फोटो फिचर

  • भूमि अतिक्रमणविरुद्ध चिनियाँ दूतावासअगाडि प्रदर्शन (फोटो फिचर)

    काठमाडौं : चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ।  ​प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। हुम्लाक...


  • लेकाली फूलले सजिएको खोप्रा (फोटो फिचर)

    म्याग्दी : वर्षा ऋतु समाप्त भई शरद ऋतु लागेसँगै उत्तरी म्याग्दीका लेकाली खर्कहरू १६ शृङ्गार गरेर चिटिक्क परेकी अप्सराजस्ता देखिएका छन्‌। अन्‍नपूर्ण गाउँपालिकाको वडा नं ५ मा पर्ने पाउद्वार गाउँदेखि उकालो लागेपछि देखिने प्राकृतिक सौन्दर्यतासँग&n...


  • डा.केसीका पक्षमा माइतीघरमा मौन प्रदर्शन

    काठमाडौं : जुम्लामा सत्याग्रह बसेका डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिड्यारिटी फर डा. गोविन्द केसी एलायन्सको आयोजनामा गरिएको प्रदर्शन गरिएको थियो। मौन प्रदर्शनका क्रममा युवाहरुले 'सत्यको आग्रह' लेखिएको मास्क लगाएर उभिएका...


  • उडान सुरु भएपछि यस्तो देखियो आन्तरिक टर्मिनल (फोटो फिचर)

    काठमाडौं : चैत ११ गतेको लकडाउनसँगै रोकिएको आन्तरिक उडान सोमबारबाट सुरु भएको छ। आन्तरिक उडान सुरु भएकै दिन यात्रुको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा देखिएको छ। आवश्यक स्वास्थ्य सुरक्षासहित आन्तरिक विमान कम्पनीहरुले यात्रु ओसार्न थालेका हुन्। दशैँ तिहार जस्ता...


  • ६ महिनापछि आन्तरिक उडान खुल्दा... (फोटो फिचर)

    काठमाडौं : चैत ११ गतेको लकडाउनसँगै रोकिएको आन्तरिक उडान सोमबारबाट सुरु भएको छ। आन्तरिक उडान सुरु भएकै दिन यात्रुको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा देखिएको छ। सम्पूर्ण स्वास्थ्य सुरक्षासहित आन्तरिक विमान कम्पनीहरुले यात्रु ओसार्न थालेका हुन्। दशैँ तिहार जस्त...


  • धर्मको आड लिँदै, वन फाँड्दै (फोटो फिचर)

    मोरङ : मोरङमा धार्मिक वनको नाममा चारकोसे झाडी अतिक्रमण बढेको छ। पूर्व-पश्चिम राजमार्ग आसपासका वन क्षेत्रमा सुकुम्बासी, सिमसार, धार्मिक मठमन्दिर, जातीय संघसंस्था, सामुदायिक भवन, खेलमैदान, सट्टाभर्ना, पुनर्वास, भुटानी शरणार्थी शिविरलगायतका नाममा बढेको अतिक्रमण रोकिएको छ...


  • पानी भरिएपछि पुनर्जीवन पाइन् सहरबीचकी रानीले (फोटो फिचर)

    काठमाडौ: गोरखा भूकम्पपछि बेवारिस जस्तै बनेको रानीपोखरीले अन्तत: पुनर्जीवन पाएको छ। २०७२ को भूकम्पपछि पानी रित्तिएर उजाड बनेको रानीपोखरीले शनिबारदेखि आफ्नो सुन्दरता फर्काएको छ। सरकारले लामो प्रयासपछि रानीपोखरीलाई पुनर्जीवन दिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणल...


  • प्रधानमन्त्री ओली पेरिसडाँडामा (फोटो फिचर)

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय पेरिस डाँडा पुगेका छन्। पार्टी एकतापछि पार्टी कार्यालयको अवलोकन गर्न एकपटक पुगेका ओली यो पटक भने बैठकमा सहभागी हुन त्यहाँ गएका हुन्।  निकै लामो रस्साकस्सीले...


  • मत्स्यनारायण मेला : भक्तजन आए, टाढैबाट पूजा गरेर फर्किए (फोटो फिचर)

      काठमाडौं : हरेक तीन वर्षमा महिना दिनसम्म लाग्ने मत्स्यनारायण मेला  सुरू भएको छ। यो मेला असोज ३० गते सकिनेछ। अघिल्ला वर्षहरूमा भिडभाड र चहलपहल हुने यस मेलामा कोभिडका कारण सुनसान छ। अँचा पुखु (पोखरी), भक्तपुरस्थित मत्स्यनारायण मन्दिरमा पहिले जस्तो चहलप...


  • चिटिक्कका ढुङ्गेघर, कति राम्रो गाउँ ! (फोटो फिचर)

    म्याग्दी : सडकको पहुँच पुगेपछि जताततै सिमेन्टका ठूला भवन ठड्याउने लहर चलेको समयमा गाउँघरमा ढुङ्गाले छाएका चिटिक्कका घरहरु देख्न हम्मे-हम्मे पर्न थालेको छ। तर, पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने रुम र धवलागिरि गाउँपालिकामा पर्ने मुदी गाउँ अहिले...


  • धनगढी बसपार्कमा चहलपहल सुरु, होटलहरू पनि खुल्न थाले

    धनगढी : चैत १० गतेबाट देशभर जारी गरिएको लकडाउन र त्यसपछिको करिब एकमहिने निषेधाज्ञा हटेपछि सुदूरपश्चिमको धनगढीमा पनि चहलपहल सुरु भएको छ।   झण्डै १ सय ७८ दिनपछि लामोदूरीका सवारीसाधन आजबाट सञ्चालन भएका छन्। लामो समयपछि यातायात सेवा सञ्चालनमा आएपछि ध...


  • प्रदेश १ : गाडी छन्, स्वास्थ्य मापदण्ड पनि छ तर छैनन् यात्रु (फोटो फिचर)

    विराटनगर : लकडाउनका कारण करिब ६ महिनायता ठप्प बनेको सार्वजनिक यातायात सेवा शुक्रबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। प्रदेश एकको राजधानी विराटनगरबाट बिहानै पूर्वको विभिन्न स्थानका लागि लामा तथा छोटा दूरीका बसहरु छुटेका छन्। सरकारले भने हिजो असोज १ गतेदेखि नै...


  • जनकपुरमा रेलसँग सेल्फी खिच्‍न तछाडमछाड (हेर्नुहोस् फोटोहरू)

    जनकपुरधाम : लामो समयदेखि रेलको प्रतिक्षामा थिए– जनकपुरबासी। त्यो प्रतीक्षाको समय आज सकिएको छ। दुई रेल सेट जनकपुर स्टेसन आइपुगेपछि जनकपुरबासीमा खुसीको सीमा रहेन।  रेल हेर्न हजारौं मानिस बिहानैदेखि स्टेसन क्षेत्रमा उर्लिएका थिए। उनीहरु रेल देखेर जोड ज...


  • जनकपुर आइपुग्यो नेपालको रेल (फोटो फिचर)

    जनकपुरधाम : जनकपुर (कुर्था)- जयनगर चल्ने दुई सेट रेल आज जनकपुर स्टेशन शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ। जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो।  लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न ...


  • जयनगर आइपुग्यो नेपाली रेल (फोटो फिचर)

    जनकपुरधाम : नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर चल्ने रेल बिहीवार साँझ साढे ६ बजे जयनगर आइपुगेको छ । शुक्रवार मध्यान्हसम्म उक्त रेल सेट जनकपुर स्टेशन आइपुग्ने छ। जयनगरमा रेल सेट हेर्न ठूलो भीड लागेको छ। अधिकांश डब्बा प्लाष्टिकले छोपिएको छ । रेल नेप...


  • यातायात व्‍यवसायीमा खुसीको लहर, बसपार्कमा चहलपहल (फोटो फिचर)

    बाँके : सरकारले असोज १ गतेदेखि लामो दूरीका यातायात सञ्‍चालन गर्ने निर्णय गरेपछि बाँकेका यातायात व्‍यवसायी खुसी भएका छन्। झण्डै ६ महिनापछि लामो दूरीका यातायात सञ्‍चालन गर्न पाउने भएपछि खुसी भएका यातायात व्‍यवसायीहरू गाडी मर्मत, सम्भारमा जुटेका छन्। ...


  • सोह्र श्राद्धको अन्तिम दिन यस्तो देखियो पाशुपत क्षेत्र

    काठमाडौं :  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ।  आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्प...


  • चिरिच्याट्ट बन्दै नयाँ बसपार्क (फोटो फिचर)

    काठमाडौं : झण्डै ६ महिनादेखि बन्द रहेको लामो दूरीको यातायात सेवा सरकारले आजदेखि खुलाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो बसपार्क, नयाँ बसपार्कमा आवश्यक तयारी थालिएको छ। बसपार्कलाई अत्याधुनिक बनाउन थालिएको छ।  बसपार्क व्यवस्थापनको जिम्मा प...


  • अक्करे भीरमा मह शिकारीको लर्को,  पेसा र परम्परा संरक्षण (फोटो फिचर)

    म्याग्दी : देख्दै डरलाग्दा अक्करे भीर। भीरको टुप्पोमा रसी (परङ) बाँधेर रसीकै सहाराले झुण्डिइ महको चाका भएको ठाउँमा मह शिकारी पुग्दै गरेको दृश्य अत्यन्त रोमाञ्चक र डरलाग्दो हुन्छ।  त्यसमाथि अलिकति असावधानि भयो भने लडेर र भीर मौरीले चिलेर ज्यानै समेत जान सक्ने ...


  • कोरोना बिर्सेर कुलमानको पक्षमा सडकमा प्रदर्शन (फोटो फिचर)

    काठमाडौं : चार वर्षे कार्यकाल सकाएर कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणबाट बिदा भएका छन्। तर, सर्वसाधारणले उनको पुनर्बहालीको माग गर्दै सामाजिक सञ्जालदेखि सडकमा प्रदर्शन सुरु गरेका छन्। कार्यकाल सकाएर बिदा भएको भोलिपल्ट उनको समर्थनमा राजधानीको विभिन्‍न&nbs...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]