स्वास्थ्य

  • क्रेटिनाइन र प्रोटिन बढी देखिनु मिर्गौलामा असर भएको संकेत

    काठमाडौं : पुन स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पुन: सिंगापुर जान लागेका छन्। यसअघि १० दिन लामो उपचार गरेर स्वदेश फर्केका  प्रधानमन्त्री ओली पुन सिंगापुर जान लागेका हुन्। यसपटक पनि यसअघि उपचार गरिएको नेशनल युनिभर्स...


  • राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको नियुक्ति आजै हुने

    काठमाडौं :  सरकारले  बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्ने भन्ने टुंगो आजै लगाउने भएको छ। आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको छ। शिक्षा विज्ञान तथा ...


  • उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

    गाईघाट : उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ। केही हप्तायता जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय उदयप...


  • खाँदबारी अस्पतालमा इन्डोस्कोपी सेवा

    संखुवासभा : जिल्ला अस्पताल खाँदबारीमा पहिलो पटक इन्डोसकोपी सेवा सुरु भएको छ। आइतबारदेखि सेवाको सुरुवात गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।  जिल्लामा इन्डोसकोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौंजस्ता ठूला शहर...


  • उदयपुरका चार नगरपालिकामा डेंगु आतंक

    उदयपुरः पछिल्लो समय उदयपुरको भित्री मधेसमा पर्ने चारै नगरपालिमा डेंगुका विरामी बढ्दै गएका छन्। जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा दुई जनाबाट सुरु भएको डेंगुले एक दर्जनभन्दा बढी विरामी परेका छन्। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले कटारी नग...


  • स्वास्थ्य जाँचका लागि फेरि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएका छन्। अहिलेसम्मको योजना अनुसार उनी भदौ ४ गते त्यसतर्फ जाने बालुवाटार स्रोतले बताएको छ ।    प्रधानमन्त्री ओली साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा स्वास्थ्य उपचारका ...


  • वंशाणुगत रोग परीक्षण गर्ने अत्याधुनिक ल्याब अब नेपालमै

     काठमाडौं :  वशांणुगत रोगसम्बन्धी सबै परीक्षण अब नेपालमै सम्भव हुने भएको छ। नोभा इन्टरनेशनल डाइग्नोस्टिकले अत्याधुनिक प्रविधि सहितको ल्याब स्थापना गरेसँगै वंशाणुगत रोगको परीक्षण नेपालमै सम्भव देखिएको हो। ललितपुरको कुसुन्तीमा रहेको सो ल्याब शनिबार दे...


  • नाका क्षेत्रमा साइकल नै एम्बुलेन्स, उपचार सीमा पारी

    दाङ : कुनै पनि बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार गरिदएको सरकारले दाबी गर्दै आए पनि दाङको राजपुरबासीले स्वास्थ्य उपचारका लागि भारतको सीमावर्ती क्षेत्रको सहारा लिनुपर्ने बाध्यता छ। राजपुर गाउँपालिकाका नाका क्षेत्रका नागरिक ग...


  • परम्परा र स्वास्थ्य : किन खाइन्छ जनैपूर्णिमाका दिन खाइने क्वाँटी?

    काठमाडौं : जनैपूर्णिमाको दिन रक्षा बन्धनसँगै नेपाली समाजमा विभिन्न गेडागुडी भिजाएर टुसा उम्रेपछि क्वाँटी  पकाएर खाने चलन छ।  जसले गर्दा जनैपूर्णिमामा गेडागुडीको रस बनाएर खाने चलन पनि आयुर्वेदको यही मान्यतालाई पछयाउँदै भएको बुझ्न सकिन्छ। जनैपूर्णिमा पर्न...


  • ल्याउनुहोस् बच्चा, खुवाउनुहोस् पोषण, बढाउनुहोस् तौल

    काठमाडौं :  पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारी स्थित छेउखन्नकी अनिता नेपालीको छोरा ११ महिनाको भए। उनको शरीर पातलो छ, उचाल्दा तौल हलुका छ। यही कारण उनले छोरालाई जिल्ला अस्पताल पर्वतको पोषण पुस्थापना गृहमा भर्ना गरेकी छिन्। पुनस्थापनामा राखेको पाँच दिनमा...


  • प्रदेश १ मा डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो

    विराटनगर : जेठको सुरुवातदेखि नै सुनसरीको धरानमा देखा परेको डेंगुका बिरामीको संख्या प्रदेश १ मा ३ हजार नाघेको छ। प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हालसम्म प्रदेश १ मा डेंगु रोगीको संख्या ३ हजार १ सय ५२ पुगेको जानकारी दिएका हुन्। डेंगु नियन्त्रण गर्न...


  • उपत्यकामा पनि देखियो डेंगु

    काठमाडौं : देशका ४५ जिल्लामा डेंगुका धेरै बिरामी फेला परिरहेको अवस्थामा राजधानीमा समेत डेंगुका बिरामी फेला परेका छन्। केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको संख्या बढेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. ...


  • दाङमा आँखाका बिरामी बढे

    दाङ : राप्ती आँखा अस्पताल तुलसीपुरमा आँखाका बिरामीहरु ह्वातै बढेका छन्। अन्य समयभन्दा वर्षायाममा बिरामीको संख्या गरेको अस्पतालले जनाएको छ।  वर्षायाममा पानी तथा अन्य कारणले आँखाको संक्रमण बढी हुने गरको अस्पतालले जनाएको छ। दैनिक जसो ६/७ जना बिरामी उपचारका लाग...


  • स्वास्थ्यमा समायोजन : अझै सात हजार अनमी र अहेबको बाँकी

    काठमाडौं :  स्वास्थ्य सेवा समूहका झण्डै सात हजार कर्मचारीको समायोजन अझै हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहेब र अनमीको समायोजन बाँकी रहेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत करिब २७ हजार स्वास्थ्यकर्मीमध्ये हालसम्म २० हजारको समायोजन भइसकेको छ। ...


  • अज्ञात रोगका कारण एकै व्यक्तिका ८ पशुचौपाया मरे

    डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका ७ घुम्तेगडामा अज्ञात रोगका कारण एकै गोठका ८ पशुचौपाया मरेका छन्। आइतबार र सोमबार गरी २ दिनको अवधिमा स्थानीय डम्बर साउँदका २ भैँसी, २ गोरु, १ गाई र ३ वटा बाख्रा मरेका हुन्।  केही दिन अघि बिरामी भएका पशु...


  • सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्रीले भने : मेरो स्वास्थ्य सामान्य छ

    काठमाडौं : दश दिन लामो सिंगापुर बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार देश फर्किएका छन् । उनले त्यहाँ राम्रो उपचार गरेर स्वदेश फर्किएको प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन्। सिंगारबाट फर्किएको केही घन्टापछि ट्वीटरमार्फत् आफू स्वस्थ रहेको जानकारी प्रध...


  • कांग्रेस नेता सिंह ८ दिनपछि अस्पतालबाट डिस्चार्ज

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट डिस्चार्ज भएका छन्। नेता सिंह ८ दिन मेडिसिटी अस्पतालमा उपचार गराएर घर फर्किएका हुन्। स्वास्थ्यमा सुधार भएकाले असप्तालले सोमबार डिस्चार्ज गरेको र चिकित्सकले अब केही दिन घरमै पूर्ण आराम गर्न सल्लाह दिएको सिंहका...


  • २० कोटामा ५७ परीक्षार्थी, नर्सिङ सिट भागबण्डा

    ओखलढुंगा : २० वटा कोटामा ५७ विद्यार्थीले ओखलढुंगामा नर्सिङ कक्षा परीक्ष दिएका छन्। भदौ १२ देखि सुरु हुने कक्षमा ५७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका हुन्। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) र ओखलढुंगा सामुदायिक अस्पतलले संयुक्त रुपम...


  • 'टोर्नाडो'का घाइतेलाई निःशुल्क उपचार गर्छौं भन्‍ने अस्पतालहरू सुटुक्क लाखौँ बुझ्दै

    पर्सा : गएको चैत १७ गते नेपालमा पहिलोपटक आएको भनिएको टोर्नाडो (हावाहुरी) बाट घाइते भएकालाई वीरगन्जका हस्पिटलहरूले उति वेला निःशुल्क उपचार गर्छौं भनी घोषणा गरेका थिए। विपत्मा परेकालाई सहयोग गर्ने उनीहरूको प्रतिवद्धता पनि थियो। तर अहिले निशुल्क उपचार गरी सहयोग गर्छौ...


  • कोशी टप्पु क्षेत्रमा एन्थ्रेक्सको जीवाणु भटियाे, उच्च सतर्कताका लागि प्रशासनको आग्रह

    सुनसरी: कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा एन्थ्रेक्सकोे जीवाणु फेला परेपछि स्थानीय प्रशासनले सावधानी अपनाउन थालेको छ। बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्वरको सीमामा पर्ने आरक्षको संरक्षित क्षेत्रमा मरेका चौपायामा एन्थ्रेक्स जीवाणु फेला परेसँगै ३ किलोमिटर क्षेत्रमा...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]