राजनीति

  • पूर्वराजाद्वारा विजया दशमीको शुभकामना

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा शुभकामना दिएका छन्। मंगलबार पूर्वराजाले एक शुभकामना सन्देश जारी गर्दै विजया दशमीको पावन अवसरमा देशभित्र र देश बाहिर रहेका सम्पूर्ण नेपालीमा शान्ति, सुख र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। नेप...


  • जनअपेक्षाअनुसार सरकारले काम गर्न सकेन : नेता खनाल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिँदा नागरिकमा निरास...


  • मधेसको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

    धनुषा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेसको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताए।  जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रजौलमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, 'मधेसको विकासका लागि सरक...


  • योग मानवजीवनका लागि अपरिहार्य : मन्त्री पोखरेल

    महोत्तरी : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताएका छन्। बर्दिवास नगरपालिकाले आयोजना गरेको सात दिने योग शिविरको उद्घाटन गर्दै उनले भने, 'योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ।' मन्त्री पोखरेलले...


  • नेकपाका शीर्ष नेताको दशैँ : ओलीको काठमाडौं र झापामा, प्रचण्डले अध्ययन गर्ने

    काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैँ सबैको घर-घरमा भित्रिइसकेको छ। दशैँ नजिकिएसँगै घरबाट टाढा रहेका आफन्तहरू घर फर्किसकेका छन्। कतिपयले यात्रा तय गरेका छन् भने कतिपय यात्रामै छन्। केहीले यात्रा तय गर्नै बाँकी रहेको होला। जेहोस् वर्षदिनमा एक दिन आउने ठ...


  • नेपाल-भारत सीमा सुरक्षा बैठक सकियो

    विराटनगर : शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ। बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्ज...


  • चार वर्षभित्र देशभर रेल गुड्छ : मन्त्री महासेठ

    जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र देशभर रेल गुड्ने दाबी गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रजौलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री महासेठले अबको चार वर्षमा देशभरी नै रेल कुदने दाबी गरेका हुन्।...


  • पुसभित्र नयाँ संरचनामा कर्मचारी

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगको प्रादेशिक संरचना गठन नहुँदासम्म सङ्घीय आयोगले राष्ट्रसेवक कर्मचारीको भर्ना गर्ने बताएका छन्। रि0पोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले संविधानले प्रदत्त गरेको स्...


  • सरकारसँग वार्तामा बस्न तयार : पुन

    दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य ओमप्रकाश पुनले सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका छन्। विजयादशमी तथा शुभदिपावलीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नगर समितिले सोमबार तुलसीपुरमा आयोजना गरेका चियापान तथा शुभकामना आदान प्रदान कार्य...


  • देउवाइतर ‘क्याम्प’मा शशांकको ‘कमब्याक’

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सधैँ मौन देखिन्छन्। पार्टीभित्र छुट्टै उपगुट चलाए पनि उनी आफूलाई मध्यस्थकर्ताका रूपमा लिन्छन्। पार्टीभित्र देखिएको संस्थापन र इतर समूहको द्वन्द्वमा उनी खासै फसेका पाइँदैन। पार्टीका मुद्दामा उनी सधैँ मध्यमा ...


  • राज्यलाई कमजोर पारेर जनता सक्षम हुन सक्दैनन् : मुख्यमन्त्री पोखरेल

    नवलपरासी : प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले लामो समयसम्म पछाडि परेको मुलुक रातारात परिवर्तन हुन नसक्ने बताएका छन्। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गदै पोखरेलले अहिले समाजमा एकाथरी जमात संघीयता चाहिँदैन भन्ने र अर्कोथरी सं...


  • 'काम नगर्ने ठेकेदारलाई कारवाही गरिन्छ'

    बझाङ : संसद भैरवबहादुर सिंहले जिल्लामा ठेक्का ओगट्ने तर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने दाबी गरेका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङद्वारा सोमबार सदरमुकाम चैनपुरमा आयोजित विजया दशीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्...


  • नेकपामा कार्यदल नै कार्यदल

    विराटनगर : केन्द्रबाट पार्टी एकताको टुंगो लाग्न ढिलाई भइरहँदा मोरङमा गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले स्थानीय तहसम्म पार्टी एकताको तयारी थालेको छ। कार्यदलको विराटनगरमा बसेको बैठकले एकताको प्रक्रियाअगाडि बढाउन विभिन्न कार्यदलहरूसमेत गठन गरेको पार्टीका...


  • प्रधानमन्त्री ओलीले नारायणहिटी दरबारमा भने : सर्वशक्तिमान श्रीपेच हैन जनता हुन्छ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनता शक्तिशाली र सार्वभौम रहेको बताएका छन्। सोमबार नारायणहिटी संग्रहालयमा पूर्वराजाको श्रीपेच, मुकुट र राजदण्ड लगायतका सामग्रीको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता शक्तिशाली रहेको प्रमाण नेपालको राजसंस्थाको अन्त्य र ग...


  • संघीय सरकारलाई प्रदेश २ सरकारले ओभरटेक गर्न खोज्यो : महान्यायाधिवक्ता खरेल

    जनकपुरधाम : महान्यायाधिवक्ता अग्नि खरेलले प्रदेश २ सरकारले संघीय सरकारलाई ओभरटेक गर्न खोजेको बताएका छन्। संविधानको धारा २६८ ले संघीय सरकारले प्रदेश प्रहरी सम्बन्धी कानून बनाइसकेपछि मात्र प्रदेश सरकारले बनाउनुपर्ने बताउँदै महान्यायधिवक्ता खरेलले प्रदेश सरकराले प्रहरी ऐन...


  • राजाको श्रीपेच, मुकुट र राजदण्ड हेर्न पाउने भए जनता

    काठमाडौं : तत्कालिन राजाहरूले लगाउने श्रीपेच सर्वसाधारणका लागि सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार श्रीपेचलाई सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेका हुन्। श्रीपेच तत्कालिन राजदरबार तथा हालको नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ। श्रीपेचक...


  • कैदीबन्दीलाई नगरप्रमुखको दशैँ उपहार : खसी र खाद्यान्न

    कालिकोट : तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार दिएका छन्। तिलागुफा नगरपालिका प्रमुख शाहीले सोमबार बिहान जिल्ला कारागार कालिकोट पुगेर दशैँका लागि खसी र खाद्यान्न हस्तान्तरण गरेका हुन्। दश...


  • सबै सरकारी कार्यालय जिल्लामा यथावत् राख्ने प्रदेश सरकारको तयारी

    भोजपुर : खारेज गरिएका सरकारी कार्यालयहरुमध्ये भोजपुरमा प्रदेश सरकारको माताहातमा सञ्चालन हुने गरी दुई वटा डिभिजन कार्यालय उद्घाटन गरिएको छ। आइतबार एक कार्यक्रम आयोजना गरी भोजपुरमा प्रदेश सरकारको मातहतमा सञ्चालन हुने गरी जिल्ला प्राविधिक कार्यालयको ठाउ...


  • सुकुम्बासी समस्या समाधान उन्मुख :  मन्त्री अर्याल

    स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताएकी छन्। बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगौँडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा मन्त्री अर्यालल...


  • ‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताए।  ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]