विचार

  • काठमाडौंको भाइरसले कोरोनालाई सजिलै खाइदिन्छ

    कोरोना भाइरस चीनको वुहान शहरमा पहिलोपटक देखा पर्‍यो। यो भाइरस चमेरा या सर्पबाट सरेको हो भनेर फेसबुके पाटीमा लेखियो पनि। तर, त्यो भाइरस चीनमा फैलिन पनि पाएन। वुहानमै त्यसको दाहसंस्कार भयो। त्यसपछि त्यो देखापर्‍यो दक्षिण कोरियामा। दक्षिण कोरियासँगै त्यो जाप...


  • हविव जालिव : जसलाई सबै सरकारले जेल हाले

    नयाँ दिल्लीको शाहीन बागमा भइरहेको आन्दोलनमा जवाहरलाल नेहरू विश्‍विद्यालयका विद्यार्थी शशीभूषण समदलाई पाकिस्तानी कवि तथा गजलकार हविव जालिवको कविता 'दस्तुर' नगाई आन्दोलनकारीले मञ्‍चबाट ओर्लिनै दिएनन्। भारतमा मोदी सरकारले लागु गर्न लागेको नयाँ ...


  • हे पशुपतिनाथ ! हाम्रो कल्याण गर

    केही दिनपहिले ललितपुरको बुङमतीबाट हिँड्दै एउटा गाउँमा पुगेकी थिएँ। दिउँसो दुई बजेको थियो बाटोको छेउमै दुई/तीन वर्षको जस्तो लाग्ने एउटा बालक कचौरामा चाउचाउ लिएर खाँदै गरेको देखेँ। शरीरमा माथि एउटा स्वेटर बाहिर देखिएको थियो भने भित्र अरू लुगा थियो/थिएन थाहा...


  • लोकलाजबाट जोगिन मास्क लगाऔं

    २० रूपैयाँमा ५ वटा मास्क बेच्ने गरेका मेडिकल पसल सञ्चालक मित्रले भने - 'मैले सरलाई पाँच रूपैयाँ गोटामा बेचिरहेको मास्कको मूल्य २० रूपैयाँ लिन मिल्दैन, सस्तोमा दिएँ भने वरिपरिका व्यापारी रिसाउँछन्‌, एक प्याकेट लगिराख्नुस्‌, पछि स्टक बस्न थालेपछ...


  • नेपाललाई कोरोनाको जोखिमबाट जोगाऔँ

    नेपालमा बेलामौकामा देखिने रुघाखोकीजन्य सरुवा रोगले महामारीको रूप लिने गरेको छ। यतिबेला पनि हिमाली जिल्ला डोल्पा र हुम्लामा त्यो भाइरल ज्वरो र रुघाले सताएकै छ।  झन् अहिले विश्वभर नै त्रासको वातावरण फैलाएको छ  नोबल कोरोना भाइरस अर्थात् कोभिड १९ भन्ने नेमोन...


  • अर्थतन्त्रको आँकडा सुध्रियो, अवस्था सुध्रिएन

    यही फागुन ३ गते प्रधानमन्त्रीले दिएका विकास र प्रगतिका  आँकडाहरू र अक्टोबर २०१९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएका आँकडामा केही भिन्नता भए पनि नेपालको आर्थिक अवस्था केही सुध्रिएको छ किनभने बितेका ३ वर्ष लगातार नेपालको आर्थिक वृद्धि दर ६ प्रतिशतभन्दा बढी भएको छ। ...


  • हामी गोर्खाली कि नेपाली?

    पौराणिक नेपाल, प्राग ऐतिहासिक नेपाल, तपोभूमि नेपाल, देवभूमि नेपाल पुण्य भूमि नेपाल आदि अनेक नाम भएकाले नेपाल नामको विवाद होइन, विवाद गर्नु हुँदैन पौराणिक नेपाल र प्राग ऐतिहासिक नेपाल तपोभूमि नेपाल, देवभूमि नेपाल पुण्य भूमि नेपाल नाम सत्य हो। तर, चर्चा गर्नु...


  • संघीय लोकतान्त्रिक गणतन्त्र मगन्ते हुँदैन

    एक्कासी एम.सि.सी. किनार भत्काउने खहरे बनेर आयो नेपालमा। कसैका लागि यो राष्ट्रघात भयो भने कसैका लागि विकास मूल भयो। बहस चल्दा चल्दै थाहा भयो यो त शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको समयमै नेपाल पसेर लुरुलुरु आफ्नो काम गरिरहेकोे पो रहेछ। यसले पाँच जना प्रधानमन्त्...


  • आर्थिक वृद्धिमा सर्प जस्तो घस्रिने होइन, भ्यागुतो जस्तो उफ्रने नीतिको खाँचो

    चालु आर्थिक वर्ष ०७६/७७ को बजेटले ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको छ। आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण, पुनर्निर्माण र नवनिर्माण कार्यमा तीव्रता दिई कृषि, उद्योग र सेवा क्षेत्रको विस्तारमार्फत साढे ८ प्रतिशतले आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य बजेट...


  • देश बदल्ने अठोटलाई नकारात्मक प्रवृत्तिले रोक्न सक्दैन

    -आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन। २००७ साल फागुन ७ गते आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं। जनताको बलिदानपूर्ण संघर्षबाट इतिहासमा अङ्कित यस गौरवमय दिनको सम्झना र ...


  • प्रविधिको मनपरी प्रयोगले महिला हिंसा बढायो

    पाकिस्तानले भर्खरै बालबालिकाको यौनशोषण गर्नेलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिने प्रस्ताव संसदबाट पारित भएको समाचार मिडियामा पढेपछि म आफैँ सोचमग्‍न हुन पुगेँ। यो सही भयो या भएन भन्‍ने कुरामा मेरो मन नै जुहारी खेल्न थाल्यो। धेरै बे...


  • नेपालको संविधान र विचरा बनाइएका संवैधानिक आयोग

    नेपालको संविधान विश्वकै उत्कृष्ट भन्दै भाषण गरेर नेताहरू थाकेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि यो कुरा पटक-पटक दोहोर्‍याउँछन्। हुन पनि हो, यसै संविधानले परिकल्पना गरेको नेपालको संसद्, समावेशीताको एक उत्कृष्ट उदाहरण मानिन्छ। समावेशीताको सन्‍दर्भमा उदार द...


  • सन्दर्भ जलवायु परिवर्तनको : समस्‍या हिमाल, नेपाल र मानवजातिको

    जलवायु परिवर्तन एउटा प्राकृतिक प्रक्रिया हो। जसले प्राणीजगतलाई हावा पानी, खाद्यपदार्थ, ऊर्जा प्रदान गर्दछ। तर, आर्थिक श्रेष्ठता हासिल गर्ने नाममा भएका मानवजन्य गतिविधिले जलवायुमा पार्ने प्रभावले प्राणीजगतमा ठूला नकारात्मक असर छाड्ने गर्दछ। जसका कारण धेरै राम्रा प्राचीन सभ्यता...


  • ललितानिवास प्रकरण : राजनीतिक र नीतिगत भ्रष्टाचारको आँखीझ्याल

    संविधानको विनाश र विघटन भयो भने राजनीतिक भ्रष्टाचार बन्छ भनेर केही विज्ञले परिभाषित गरेका छन्। जसभित्र राजनीतिक चरित्र र राजनीतिक आदेश रहेको हुन्छ।     'भ्रष्टाचारले निष्पक्षताका नियमहरू लुकाउँछ र केही मानिसलाई फाइदा ...


  • अमेरिकी सेना आउँदैन, आए पनि दुई महिना टिक्दैन

    आजकल पहाडमा गाउँका विद्यालयमा पढाउने शिक्षकहरू बाहेक अन्य अलिकति पढेलेखेका र सम्‍भावना बोकेका मानिसहरू जागिर, व्यवसाय, बन्दव्यापार, अनलाइन व्यापार आदि गरेर शहरमा बस्छन्। विदेशमा रेमिट्यान्स कमाउनेहरूले पनि छोराछोरीलाई पढाउन भन्दै श्रीमतीलाई शहरमै ल्याएका&nbs...


  • तपाईंहरूले जे पनि भन्‍न हुने, मैले केही भन्‍नै नहुने ?

    साथीहरु !  तपाईंहरुले आज यहाँ थुप्रै महत्वपूर्ण विषयहरु उठाउनु भएको छ। हरेक विषयहरुमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्वीकारेर आउनु भयो र खुलस्त विचार राख्नुभयो। यसका लागि सबैभन्दा पहिले म हार्दिक धन्यवाद भन्‍न चाहन्छु। एउटा कुरा के देखियो भने ...


  • रेमिट्यान्सको ‘रेड सिग्‍नल’ : जोखिममा देशको अर्थतन्त्र

    १५औँ योजना (आव ०७६/७७-२०८०/८१) ले मुलुक नीतिगत स्थायित्वको दिशामा अगाडि बढेसँगै योजना अवधिमा विकास तथा आयोजना सुशासनमा उल्लेख्य रूपमा सुधार हुने बताएको छ। जसकारण निर्माणाधीन अधिकांश राष्ट्रिय गौरवका आयोजना र बृहत् प्रकृतिका कार्यक्रम समयमा सम्पन्न भई अर्थतन्त्रका स...


  • पुँजीवादले खरानी बनाउँदै शहीदको त्याग

    हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक  दुईचार सपूत मरेर नगए… कवि भूपि शेरचनको कवितामा भनेजस्तै दिनहुँ नभका नक्षत्रहरू झरेर सूर्यको दीपकको पर्दापणसहित मुलुक निर्माणका खातिर हरेक ऐतिहासिक कालखण्डमा नेपाली वीर सपूतहरूले आफ्नो ज्यानको उत्...


  • एमसिसी र वास्तविकताको खोजी : अमेरिकी सेना आएपछि फर्किँदैन

    'वादे वादे जायते तत्वबोध’ यो पूर्वीय भौतिकवादको ज्ञान पत्ता लाउने एउटा विधि हो। अहिले नेपाली बजारमा अमेरिकी सहयोग परियोजनाका नाउँमा आएको भनिएको एमसिसीबारे भयंकर बहस भइरहेको छ। बहसका पक्षधरहरू भनिरहेका छन्-यो सहयोग हो। यसको काम नेपालले प्रा...


  • शहीदका कुरा, सधैं अधुरा

    आज माघ १० अर्थात् शहीद सप्ताह शुरु भएको दिन। शहीदकै कुरा गरौं। देशका निम्ति आफ्नो ज्यान दिने, हामीले चिनेका, चिन्न नसकेका, जानेका, जान्न नसकेका र नजानेका नेपाली धर्तीका सबैभन्दा होनहार छोराछोरी प्रति श्रद्धाञ्जलि। लामो समयदेखि सरकारले शहीद दिवसलाई शहीद सप्ताहको रु...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]