विश्व

  • जम्मु-कश्मीरमा पूर्व गोर्खाले पनि घरजग्गा किन्‍न पाउने

    नयाँदिल्ली : जम्मु-कश्मीरको विशेष दर्जा खोसेको भारत सरकारले त्यहाँ जनसांख्यिक अतिक्रमण सुरु गरेको छ। भारतको जम्मु र कश्मीर प्रशासनले झण्डै ६ हजार ६०० जनालाई आवासीय प्रमाणपत्र दिन सुरु गरेको छ।  यस्तो प्रमाणपत्रका आवेदन दिनेमध्ये अधिकांश अवकाशप्राप्त गोर्खा सैनिकहर...


  • दक्षिण अफ्रिकामा एक सय दिनदेखि लकडाउन

    एजेन्सी : विश्‍वभर कोरोना भाइरसको संकट थामिने लक्षण देखिएको छैन। कोरोना संक्रमणसँगै मृतकहरुको संख्या पनि निरन्तर बढिरहेको छ। कोरोनाबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय लकडाउन विश्‍वभर अपनाइएको छ। नेपालमै पनि चैत ११ गतेदेखि जारी लकडाउन साउन ७ सम्म जारी ...


  • भारतमा बन्यो सुनको मास्क

    भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका छन्। भारतको पुनेका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका हुन्। सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालिएको छ।  मास्कमा साढे पाँच तोला सुन लागेको छ...


  • भारतले कराँचीमा आतंकवादी हमला गरायो : इमरान खान

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कराँची स्टक एक्सचेञ्जमा भारतले आतंकवादी हमला गराएको आरोप लगाएका छन्।  गत सोमबार एक्सचेञ्ज भवनमा भएको हमलामा चार बन्दुकधारीसहित दुईजना सुरक्षागार्ड र एकजना प्रहरी मारिएका थिए। भारतले आफ्नो भूमिमा हुने गरेका चरमपन्थी हमला...


  • बिहारमा चट्याङ लागेर ११४ जनाको मृत्यु, चार लाख क्षतिपूर्तिको घोषणा

    भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।  मुख्यमन्त्री नितिश कुमारले शनिबार मृतकका परिवारलाई चार  लाख दिने घोषणा गरे। गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङलले लागेर बिहारमा २२ जनाको ज्यान गए...


  • ब्राजिलमा मास्क अनिवार्य लगाउनुपर्ने कानुन पारित

    एजेन्सी : कोरोना भाइरस महामारीको चपेटामा नराम्ररी फसेको दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनुपर्ने कानून स्वीकृत गरेका छन्। यो कानून लागु भएसँगै अब ब्राजिलका नागरिकले सार्वजनिक स्थानमा जाँदा वा घर...


  • जापानमा वर्षा र बाढी, १३ बढी बेपत्ता

    जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक वर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन्। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार वर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरू सयौँ व्यक्तिहरु प्रभावित भएका छन्। कतिपय व्यक्तिहरु घर डुवानमा परेकाले घर...


  • अमेरिकामा चीनविरुद्ब भारत, तिब्बत र ताइवानका नागरिकद्वारा प्रदर्शन

    चीनविरुद्ध अमेरिकामा भारतीय नागरिकले विरोध प्रदर्शन गरेका छन्। भारतीय नागरिकले गरेको विरोध कार्यक्रममा ताइवान र तिब्बती मूलका अमेरिकी नागरिक पनि सहभागी थिए। चीनविरोधी ब्यानर र प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए। विरोध कार्यक्रममा सहभागीले चीन बायकट जस्ता नारा...


  • फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले राजीनामा दिए

    फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले राजीनामा दिएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन्। उनको राजीनामा पत्र राष्ट्रपति इमानुएल म्याक्रोनले अनुमोदन गरिसकेका छन्। राजीनामा के कारणले दिएको उक्त कुरा विज्ञप्तिमा नखुलाएको अ...


  • भारतीय विदेश मन्त्रालयले भन्यो, नेपाल–भारत सम्बन्ध मजबुद बनाउँछौं

    एजेन्सी : नेपाल र भारतको सदि‍औंदेखि मैत्रिपुर्ण सम्बन्ध रहेको र  सांस्कृतिक तथा सभ्यता युक्त सम्बन्धलाई अझ मजबुद बनाउँदै लाने भारतले जनाएको छ। ‘नेपाल र भारतको मैत्रिपुर्ण सम्बन्ध सदिऔंदेखि रहि आएको छ, सांस्कृतिक र सामाजिक सम्बन्ध पनि का...


  • सेना प्रमुखसहित लद्दाख पुगे भारतीय प्रधानमन्त्री

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत– चीनबीचको विवादित सीमा क्षेत्र  लद्दाख पुगेका छन्।  मोदीसहित  भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत  शुक्रवार बिहान लद्दाखको राजधानी  ले...


  • कानपुरमा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, एसपीसहित आठको मृत्यु

    एक कुख्यात अपराधीलाई पक्राउ गर्न गएको प्रहरीमाथि भारतको कानपुरमा अन्धाधुन्ध गोली चल्दा एक डिएसपीसहित आठ प्रहरीको निधन भएको छ। घटनामा चार प्रहरी घाइते भएका छन्।  कानपुरको चौबेपुरको बिकरुगाउँमा भएको सो घटनामा प्रहरीमाथि अन्धाधुन्ध गोली चलेको भारतीय सञ्चारमाध्यल...


  • रुसी राष्ट्रपति पुटिनको कार्यकाल बढाउने पक्षमा भारी बहुमत

    एजेन्सी : रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ ।  रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा...


  • चीनको हङकङ नीतिविरुद्ध आक्रामक बन्दै अमेरिका र बेलायत

    हङकङका लागि चीनले नयाँ सुरक्षा कानुन पारित गरेसँगै अमेरिका र बेलायतले चीनविरुद्ध आक्रमण नीति अख्तियार गरेका छन्। अमेरिकाले चिनियाँहरूका लागि लागू हुनेगरी प्रतिबन्धको नीति लिँदै गर्दा बेलायतले हङकङबासीले चाहेमा आफ्नो देशको नागरिकता दिने बताएको छ। अमेरिकाको प्र...


  • अमेजनले कर्मचारीलाई प्रोत्साहन गर्न ५० अर्ब ६० करोड बोनस बाँड्दै

    इ–कमर्श जायन्ट अमेजन कम्पनीले आफ्ना कर्मचारीलाई ५०० मिलियन (करिब ५० अर्ब ६० करोड रुपैयाँ) बोनस बाँड्ने घोषणा गरेको छ। जुन महिनासम्म अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीलाई अमेजनले यस्तो बोनसको व्यवस्था गरेको हो। कम्पनीले यसअघि नै प्रतिघण्टा २ डलरका दरले पारिश्रम...


  • विगत २४ घण्टामा विश्वभर झण्डै २ लाख कोरोना संक्रमित थपिए

    काठमाडौं : विश्वभर एकै दिन झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ८ सय ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको हो।  सबैभन्दा धेरै अमेरिकामा मात्रै ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन्। ब्राजिलमा झण्डै ४५ हजारमा, भारतमा १९ हज...


  • भुटानले आपत्ति जनाएपछि भारतले बोली फेर्‍यो

    चीनसँग सैनिक झडप र नेपालसँगको सीमा विवादमा फसेको भारतले उसको सबैभन्दा भरपर्दो छिमेकी मुलुक भुटानसँग पनि कटुता बढाएको छ। यो कटुता सीमावर्ती क्षेत्रमै देखिएको हो।  भुटानसँग सीमा जोडिएको असमको बाक्सा जिल्लाका कैयौं मानिसहरुले भुटान विरुद्ध नाराबाजीसहित प्र...


  • चीनले ल्याएको नयाँ कानूनअनुसार हङकङमा मानिस पक्रन सुरू

    चीनले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानुनअनुसार हङकङमा मानिस पक्राउ गर्न थालिएको छ। विरोध प्रदर्शन बढ्दै गएपछि चीनले हिजो (मंगलबार) यो कानून ल्याएको थियो। हङकङको संविधानमा पनि हिजो नै यो कानूनका व्यवस्था राखिएको थियो। आज बिहानदेखि यो त्यहाँ नयाँ कानून लागु भएको...


  • लद्दाखदेखि टिकटकसम्म : भारतलाई सम्हालिनै सकस

    काठमाडौं : 'भारतमा धेरै मानिसले टिकटककै कारण इन्टरनेट चलाउन जानेका छन्, टिकटकले इन्टरनेटलाई नै लोकतान्त्रिकरण गरेको छ।' चीनसँगको तनावका कारण भारत सरकारले ५९ वटा मोबाइल एप्लिकेशनहरू बन्द गरेपछि टिकटक इन्डियाका प्रमुख निखिल गान्धीले बीबीसी हिन्...


  • विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघ्यो

    काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५ लाख ७४ हजार ३ सय ९८ पुगेको छ। हिजो एकैदिन विश्वभर १ लाख ७० हजार ९ सय ६ जना नयाँ संक्रमित थपिँदा ५ हजार २९ जनाको मृत्यु भएको छ।  यससँगै कोरोना संक्रमणका कारण हालसम्म विश्वभर मृत्यु हुने...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]