विश्व

  • टर्कीमा दुई वर्षपछि हट्यो संकटकाल

    असफल 'कू'को प्रयासपछि टर्कीमा लगाइएको संकटकाल दुई वर्षपछि हटाइएको छ।  असफल कू पछि सन् २०१६ बाट टर्कीमा संकटकाल लगाइएको थियो। राष्ट्रपतिमा रिसेप तैयप एर्दोगान पुनः निर्वाचित भएको एक सातापछि संकटकाल अन्त्यको घोषणा गरेका हुन्।  निर्वाचनका बेला ...


  • अस्पतालबाट घर फर्किए थाइल्याण्डका १२ बालक

    थाइल्याण्डको उत्तरी क्षेत्रको गुफाबाट उद्धार गरिएका १२ बालक र फुटबल प्रशिक्षक अस्पतालबाट डिस्चार्ज भएका छन्।  उनीहरुले पहिलोपटक प्रत्यक्ष रुपमा आफूहरुले भोगेको पीडादायी अनुभवका बारेमा बोलेका छन्। ‘मिसन इम्पोसिबल’ भनिएको अभियानबाट उद्धार भएको एक हप्ताप...


  • उत्तर कोरियाको निशस्त्रीकरणका लागि हतार छैन : राष्ट्रपति ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको निशस्त्रीकरणका लागि कुनै हतार नरहेको बताएका छन्। उनले भने, 'मलाई थाहा छ, उत्तर कोरियाले यसका लागि काम गरिरहेको छ र त्यो काम पूरा पनि हुनेछ।' यसका लागि कुनै समय सीमा नराखिएको पनि उनले स्पष्ट पारेक...


  • सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

    इभान कोरोन अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तिमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन्। यद्यपि उनीहरूले मिति भने टुंगो लगाइसकेका छैनन्। बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी भर्जि...


  • गुफाबाट उद्धार गरिएका थाई बालक घर फर्किंदै

    गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरूका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन्। करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरूलाई बिहीबार घर फर्काइने भनिएको थियो। ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल ...


  • दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु

    सोल : दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्...


  • एक दिन पनि टिकेन ट्रम्पको बोली

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन्। सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने अमेरिकी ज...


  • अमेरिकी चुनावमा हस्तक्षेप नगरेको पुटिनको स्पटोक्ति, ट्रम्पले गरे बचाउ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ गरेका छन्। फिनल्यान्डको हेल्सिङकीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताकाक्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीको भनाइविपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्...


  • एकै परिवारका छ जना मृत फेला

    भारत झारखण्डमा एकै परिवारका ६ जना मृत फेला परेका छन्। झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो। घरबाट ६ वटा सुसाइड नोट पनि फेला पारेको झारखण्ड प्रहरीले जनाएको छ। रातो रंगको कागजमा रहेको सबै 'सुसाइड ...


  • इरानमाथिको प्रतिबन्ध फुकुवा गर्ने ईयूको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

    अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन क्रममा युरोपेली कम्पनीहरूमाथि लगाएको प्रतिबन्ध फुक्का गर्न युरोपियन युनियनले गरेको आग्रह अस्वीकार गरेको छ। युरोपेली मुलुकहरुलाई पत्र लेख्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानमाथि अधिकतम दबाब सिर्जना गर्नकै लाग...


  • नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

    आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ। गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए। हाल उत्तर कोर...


  • कुटनीतिक तनावबीच पुटिन र ट्रम्प हेलसिन्कीमा शिखर सम्मेलन गर्दै

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ। सोमबार फिनल्यान्डको हेलसिन्की हुन लागेको शिखर सम्मेलनका क्रममा उनीहरूबीच वार्ता हुने कार्यतालिका सार्वजनिक भएको छ। पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनी...


  • गुफाबाट उद्धार गरिएका बालक र प्रशिक्षक बिहीबार घर फर्किने

    दुई हप्ताभन्दा बढी गुफामा फसेका थाइल्यान्डका बालक जो फुटबल खेलाडी पनि हुन् र उनीहरूका प्रशिक्षक आउँदो बिहीबार घर फर्किने भएका छन्। स्वास्थ्य उपचारपछि उनीहरूलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। गुफामा फसेका १२ जना बालक...


  • इजरायलले थाल्यो गाजामा हमास लडाकुविरुद्ध भयानक अाक्रमण

    इजरायलले गाजामा रहेका हमास लडाकुलाई लक्षित गरेर आक्रमण सुरु गरेको छ।  आक्रमण अभियान सन् २०१४ को युद्ध यताकै ठूलो रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्। हमास लडाकुले इजरायलमा ९० भन्दा बढी रकेट आक्रमण गरेपछि आफूहरुले त्यसको जवाफमा आक्रमण ...


  • अरबी गायक मज्जितलार्इ अंगालो हाल्ने साउदी महिला पक्राउ

    साउदी अरबमा चर्चित गायक मज्जिद अल महान्दिसलार्इ अंगालो हाल्न खोज्ने एक स्थानीय महिलालार्इ प्रहरी पक्राउ गरेको समाचारमा जनाइएको छ। साउदीको पश्चिम सहर ताइफमा भएको एक उत्सव कार्यक्रममा गीत गाइरहेका गायक मज्जितलार्इ ती महिलाले अंगालो हाल्ने प्रयास गरेको बिबिसीले जनाएको छ। ...


  • पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

    पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन्। मृत्यु हुनेमा एक स्था...


  • लामखुट्टेले ८० प्रतिशत रोगका किटाणु सार्छ : अनुसन्धान

    एक विशेष प्रकारको लामखुट्टेले ८० प्रतिशत रोगका किटाणु बोक्ने गरेको एक अनुसन्धानबाट खुलेको छ। अस्ट्रेलियाको नर्थ क्युन्स्ल्याण्डका वैज्ञानिकहरू यस विषयमा सफल अनुसन्धान गरेका हुन्। कमनवल्थ साइन्टफिक एन्ड इन्ड्रस्ट्रियल रिसर्च अर्गनाइजेन (सिएसआइआरओ) र जेम्स कुक युनिभर्सिटी ...


  • दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी

    ‍बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन्। बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्प...


  • ट्रम्पले सार्वजनिक गरे उनले पठाएको चिठी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उनले लेखेको चिठी सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत ट्रम्पले किमले अमेरिकासँगको सम्बन्धबाट नयाँ भविष्यको अपेक्षा व्यक्त गरेको चिठी ट्रम्पले सार्वजनिक गरेका हुन्। ट्रम्पले यो चिठीलाई निकै उत्कृष्ट भन...


  • बेलायत पुगेका ट्रम्पकाे विराेध, प्रधानमन्त्री मेसँग भेटवार्ता

     अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत पुगेका छन्।  उनी दुईदिने भ्रमणका लागि बेलायत पुगेका हुन्।  ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हिम प्यालेसमा स्वागत भेट गरेकी छिन्। ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने कार्यक्रम ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]