विचार

  • समाजवादी मार्गका साधक र बाधकहरू

    कोअर्डिनेशन केन्द्रको नेतृत्वमा पार्टी संचालन हुँदाको चर्को समयको त कुरै नगर्नुस् नेकपा (माले) गठन गरेपछि पनि हामी लडाईं जित्छौं र नेपालमा गणतन्त्र आउँछ भन्ने विश्वासमा थियौं। यो चिन्तन हुर्किनुमा हामी भित्रको उग्रवामपन्थी चिन्तनको भूमिका निकै बलियो थियो। उग्रवामपन्थी ह...


  • बाँच्‍ने बचाउने कुरा र विदेशका अनुभव

    यतिबेला प्राय हरेक मानिसको मनमा कसरी बाँच्ने होला? भन्ने एक सूत्रीय तर्कना मात्र छ। धन सम्पत्ति, उद्योगधन्दा, कलकारखाना, बन्द व्यापार,बैंक ब्‍यालेन्स, बंगला,घर परिवार यतिबेला यी सबै दोस्रो स्थानमा छन्। मानिसको मनमा फगत बाँच्न  पाए हुन्थ्यो भन्‍ने एक ...


  • नयाँ नक्सा प्रकरण र क्रियापछिका प्रतिक्रिया

     नेपालको  वास्तविक नक्शा काठमाडौंबाट जारी भए पछि, यसले सर्बत्र तरंग पैदा गरेको छ। यो कार्यभार हामीले पुरा गर्नै पर्ने थियो। नेपालमा लामो समयदेखि नै वक्यौता रहेको काम थियो यो। यस प्रकारको नक्शा पहिले नै तयार हुनुपर्दथ्यो। विविध कारणले गर्दा त्यो हुन सक...


  • सीमा विवाद : युद्ध होइन शान्ति रोजौं

    चीनको मानसरोवरसम्म तीर्थाटन जाने निहुँमा नेपाली भूभागतर्फको कालीको तिरैतिर बनाएको मोटर जाने बाटोले यति ठूलो सीमा विवाद ल्याउला भन्ने सायदै भारतले सोचेको थियो होला। अर्काको जमिन त जहिले पनि अर्काकै हुन्छ। फेरि त्यो जमिन नेपालको नै घटाएर खुम्च्याएको सीमाबन्द ठाउँ थि...


  • राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

    काठमाडौं : कोरोना भाइरस संक्रमणले महामारीको रुप लिन लाग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेका छन्।  सम्बोधनका क्रममा उनले सरकार अहिले पूरा शक्तिका साथ कोरोना भाइरस नियन्त्रणमा केन्द्रित रहेको भन्दै जनतालाई विश्‍वासमा...


  • अर्थतन्त्र उकास्‍न बाँझो जमिन फुटाऊँ, कृषिमा आत्मनिर्भर बनौं

    कोरोना महामारी र यसलाई नियन्त्रण गर्न जारी लकडाउनको पृष्ठभूमिमा ल्याउन लागिएको आर्थिक वर्ष ०७७/७८ को बजेटले कोभिडबाट थलिएको अर्थतन्त्रको पुनरुत्थान, रोजगारी निर्माण र निजी क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरएको छ। बजेट सरकारको राजनीतिक दृष्टिकोण हो। बजेटले कोमातर्फ...


  • कोरोना संकटपछि यसरी बढाउन सकिन्छ रोजगारी

    नेपालको अहिलेको मख्य समस्या भनेकै बेरोजगारी हो। हाल करिब ४५ लाख युवा वाह्य रोजगारीमा छन्। जस्को कारण, कयौँ गाउँहरु युवाविहीन भएका छन्। तर, ती युवा कोभिड-१९ का कारण स्वदेश फर्किँदैछन्। करिब ६ लाख छिट्टै फर्किने विभिन्‍न अध्ययनले देखाएको छ। प्रत्येक वर्ष नेपाली...


  • राष्ट्रको मानचित्र बदलिएपछिका पक्षहरू

    देशको मानचित्र बदलिने समय ऐतिहासिक हुन्छ। लडाईंमा हारेर वा जितेर मात्रै बदलिन्छ राष्ट्रको मानचित्र। तर हाम्रो मानचित्र अलिक फरक परिवेशमा बदलिएको छ। विगतमा भएको वा गरिएको त्रुटि सच्याउने क्रममा बदलिएको हो। देशको आधिकारिक मानचित्रमा प्रविधिक रुपमा छुटेर लामो स...


  • मानचित्रमा बढेको नेपाल र नीति कार्यक्रमले ल्याएको सुख

    प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तर, यतिबेला दुई महत्वपूर्ण विषयले नेपालीहरूमा उत्साह, उत्तेजना र खुसी सृजना गरेको छ। जसले गर्दा कोरोनाको प्रभाव पनि ओझेलमा परेको भान हुन्छI यसरी सबैलाई तताउने दुई विषय हुन् -सरकारले प्रस्तुत गरेको आगामी २०७७/२०७८ को...


  • महामारीको फोहोर र व्यवस्थापनका चुनौती

    फोहोर- के हो र के होइन यसको परिभाषा आफैँमा जटिल छ। अझ सबैभन्दा ठूलो चुनौती यो कोभिड १९ महामारीको बेला फोहोरको वर्गीकरणलाई पुनः परिभाषित गर्नुपर्ने हुन्छ। हामीकहाँ बिभिन्न खालको बस्तीहरु, उनीहरुको बसाईको तरिका, सुकुम्बासी तथा अनौपचारिक रुपमा रहेका बस्तीहरु पनि छ...


  • कोभिड-१९ ले खुम्च्याएको अर्थतन्त्र सपार्ने बजेटको आशा

    कोरोना संङ्क्रमणले नेपाल मात्र होइन अर्थतन्त्रको क्षेत्रमा बादशाह मानिएका विश्वका शक्तिशाली राष्ट्रहरु पनि यतिबेला निरीह बन्न पुगेका छन्। जसको भार सबै राष्ट्रहरुले सामना गर्नुपर्ने हुन्छ। तर वैदेशिक रेमिट्यान्स अर्थात विप्रेषणका भरमा गुज्रिरहेको हाम्रो जस्ता देशले भने...


  • कोरोना संक्रमणबारे जान्‍नैपर्ने तथ्य र गर्नुपर्ने काम

    कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता विषय प्रस्तुत गर्ने जमर्को गरेको छु।  अहिलेसम्म अधिकांश कोरोना संक्रमित महिलाले जन्माएका शिशुलाई कोरोना संक्रमण देखिएको छैन। पाठेघरस्थित एम्नि...


  • नालायक ठट्टाबीच आएको नेपालको नक्सा र लिम्पियाधुरा

    नेपाल यतिखेर तीनवटा गम्‍भीर प्रकारका संकटका बीचबाट मुलुक गुज्रिरहेको छ। एकैसाथ जस्तो आएका यी संकटलाई हामी नेपालीले धैर्य र साहसपूर्वक सामना गर्नु आवश्यक छ। पहिलो संकट हो–– नेपालसहित विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संकट। दोस्रो–भा...


  • 'कोरोना संक्रमण अझै बढ्नेछ, लकडाउनको तरिका बदलौँ'

    मैले पहिलेदेखि भन्दै आएको छु, नेपालमा असार र साउनमा कोरोना संक्रमण धेरै बढ्नेछ यो अवधिमा हजारौंमा संक्रमण हुनेछ। तीमध्ये ८५ प्रतिशतलाई सामान्य लक्षण देखिएर आफैँ निको हुनेछ। बाँकी १५ प्रतिशतमध्ये आधालाई अस्पतालको सामान्य उपचारले निको हुनेछ| बाँकी ७-८...


  • संस्कृतिको निर्माता संस्कृतिकै जञ्‍जालभित्र

    हामी कहाँ मात्र होइन संस्कृति र सांस्कृतिक पहिचानका कुराले बेलाबखत चर्चा पाउने गर्छन्। यसलाई कतिपय अवस्थामा राजनीतिको विषय पनि बनाइन्छ। कतिले यो अपरिवर्तनशील र निजी विषय ठान्छन्। वास्तवमा संस्कृति न राजनीति हो नत अपरिवर्तनशील नै हुन्छ। यो परिवर्तनशील सामाजिक विषय हो। ...


  • भ्रम बोकेर अपूर्णमै रम्छ मानिस

    ज्ञान जति बुझ्यो बुझेर सकिंदैन। सीप सिकेर सकिँदैन। ज्ञानको गहिराइ अहिलेसम्म कसैले भेटेको छैनI कतिपय मानिसलाई मैले धेरै जानिसकें भन्ने लाग्दछ तर त्यो त अल्पताले दिएको भ्रम मात्र होI विद्यालय शिक्षादेखि लिएर, विश्वविद्यालयसम्म, गोष्ठी सेमिनारदेखि विदेशी तालिमसम्म, प्रव...


  • सरकार अघि बढ !  हामी नेपाली साथमा छौँ

    कोरोना कहरको बीचैमा नयाँ खबर आयो-नेपालको अनुमति विना नै भारतले नेपाली भूमिमा मान सरोवर जाने गरी सडक बनाएर उद्घाटन समेत गर्‍यो। भारतले यो कुरा सगौरव आफ्नो आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरेपछि नेपालले थाहा पायो। अहिले यसलाई लिएर खैलाबैला छ। बाटो बन्...


  • कोरोना र आर्थिक मन्दीसँग लडाइँको वर्ष

    कोरोना संकटले विश्‍व अर्थतन्त्रमा उत्पादन क्षेत्रमा हुने गरेका आपूर्ति र उत्पादनका प्राथमिकता अब सेवा क्षेत्रतिर निर्देशित हुँदै गएको देखिन्छ। अभावको त्रासले उपभोग्य वस्तुहरुको खरिदमा वृद्धि भएर पसल र गोदाम रित्तिएका छन्। विश्वव्यापी रुपमै आपूर्तिको जाल...


  • लाजले हामी सबैको टाउको निहुरियो

    नेपाली कांग्रेसका नेताहरू नेपालको परिवेश र परिस्थितिसँग जोडेर राजनीतिक अध्ययन गर्दैनन् किन?  तिनीहरूले सायद सिके प्रसाईंको ‘आजको सरल राजनीति’ पनि पढेका छैनन् होला। तर, अहिले अध्ययनशील भनेर मानिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता...


  • 'कोमा' उन्मुख अर्थतन्त्रलाई बजेटको भेन्टिलेटर

    कोरोना संक्रमण (कोभिड–१९) सँगै अहिले अर्थतन्त्र ठप्प भएको छ। देश संकटपूर्ण घडीमा छ। जनजीविका र अर्थतन्त्रको न्यून चलायमानले अर्थतन्त्र अधिक प्रताडित अवस्थामा रहेका छ। यस्तो अवस्थामा आगामी आवका लागि १५ जेठमा बजेट सार्वजनिक हुँदैछ। राजस्व संकलन र बजेट खर्च गर्न...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]