स्थानीय सरकार

स्थानीय तहका जनप्रतिनिधिसँगको वार्तालगायतका सामग्री।

  • 'निर्वाचनमा गरेका प्रतिबद्धताअनुसार काम गरिरहेका छौँ'

    दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिका कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लामा रहेको छ। यस नगरपालिकाको नामकरण साबिकका चामुण्डा गाविस र लयाँटी विन्द्रासैनी गाविसको नामबाट गरिएको हो। पूर्वमा भैरव गाउँपालिका र दुल्लु नगरपालिका, पश्चिममा आठवास नगरपालिका र ...


  • ‘देखिने गरी काम गर्न सकिएको छैन’

    उदयपुरः स्थानीय तहको निर्वाचन भएको झन्डै दुई वर्ष भएको छ। जनप्रतिनिधिहरू आफ्नो क्षेत्रको विकासमा लागिपरेको बताउँछन्। गाउँपालिका उपाध्यक्ष तथा नगरपालिकाका उपप्रमुखहरूलाई न्याय र अनुगमन क्षेत्रको कार्यकारी अधिकार दिइएको छ। यसैक्रममा थाहाखबरकर्मी विदुर कटुवालले उदयपुर...


  • 'तीनवटा उद्योग एकसाथ सञ्चालन गर्दैछौँ'

    रुकुम : रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेका छन्। जसमा आठबिसकोट नगरपालिका पनि एक हो। नगरपालिका भए पनि भौतिक पूर्वाधार र विकासका हिसाबले पछि परेको र दुर्गम बस्तीहरू पनि यस नगरपालिकामा धेरै छन्। जसले गर्दा राजनीतिक तथा स्थानीय सरकार नेतृत्वले यस क्षेत्रको विका...


  • 'जडीबुटीबाट नै समृद्ध गाउँपालिका बनाउँछौं'

    मुगु : कर्णाली प्रदेशको दश जिल्लामध्येको एक जिल्ला हो मुगु। मुगु जिल्लामा एक नगरपालिकासहित चार स्थानीय तह छन्। त्यसमध्येको एक हो  मुगुम कार्मरोंग गाउँपालिका। जसमा चारधाममध्ये एक छायाँनाथ धाम पर्दछ। यहाँ कोइकी, कान्जीरोवा हिमाल, ताल...


  • 'चुनावका प्रतिबद्धता पूरा गर्न पाँच वर्ष लाग्छ'

    दैलेख : नौमुले गाउँपालिका प्राकृतिक तथा सांस्कृतिक रूपमा सुन्दर र हराभरा छ। यो गाउँपालिका साबिकको तोली, बालुवाटार, द्वारी, कालिका, नौमुले, सल्लेरी, चौराठा गाविस समेटेर बनेको हो। यस गाउँपालिकामा ८ वटा वडा छन्। यसको केन्द्र नौमुले बजारमा छ। नारायण नगरपालिका...


  • ‘घोडाघोडीलाई शैक्षिक हब बनाउँछौँ’

    धनगढी : घोडाघोडी नगरपालिका कैलाली जिल्लाको मध्यभागमा अवस्थित छ।  पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका, उत्तरमा मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिकासँग जोडिएको घोडाघोडी नगरपालिको क्षेत्रफल ३५४.४४ वर्ग किलोमिटर रहेको छ। ...


  • 'एक पटक रामारोशन घुम्न आइदिनुस्'

    अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रको नामबाट नामकरण गरिएको रामारोशन गाउँपालिकामा विभिन्न सम्भावना रहेको छ। यस गाउँपालिकाको लेक क्षेत्रमा पर्ने रामारोशन ताल निकै चर्चित ताल हो। यस क्षेत्रलाई 'बाह्र बण्ड, अठार खण्ड'का नामले चिन्ने गरिन्छ। यो गाउँपा...


  • 'कर्मचारीले जहिल्यै नियम कानुनका कुरा झिक्छन्'

    रुकुम पश्चिमको सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनार केसी जनयुद्धमा जनकलाकारको रूपमा गाउँगाउँमा नाच्दै गाउँदै हिँड्थिन्। १५ वर्षको उमेरमै विद्यार्थी संगठन हुँदै राजनीतिमा प्रवेश गरेकी उपप्रमुख केसीले लामो समय कलाकारिता क्षेत्रमा बिता...


  • 'हाम्रो प्राथमिकता पूर्वाधार विकासमा छ'

    सल्यान : जिल्लाको सदरमुकामभित्र रहेको शारदा नगरपालिका प्राकृतिक एवं धार्मिक हिसाबले निकै परिचित छ। भुवनेश्वरी खैरावाङ भगवतीको मन्दिर यही नगरपालिकाभित्र पर्ने भएकाले धार्मिकका साथै पूर्वराजाहरूको अखडाका रूपमा रहेकाले यसलाई विशेष महत्त्वका साथ हेर्ने गर...


  • 'प्रदेश र संघीय सरकारबाट गाउँपालिकालाई असहयोग भयो'

    ओखलढुंगा : चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्ला सदरमुकामदेखि दूरीको हिसाबमा नजिक देखिए पनि करिव १६ कोस टाढा उत्तरपश्चिममा अवस्थित पहाडी धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो। समुद्री सतहदेखि एक हजार मिटरदेखि दुई हजार ८०० मिटर...


  • 'करको दर होइन, दायरा बढाउने पक्षमा छौँ'

    गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो। नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णय...


  • 'प्रतिबद्धताभन्दा धेरै काम गर्न सक्छौँ '

    सुस्ता गाउँपालिका प्रदेश ५ का १२ जिल्लामध्येको एक नवलपरासी पश्चिमका सातवटा स्थानीय तहमध्येको एक गाउँपालिका हो। यस गाउँपालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको ब...


  • 'सिंह संघतिरै छ, डमरु आएको छ, दरबार उतै छ, झुपडी गाँउतिर छ'

    सुर्खेतको पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिका साविकका घोरेटा, काप्रीचौर, डाँडाखाली, राकम आग्रीगाउँ, काफलकोट, बजेडीचौर र खानीखोला गाउँ विकास समितिहरू मिलेर बनेको सिम्ता गाउँपालिकाको कुल क्षेत्रफल २४१.६४ वर्गकिलोमिटर रहेको छ। यसको जम्मा जनसंख्या पछिल्लो ...


  • 'जनताले महसुस गर्ने गरी काम गर्न सकिएको छैन'

    रुकुम पश्चिमको जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका जिल्लाकै चासोको नगरपालिका हो। यहाँको विकास निर्माण र शान्ति सुरक्षाले समेत समग्र जिल्लामा प्रभाव पार्ने गरेको छ। स्थानीय चुनावको बेला स्मार्ट सिटीदेखि केबुलकार संचालन गर्नेसमेत नारामा समेटिएको मुसिकोट न...


  • 'हाम्रो जोड शिक्षामा छ'

    दमक : कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले विगतमा पनि जनप्रतिनिधिको रूपमा काम गरिसकेका छन्। तत्कालीन लखनपुर गाविसका उपाध्यक्ष भएर दुई कार्यकाल काम गरेका उनी राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनपछि बनेको झापाको कमल गाउँपालिकाको उपाध्यक्षमा निर्व...


  • 'नगरपालिका केन्द्रसँग सडक संजालमार्फत् सबै वडालाई जोडेका छौँ'

    सिरहा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाकै मध्यविन्दुमा पर्ने गोलबजार सिरहा जिल्लाका तत्कालीन असनपुर, आशोपुर बल्कवा, बेतौना, लालपुर, मुक्सार, जमदह, चन्द्रलालपुर, चन्द्रोदयपुर गाविस समेटेर २०७१ मंसिर १६ गते नगरपालिका घोषणा भएको हो। २०७२ फागुन २२ गते साविकक...


  • 'सेवा सुविधा लिने भए कर त तिर्नै पर्छ'

    सल्यान : वेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध कपुरकोट नचिन्ने सायदै होलान्। वार्षिक करोडौँ रूपैयाँको तरकारी निर्यात गर्ने कपुरकोट बेमौसमी तरकारी खेतीका लागि प्रख्यात छ। साविकका चार गाउँ विकास समिति सारपानी गर्पा, रिम, सिन्वाङ र धनवाङ मिलेर बनेको छ कपुरकोट, जहा...


  • 'घोषणापत्रअनुसार काम गरेका छौँ'

    दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि २२ कोस टाढा पश्चिम क्षेत्रमा रहेको आठबीस नगरपालिकाभित्र प्रशस्त खोलानाला तथा कर्णाली नदी रहेको छ। मुख्यतया क्षेत्री, ब्राह्मण, ठकुरी, कामी जातिको बाहुल्य रहेको यस नगरपालिकामा मगर, दमाईं जातिको पनि बसोबास रहेको छ...


  • 'तत्काल विद्युतको केन्द्रीय प्रसारण लाइन जोड्दै छौँ'

    कमलबजार नगरपालिका अछामको पूर्वी क्षेत्रमा अवस्थित छ। जिल्लाको पञ्चदेवल विनायक नगरपलिका, ढकारी गाउँपालिका, मंगलसैन नगरपालिका र तुर्माखाद गाउँपालिकासँग सिमाना जोडिएको कमलबजार नगरपालिकामा पर्यटकीय, कृषि, जडिबुटी आदिका दृष्टिले धेरै सम्भावना छन्।  कमलबजार नगर...


  • 'एकैचोटि नहुने भएकाले क्रमागत रूपमा काम गरिरहेकै छौँ'

    दैलेख : नेपाल मजदुर किसान पार्टीबाट विद्यार्थी राजनीति गर्न सुरु गरेकी सावित्री मल्ल २०५३ सालमा नेकपा एमाले पार्टी संगठित सदस्य हुँदै एमालेका जनवर्गीय संगठन अखिल नेपाल महिला संघ जिल्ल्ला कमिटीमा राजनीति गर्दै २०५४ को स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भइन्।&nb...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]