जापानी कम्पनीले उड्ने कारको परीक्षण सफल भएको घोषणा गरेको छ।  दुई साताअघि उक्त कारको सार्वजनिक परीक्षण गरिएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्‍लेख छ। विश्व प्रसिद्ध टोयोटा कम्पनीको कार परीक्षण स्थलमा स्काइ–कारको परीक्षण गरिएको ...


  • युट्युबले तीन महिनामै हटायो एक करोड १४ लाख भिडियो

    वासिङ्टन : भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ।  कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरू हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। ...


  • गुगल डाउन : जिमेल र गुगल ड्राइभमा समस्या, युट्युबमा भिडियो अपलोड भएन

    एजेन्सी : विश्‍वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमा एक गुगलका कयौँ सेवा विश्‍वभर डाउन भएको छ। कम्पनीको जिमेल सर्भिस र गुगल ड्राइभ सर्भिस बुधबारदेखि नै विश्‍वभर डाउन भएको हो।  जसका कारण युजरले अनेकौं समस्या झेल्नु परेको छ। जिमेलमा फाइल एट्याच नहुने ...


  • बुटवलको कोरोना अस्पतालका बिरामीलाई रोबोटले दिनेछ औषधि

    अर्घाखाँची : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा बिरामीलाई औषधि पुर्‍याउन रोबोट प्रयोग गरिने भएको छ। हालसम्म स्वास्थ्यकर्मीले औषधि पुर्‍याउँदै आएको थिए। कोरोनाका बिरामीलाई रोबोटको प्रयोग गरेर औषधि पुर्‍...


  • फेसबुक म्यासेन्जरमा पनि स्क्रिन सेयरिङको सुविधा

    एजेन्सी :  विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ। मोवाइल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (सेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो। त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाइलबाट प्र...


  • सुदूरपश्चिमका ७ स्थानमा मौसम मापन केन्द्र स्थापना

    बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ। सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ र तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसम मापन केन्द्र स्थ...


  • अब हरेक वडामा वाईफाई

    काठमाडौं : नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ।  कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक वर्ष...


  • क्लिन फिड नीति साउन १ बाटै लागू गर्न सरकारलाई दबाब

    काठमाडौं : बहु प्रतिक्षित क्लिन फिड नीति यही साउन १ देखि नै लागू गर्न सरकारमाथि दबाब परेको छ। सरोकारवाला संस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। नेपाल मिडिया ...


  • दूरसञ्चार कोषले ४१ जिल्लाका सबै वडामा इन्टरनेट पुर्‍यायो

    काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ। कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। ग्रामीण क्षेत्रमा इ...


  • भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगायो

    नयाँ दिल्ली : भारत सरकारले चीनका ५९ एप्समाथि सोमवार प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएको सूचीमा टिकटक, सेयर इट, सेन्डर, युसी ब्राउजर, हेलो  वन्डर क्यामेरासहित छन्।  भारत सरकारले यी चिनियाँ एप्सको सर्भर भारत बाहिर रहेकाले यस्तो कदम उठाइएको जनाएको छ। यी ...


  • आइफोनमा थपियो नयाँ फिचर, कारको चाबी बोक्नु नपर्ने

    फोन निर्माता कम्पनी एप्पलले आइफोनमार्फत गाडीको चाबी विस्थापन गर्ने योजना सार्वजनिक छ। सोमबार अमेरिकामा आयोजित डेभलपरहरूको विश्व सम्मेलनमा कम्पनीले आइफोनको नयाँ फिचर थप्न लागिएको जनाएको हो।  आफ्नै ब्रान्डको सवारी साधन उत्पादन गर्ने एप्पलको महत्वाकांक्षी योजना सफल ...


  • आजको सूर्यग्रहण : लिम्पियाधुराबाट हेर्दा ९८ प्रतिशत सूर्य छेकिने

    काठमाडौं :  आज आइतवार सूर्यग्रहण लागिरहेको छ।  यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ। नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्न सकिने खगोलविदहरुले बताएका छन्। खगोलविदहरुक...


  • गाउँमा अनलाइन शिक्षा : 'आकाशको फल आँखा तरी मर'

    काठमाडौं : कोभिड–१९ को महामारीका कारण अवरुद्ध पठनपाठनलाई अगाडि बढाउन सरकारले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन हुन कठिन देखिएको छ। कोभिड–१९ को सङ्क्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणाल...


  • 'अभिभावक नै निरक्षर छन्, प्रविधिबाट भटभटाएर मात्रै हुँदैन'

    काठमाडौं :  कोरोना त्रास र लकडाउनले शैक्षिक पठनपाठन बिथोलिँदै गएपछि निजी, सामुदायिक विद्यालय र त्रिभुवन विश्वविद्यालयहरूले अनलाइन प्रविधिमार्फत पढाइ सुचारु गरेका छन्। लामो समयसम्म पढाइ अवरुद्ध भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट वैकल्पि...


  • नेपाल टेलिकमले १५ लाख पुराना सिमकार्ड पुन: प्रयोगमा ल्यायो

    काठमाडौं :  नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगमा ल्याएको छ।  नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो। &ls...


  • भक्तपुर लोकन्थलीमा ड्रोन उडाएर कोरोनाबारे सचेत पारियो

    भक्तपुर : मध्यपुर थिमि नगरपालिका १ लोहकिल्थलीमा ड्रोनमार्फत कोरोना भाइरस (कोभिड १९)बारे सर्वसाधारणमा सचेतना फैलाइएको छ। कोरोनाले पार्नसक्ने असर, यसबाट बच्ने उपाय, लकडाउनको पालना र संक्रमित आउनसक्ने जरुरी सूचनासहितको अडियो सन्देश ड्रोनमार्फत दिइएको हो। ...


  • टिभी, रेडियाे र अनलाइनबाट नयाँ शैक्षिक सत्र सुरु गरिने

    काठमाडाैं : कोभिड १९ का कारण पठन पाठनमा अवरोध भएको र सबै विद्यालय बन्द भएको अवस्थामा सरकारले भर्चुअल, अनलाइन, टेलिभिजन एवं रेडियोमार्फत नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाउने भएको छ। बिहीबार संसदीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको आय व्ययको अन...


  • नेपाल-भारत सीमा विवादसँगै 'साइबर युद्ध'

    काठमाडौं : छिमेकी मुलुक भारतले पहिलोपटक नेपालको भू-भाग लिम्पियाधुरासहितको नक्सा गत नोभेम्बरमा सार्वजनिक गरेको थियो। त्यसबेला नेपालको विरोधको बेवास्ता गरेको उसले लिपुपलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक पनि उदघाटन गरिसकेको छ। भारत सरकारले नेप...


  • प्रिक्साले ल्यायाे नयाँ अनलाइन शिक्षा प्रणाली

    काठमाडाैं : प्रिक्सा टेक्नोलोजिजले प्रिक्सा ओलिभ नामक नयाँ शिक्षा व्यवस्थापन प्रणाली सुरु गरेको छ। प्रिक्साले यस सफ्टवेयरको सुरुवातसँगै साइन अप गर्ने पहिलो २०० स्कुल, कलेज, विश्वविद्यालय तथा तालिम केन्द्रजस्ता संघ संस्थाका लागि निशुल्क सुविधा उपलब्ध गराउने जनाएकाे छ। ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]