थाहा संवाद

  • गोरखाका पूर्व-लडाकुले यसरी सम्झिए जनयुद्ध दिवस…

    गोरखा : ०५२ फागुन १ देखि गोरखाका विभिन्न बैंक, गैरसरकारी संस्थाहरू कब्जा गर्दै तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्धको सुरुवात गर्‍यो। देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउने भन्दै माओवादीले जनयुद्ध शुरु गरेपछि तत्कालीन सरकारका सेनाबाट २०५२ साल फागुन १४ ग...


  • अदालतमा पुल भत्काउनेदेखि बाटो रोक्‍नेसम्‍मका मुद्दा

    अन्याय जो कोहीलाई पर्न सक्छ। अभियोग जो कोहीलाई पनि लाग्न सक्छ। अन्यायमा परियो र अभियोग लाग्यो भनेर आत्तिनु हुँदैन। खाएको विष पो लाग्छ नखाएको विष लाग्दैन भने जस्तै अभियोग लाग्नेबित्तिकै भागेर उन्मुक्ति पाइँदैन। न्यायको खोजी गर्न नसक्ने खास गरी महिला, विपन्न, असहाय, अक्ष...


  • जनताले चाहेको योजनालाई अघि बढाएको छु : प्रमुख थापा

    दशरथचन्द नगरपालिका बैतडीको सबैभन्दा पूरानो नगरपालिका हो। यो नगरपालिका सदरमुकामसँग जोडिएको छ। शहीद दशरथचन्दको जन्मघर पनि यसै नगरपालिकाभित्र पर्दछ। उनकै नामबाट नगरपालिकाको नाम रहन पुग्यो। भारतसँग सीमा जोडिएको यस नगरपालिमा ११ वडा रहेका छन्। प्रमुख धार्मिक तथा पर्यटक...


  • सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ

    काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माघ १५-१९ को केन्द्रीय कमिटीले नयाँ उत्साह र ऊर्जा सञ्चार भएको नेताहरुले बताइरहेका छन्। देशकै सबैभन्दा ठूलो पार्टीको बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृतवको सरकार र पार्टीको भूमिकामा केन्द्रित भएको थियो। बैठ...


  • सुखी नेपाली समृद्ध नेपालका लागि प्रतिव्यक्ति आय १२ लाख ५० हजार पुग्‍नुपर्छ

    काठमाडौं : राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा छ। योजना निर्माणको प्रमुख संयन्त्रका रूपमा रहेको आयोगले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने गरी केही गेमचेञ्ज...


  • 'हिरोइज्म' देखाएर प्रहरी सेलिब्रिटी बन्‍ने होइन (अन्तर्वार्ता)

    काठमाडौं : ३० वर्षको जागिरे अवधिमा नेपाल प्रहरीका पूर्वआइजी हेमन्त मल्लले १७ वर्ष सादा पोशाकमै बिताए। महानगरीय अपराध महाशाखा, लागुऔषध नियन्त्रण ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोमा रहँदाँ उनी सफल अनुसन्धान अधिकृतका रूपमा दरिए। नेपाल प्रहरीकै इतिहासमा चर्चित...


  • जनताले कम्युनिष्ट नेताको सम्पत्ति खोज्‍न पाउँछन्

    दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको २१ महिनापछि माघ १५-१९ सम्म केन्द्रीय कमिटीको बैठक बस्यो। पार्टीको विधान अनुसार ६-६ महिनामा बस्‍नु पर्ने बैठक एक वर्षपछि बसेको हो। केन्द्रीय कमिटीको बैठकमा नेताहरु सरकार र पार्टी न...


  • अध्यक्षले जे मन लाग्यो त्यही गर्दा कुरो बिग्रियो

    एकताको करीब एक वर्षपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक माघ १५ देखि १९ सम्म काठमाडौंमा बस्यो। तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकतापछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा धेरै नेताले आफ्नो मनमा रहेको उकुसमुक...


  • डाक्टर बन्‍न काठमाडौं पसेको, कमेडियन बनेँ

    काठमाडौं : कमेडी च्याम्पियनका प्रतिस्पर्धी हुन् आदर्श मिश्र। कमेडी गर्न मञ्‍चमा उक्लनुअघि उनलाई बोलाउने नारा नै बनेको छ, 'मधेसको शान, नेपालको मान आदर्श मिश्र...। तराई-मधेसका जनतालाई राज्यले हेर्ने आँखाबारे फरक शैलीमा ...


  • नेकपाले प्रदेश २ को सरकार फेर्न नखोजे हुन्छ

    राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारूढ नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीचको सम्बन्ध यतिखेर चिसिएको छ। प्रदेश २ मा गठबन्धन सरकार चलाइरहेका यी दुई पार्टीका तर्फबाट मन्त्री भएकाहरुबीच पनि मनमुटाव देखिन्छ।जसले गर्दा प्रदेश सरका...


  • पत्रकारिताले समाजलाई झकझक्याउन सक्नुपर्छ

    काठमाडौं :  नेपाली पत्रकारितामा लामो समयदेखि सक्रिय छन् गुणराज लुइँटेल। छापा माध्यमबाट  पत्रकारिता सुरु गरेका उनलेले डिजिटल मिडिया सेतोपाटी डट कममा केही वर्ष टिप्पणीकारको रूपमा पनि काम गरे। 'युगसंवाद' बाट पत्रकारिता स...


  • नेकपाको बहुमत नपचाउनेहरू सरकारको विरोध गर्दैछन्

    केपी शर्मा ओलीले नेतृत्वको गरेको सरकारसँग करिब दुईतिहाइ बहुमत छ। देश विकासका धेरै कामहरूलाई अघि बढाउने वाचासहित बहुमत जुटाएको नेकपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम नगरेको भन्दै आलोचना भइरहेको छ। विभिन्‍न कानुन निर्माणाका लागि ल्याइएका विधेयक पनि एकपछ...


  • ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्‍न’

    अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो। विभागलाई कानुनी तथा साङ्गठानिकरूपमा समेत थप सबल बनाइयो। जसका कारण पछिल्लो पटक डेढ वर्षका अवधिमा  १५ अर्ब कर छली गरेको अभियोगमा ५०६...


  • 'संगीत र साहित्यको सच्चा विद्यार्थी हुँ'

    काठमाडौं : आभास गीत संगीतका क्षेत्रमा परिचित नाउँ हो। उनी साहित्य पनि लेख्छन्। कविता कोर्दाकोर्दै  गीतकार आभासको जन्म भयो  र गीत गाउँदा गाउँदै आभास संगीतकार पनि बने।  सुरुका क्रान्तिकारी आभास,रामेश,मञ्‍जुल,रघु पन्तसँग आत्मीय रहे। राज...


  • 'शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैले गल्ती गरे'

    पछिल्लो समय नेपाली कांग्रेसभित्र पछिल्लो समय गुट-उपगुट विवादले उग्ररुप लिएको छ। केही महिनादेखि जारी विवाद भ्रातृ तथा शुभेच्छुक संगठनको भागवण्डामा अड्किएको छ। कांग्रेसभित्र अहिले तीन गुट सक्रिय छन्।  प्रमुख प्रतिपक्षी दलका हिसाबले कांग्रेस अहिले स...


  • भीम रावल देशभक्तिलाई पद प्राप्तिको लिस्‍नु बनाउँदैछन्

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार हुन् सूर्य थापा। नेकपाभित्र नेताहरूका खरो आलोचकका रूपमा परिचित थापा र नेकपा स्थायी कमिटी सदस्य भीम रावलबीच चलेको जुहारीले केही दिनयता राजनीति तातेको ...


  • नेकपाले मलाई राजीनामा गर्नू भन्‍न मिल्दैन

    प्रतिनिधिसभा करिब ४ महिनादेखि सभामुखविहीन अवस्थामा छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएसँगै यस्तो अवस्था आएको हो। गत पुस ४ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन पनि सभामुखको अभावमा अघि बढ्न सकेको छैन। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक चलिरहे पनि प्रतिनिधिसभा...


  • 'आर्थिक सूचक स्वस्थकर, व्यापारमा उल्लेख्य प्रगति'

    अर्थमन्त्री डा‍‍ युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरू स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताएका छन्। उनले संघीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय स‌घीयताकाे विषयमा देखिएका अस्पष्टत...


  • 'नियत' : चम्किलो आवरणमा लुकेको अँध्यारो कथा

    लामो समयदेखि पत्रकारितामा सक्रिय छन् डिबी खड्का। उनले नेपाली मनोरञ्‍जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरे। पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको निष्कर्ष उनले निकालेक...


  • युवाको ध्यान विदेशतिरै छ, देशमा बस्‍नै मान्दैनन्

    बागलुङ : जिल्लाको मध्यभागस्थित गल्कोट नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा अन्य ९ वटा स्थानीय तहको नजर पर्ने गरेको छ। यो नगरका नागरिकको आर्थिकस्तर, यहाँको उत्पादन र भौगोलिक बनावट तथा पर्यकीयस्थलका कारणले जिल्लालाई चिनाउन गल्कोटको महत्वपूर्ण भूमिका छ। देश संघ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]