प्रवास

  • सुरू भयो कुवेत-काठमाडौं सिधा उडान

      योगेन्द्र योगी दोहा : कुवेतबाट काठमाडौं सिधा उडान सुरु भएको छ। कुवेत अन्तराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजका पधाधिकारी तथा नेपाली राजदुतावासका राजदूत दुर्गा प्रसाद भण्डारीले एक कार्यक्रमबीच कुवेतदेखि काठमाडौंसम्मको पहिलो उडानको शुभारम्भ गरे। जजिरा...


  • बोनम्यारोपीडित दाहाललाई ओमनबाट आर्थिक सहयोग

    दोहा : झापाका बोनम्यारो रोगबाट पीडित निर्मला दाहाललाई ओमनबाट आर्थिक सहयोग गरिएको छ। ओमनको दक्षिणी शहर सललाहमा कार्यरत नेपालीले उनको  जीवनरक्षाको लागि संयुक्त रूपमा ४ सय २० ओमनी रियल नेपाली १ लाख २२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। गैरआवासीय नेपाली ...


  • पुनः श्रमस्वीकृतिमा कडाइसँगै धेरैको रोजगारी गुम्ने खतरा

    कतार : वैदेशिक रोजगार विभागले भिसामा उल्लेख भएको पेसाभन्दा फरक काम गरिरहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति नदिने निर्णय गरे संगै धेरै नेपाली कामदारको रोजगारी गुम्ने खतरा देखिएको छ।  विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा पेशा फरक ...


  • कुवेत पुगेको डेढ महिनामै एक नेपाली कामदारको मृत्यु

    दोहा : रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ। दाङका ३६ वर्षीय जबिन्द्र परियारको कुवेत पुगेको डेढ महिनामै उपचारको क्रममा मृत्यु भएको हो। परियार गत सेप्टेम्बर महिनामा मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत पुगेका थिए। दुई दिन मात्रै ड्युटी गरेका...


  • रोजगार विभागको सूचना प्रति गैरआवासीय नेपाली संघ कतारको आपत्ति

    दोहा : वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि जारी गरेको सूचना प्रति गैरआवासीय नेपाली संघ कतारले आपत्ति जनाएकाे छ। विभागले जारी गरेको पुनः श्रम स्वीकृतिको लागी कामदारको भिसा र करारपत्रमा उल्लेखित पेशामा एकरुपता ल्याउनु पर्ने सूचना प्रति गैरआवासीय नेप...


  • आजाद भिसाको नाममा कतारमा नेपाली अलपत्र पर्ने क्रम बढ्यो

    दोहा : आजाद भिसामा कतार आएका कन्चनपुरका प्रीतम तामाङ  अलपत्र परेका छन्। काठमाडौँस्थित ब्लुमून ओभरसिजबाट गत अक्टुबर २२ मा कतार आएका तामाङ कतारस्थित एजेन्ट सम्पर्कमा नआएपछि कम्पनी र काम टुंगो नलागेपछि अलपत्र परेका हुन्। पिडित तामाङलाई आफ्नै गाउको मामा पर्ने...


  • जीवन शर्माका छोराको उपचारमा कतारबाट एक लाख १५ हजार सहयोग

    योगेन्द्र योगी  दोहा : जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपाली आवद्ध संघ संस्थाले आर्थिक सहयोग गरेका छन् । पर्वत समाज कतार, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखा र विभिन्न संस्थामा आवद्ध ने...


  • युरोप लैजाने प्रलोभनमा कतारमा नेपाली अलपत्र पार्नेलाई कारवाही थालिने

    योगेन्द्र योगी  दोहा : कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज वाग्लेले पछिल्लो समय नेपाली समुदायबाट कतारको मूल्य मान्यता विपरित काम भइरहेको बताएका छन्। उनले कतारको कानुनलाई सम्मान गर्न पनि आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परि...


  • ओमानका नेपालीलाई सर्तक रहन दुतावासको आग्रह

    योगी योगेन्द्र दोहा : ओमानस्थित नेपाली दुतावासले अरबियन सागरमा सामुद्रिक छालको मात्रा अत्यधिक बढीरहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै ओमानमा बस्ने नेपाली समुदायलाई समुद्री किनाराको छेउमा नजान र विशेष सर्तकता अपनाउन दुतावासले...


  • कुवेतमा एक नेपालीको मृत्यु

    दोहा :  रोजगारीका लागि ६ महिना अघिमात्र कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ। काम गरिरहेकै अवस्थामा भोजपुरका ३९ वर्षीय पदमबहादुर मगर आफू कार्यरत  कम्पनीको कार्यस्थलमा मृत भेटिएका हुन्। आरआईसी कुलेक्स कम्पनीमा कार्यरत मगर दिउँसोको डिउटीमा रहेका ...


  • नेपाली दूतावासमा  ‘परदेशमा घरदेश’ कार्यक्रम

    दोहा : ओमानमा कार्यरत नेपाली कामदारलाई लक्षित गर्दै ओमानस्थित नेपाली दूतावासले सांस्कृतिक कार्यक्रम गरेको छ।  परदेशमा घरको पीरले धेरै दुर्घटना निम्ताएको भन्दै त्यसको न्युनीकरण गर्ने प्रयास स्वरुप ‘परदेशमा घरदेश’ नामक सांस्कृतिक कार्यक्रम गरिएको ...


  • पाक सेनासँगको भिडन्तमा मारिए दुईजना गोर्खा सैनिक

    काठमाडौं : पाकिस्तानी सेनासँगको भिडन्तमा शनिबार दुईजना गोर्खा सैनिकले ज्यान गुमाएका छन्। बिबिसीका अनुसार कश्मीरको  गुन्डीशत गाउँ र तङ्गधारमा पाकिस्तानी सेनाको गोलाबारीमा परी एक सर्वसाधरणसहित तीन भारतीय सेनाको ज्यान गएको हो। समाचार अनुसार ज्यान गुमाउने दुईज...


  • कतारमा कामदारले कम्पनी फेर्न पाउने

    दोहा :  कतारले कफाला प्रणालीको विधिवत अन्त्य गर्दै रोजगारदाता फेर्न पाइने कानुन अगाडी सारेको छ।  कतार सरकारले पारीत गरेको नयाँ कानुन अनुसार अव रोजगारदाता परिवर्तन गर्न सुरुवाती रोजगारदाताको नो अव्जेक्सन लेटर पनि नचाहिने भएको छ। कतारको नयाँ कानुनले ...


  • म्यानमारका नेपाली समुदायमाझ राष्ट्रपति (फोटो फिचर)

    म्यानमार : म्यानमारको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीले त्यहाँस्थित बर्मेली नेपाली समुदायसँग भेट गरेकी छन्। राजधानी नेपितबाट पिनुइलिन पुगेकी राष्ट्रपति भण्डारीले शुक्रबार त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गरेकी हुन्।  सम्बोधनका क्रममा ...


  • कतारमा अब सबै देशका कामदारलाई समान न्यूनतम पारिश्रममिक

    दोहा : कतार सरकारले कानुनमै कामदारको न्यूनतम तलबको व्यवस्था गरिएको विधेक पारित गरेको छ। कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो। पारित मस्यौदालाई सुरा काउन्सिलमा पेस गरेको छ। कानुन बनाउने प्रक्रियामा स...


  • अनुमतिविना कुनै पनि कार्यक्रम नगर्नू : कतारस्थित नेपाली दूतावास

    दोहा : कतारमा रहेका नेपालीले सरकारीको सम्बन्धित निकायको अनुमतिविना कुनै पनि कार्यक्रम संचालन गर्न कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ। कतारको कानुनअनुसार पूर्वस्वीकृतविना कुनै पनि कार्यक्रम गर्नु र गराउनु गैरकानुनी मानिन्छ। हालैका दिनहरूमा केही समुदायहरूले ...


  • एनआरएन क्यानडाले मनायो स्थापना दिवस

    बोस्टन : गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको स्थापना दिवस एक कार्यक्रम गरी मनाइएको छ। उक्त कार्यक्रम एनआरएन स्थापनाकै दिन मनाइएको हो। कार्यक्रमको अध्यक्षता कार्यबाहक सभापति उज्ज्वल थापाले गरेका थिए भने मानार्थ वाणिज्यदूत डा. कुञ्जरमणि शर्मा मुख्य अतिथि थिए। समुदायका...


  • एनआरएनए विश्व सम्मेलन : यस्ता छन् अध्यक्षका दुई उम्मेदवारका योजना

    काठमाडौं : गैरआवासीय नेपाली संघको आगामी नेतृत्व हत्याउन दुई समूह सक्रिय भएका छन्। यी दुई समुहले प्यानल नै बनाएर नवौँ विश्व सम्मेलनका प्रतिनिधिहरूको ध्यान तान्ने कोशिश गरिरहेका छन्। एनआरएनएको नवौँ अन्तराष्ट्रिय सम्मेलनले आगामी नेतृत्व छनोट गर्ने छ। अ...


  • एनआरएनएको निर्वाचन: अध्यक्षमा उठ्ने कुल आचार्यको घोषणा

    काठमाडौं : गैर आवसीय नेपाली संघको आगामी दुई वर्षे कार्यकालका लागि वर्तमान उपाध्यक्ष कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि बेलायतबाट उम्मेदवारी घोषणा गरेका उनले सोमबार काठमाडौंमा फेरि उम्मेदवारी घोषणा गरेका हुन्। होटल रोयलसिङ्गीमा ...


  • अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

    बोस्टन : अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ।  स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा रा...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]