स्थानीय सरकार

स्थानीय तहका जनप्रतिनिधिसँगको वार्तालगायतका सामग्री।

  • युवालाई आत्मनिर्भर बनाउने अभियानमा छौँ

    गुल्मी : गुल्मीको सदरमुकाम तम्घासदेखि दूरी र भौगालिक विकट रहेको स्थानीय तह हो कालीगण्डकी गाउँपालिका। भौगोलिक तवरले हेर्दा विकास निर्माणमा कम विकास भएको र यातायात, खानेपानी, सिँचाइ जस्ता तवरले पनि कालीगण्डकी गाउँपालिका पछि परेको देखिन्छ। साबिकका हर्मिचौर, अर्बेन...


  • सरकार दूरद‌ृष्टिको समस्याले अलमलिएको छ

    त्रिवेणी गाउँपालिका सल्यानको साबिकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गरी चार गाविसलाई गाभेर गठन भएको हो। शारदा, लुहाम र घुर गरी तीनवटा खोलाको संगमस्थल भएकै कारण यसको नाम त्रिवेणी गाउँपालिका राखिएको हो। कुल क्षेत्रफल ११९.११ वर्ग किमि रहेको यस...


  • गाउँमा सिंह आयो, दरबार आएन

    दैलेख : देशमा संघीय संरचनासँगै स्थानीय सरकार आएको तीन वर्ष पुग्नै लाग्दा काठमाडौंमा केन्द्रीकृत रहेको जनताका अधिकार उपभोग गराउने जिम्मा अहिले स्थानीय सरकारले पाएका छन्। नेपालमा संघीय शासन प्राणाली लागू भइसकेपछि गाउँमा आएका सरकारले जनताका लागि अहिलेसम्म के...


  • समस्याको भुमरीमा छौँ, सोचेजति काम गर्न सकेनौँ

    सदरमुकाम बागलुङ बजारबाट भौगोलिक दूरीका हिसाबले नजिकै रहेको भए पनि विकासका दृष्टिले जिल्लामै पछि परेको स्थानीय तह हो– ‘बरेङ गाउँपालिका।’ अग्ला पहाड र गहिरा खोँचको समिश्रण रहेको यहाँको भूभागमा सडक, खानेपानी, सिँचाइ जस्ता विकासका पूर्वाधारको कम...


  • सम्भावना र स्रोत भए पनि हिस्सा नपाउँदा काम गर्न सकिएन

    हिमाली जिल्ला म्याग्दीको पश्चिमी भेगमा पर्ने धवलागिरि गाउँपालिका पर्यटन, जडीबुटी र कृषि तथा पशुपालनका लागि प्रशस्तै सम्भावना भएको गाउँपालिका हो। साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविस मिलेर बनेको यो जिल्लाको झन्डै ४५ प्रतिशत भूभाग ओगटेको छ। ...


  • जनताले चाहेको योजनालाई अघि बढाएको छु : प्रमुख थापा

    दशरथचन्द नगरपालिका बैतडीको सबैभन्दा पूरानो नगरपालिका हो। यो नगरपालिका सदरमुकामसँग जोडिएको छ। शहीद दशरथचन्दको जन्मघर पनि यसै नगरपालिकाभित्र पर्दछ। उनकै नामबाट नगरपालिकाको नाम रहन पुग्यो। भारतसँग सीमा जोडिएको यस नगरपालिमा ११ वडा रहेका छन्। प्रमुख धार्मिक तथा पर्यटक...


  • युवाको ध्यान विदेशतिरै छ, देशमा बस्‍नै मान्दैनन्

    बागलुङ : जिल्लाको मध्यभागस्थित गल्कोट नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा अन्य ९ वटा स्थानीय तहको नजर पर्ने गरेको छ। यो नगरका नागरिकको आर्थिकस्तर, यहाँको उत्पादन र भौगोलिक बनावट तथा पर्यकीयस्थलका कारणले जिल्लालाई चिनाउन गल्कोटको महत्वपूर्ण भूमिका छ। देश संघ...


  • भ्रष्टाचार प्रमाणित भए राजनीति छाड्छु, सजाय भोग्छु

    शनिबार राति दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गर्‍यो। उनलाई विप्लव समूहका कार्यकर्ताले आफ्नो पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकामा भ्रष्टाचार गरेको आरोपमा आफ्नै घरबाट अपहरण गरे। अपहरणमा पर...


  • 'महिला जनप्रतिनिधिको कुरै नसुनी बलमिच्‍याइँ गर्छन्'

    सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको मध्यभागमा पर्ने शुक्लाफाँटा नगरपालिका विसं २०७३ सालमा झलारी पिपलाडी नगरपालिका र साबिक देखतभूली गाविसका २ र ४ समायोजन गरी गठन गरिएको हो। नगरपालिकामा १२ वटा वडाहरू रहेका छन्। जिल्ला सदरमुकामदेखि २० किलोमिटर टाढा...


  • सर्वोच्चको फैसला 'भोकै काम गर' भने जस्तो

    सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको तलबभत्तालाई गैरसंवैधानिक ठहर गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिको तलब र भत्ता गैरसंवैधानिक हुने फैसला गरेको ...


  • जिल्लाकै 'कर्णाली' गाउँलाई नमुना बनाउँछौँ

    इस्तियाक अहमद शाह, नरैनापुर गाउँपालिकाका अध्यक्ष हुन्। उनलाई स्थानीयले शम्भु मिँया उपनामले पनि चिन्दछन्। मुस्लिम समुदायबाट गाउँपालिकाको नेतृत्व गर्दै आएका उनी विकासप्रेमी नेताको रुपमा चिनिन्छन्। मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिका सुगम जिल्लाको दुर्गम र बाँक...


  • सामाजिक विकासबिना अरूको काम छैन

    देशमा संघीयता लागू भइ स्थानीय सरकार गठन भएको दुई वर्ष भन्दा बढी भइसकेको छ। २० वर्ष कर्मचारी तन्त्रले चलाएको मुलुकमा जनताले प्रत्यक्ष मत हालेर निर्वाचित भएका जनप्रतिनिधि आएका छन्। संघीयताले सिंहदरवारको अधिकार गाउँ-गाउँमा विकेन्द्रीकरण भएको छ। निर्वाचनको बेला ...


  • चौतर्फी विकासको आधार तयार गरेका छौँ

    सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएको दुई साल पूरा भयो। गाउँमा सिंहदरबारको नाराले चुनाव रंगिए। गाउँमा सिंहको मात्रै प्रवेश भयो। दरबार त संघीय राजधानी काठमाडौँमै छ भन्नेको कमी छैन। तर, निर्वाचित जनप्रतिनिधिहरु सबै जनताले सोजेको जस्तो सिंहजस्तो मात्रै हुँदैन...


  • विकासको आधार भनेकै ‘उज्यालो घर, अन्‍नपूर्णको भर’

    म्याग्दी : डमबहादुर पुन १४ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए। पौडी खेलमा पोख्त पुन भारतीय सेनामा कार्यरत रहँदा सार्कस्तरीय प्रतियोगितामा भारतलाई दुईपटकसम्म स्वर्ण दिलाए। सेनाको जागिरबाट अवकाश लिएपछि उनी म्याग्दीको घोरेपानीमा पर्यटन व्यवसायीको सक्रिय रहे। घोरेपानी हो...


  • दुई वर्षमा काम सिक्यौँ, अब परिणाम देखाउँछौँ

    दाङ : दंगीशरण गाउँपालिका पनि जिल्लाको एउटा स्थानीय तह हो। साबिकका गोल्टाकुरी, हेकुलीर श्रीगाउँ गाविस मिलेर बनेको यस गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि छ। गाउँपालिकाको कुल जनसंख्या २०६८ को जनगणनाअनुसार २१,४८४  रहेको छ। गाउँ कार्यपालिकाको कार्यालय हेक...


  • गरिबी हटाउन नसके गाउँको उन्‍नति छैन

    बागलुङको दुर्गम क्षेत्र भनेर चिनिने निसीखोला गाउँपालिकाका सबै वडा अहिले सडक सञ्‍जालसँग जोडिएका छन्। मध्यपहाडी लोकमार्गले फन्को मारेको गाउँपालिकाको आर्थिक विकासको  मुख्‍य आधार सडक बन्न थालेको छ। जनप्रतिनिधि आएपछि यस गाउँपालिकाका सर्वसाधारणले सुविधाभो...


  • सिंहदरबारको अधिकार गाउँमा आउँदैन, जनताले बुझिसके

    दाङ : राजपुर गाउँपालिका जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित छ। साबिकका बेला र राजपुर गाविस मिलेर बनेको यो गाउँपालिका जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका हो। यसको क्षेत्रफल ५७७.३३ वर्ग किमि छ। यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, ...


  • अहिले पनि महिलालाई घर बाहिर जान दिँदैनन्

    डडेल्धुरा :  भागेश्वर गाउँपालिका डडेल्धुराका साविक बगरकोट, भागेश्वर र रुपाल गाविसलाई मिलाएर बनाइएको हो। भागेश्वर गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो। डडेल्धुरा जिल्लाबाट १४  किमी पश्चिममा रहेको छ भागेश्वर गाउँपालिका। अस्थाइ केन्द्र बगरकोट रहेको उ...


  • जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी, 'सिङ' जोड्न आइपुग्छन्

    पाँचथर : पाँचथरको एक मात्रै नगरपालिका फिदिम। साविकको फिदिमसहित चोकमागु ,सिवा, लुम्फाबुङ, रानीटार, नाङ्गिन, लुङ्रुपा र याङ्नामको १ देखि ५ नम्बर वडालाई मिलाएर फिदिम नगरपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार फिदिम नगरपालिकाको जनसंख्या ४९२०१...


  • विकास निर्माणमा प्राथमिकता दिएका छौँ

    जुगल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै विकट क्षेत्र हो। स्थानीय सरकार आएपछि यहाँका विभिन्न समस्याहरू विस्तारै निर्मूल गर्ने प्रयत्न गर्दै छन्। यस गाउँपालिकाको अध्यक्षमा होमनारायण श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट सिर्जना तामाङ विजयी बनेकी हुन्। उनी २...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]