फिचर

  • 'कि कालोपत्रे गरिदेउ, कि खाडल पुरिदेउ' (फोटो फिचर)

    काठमाडौं : जोरपाटी बेसी गाउँकी सरस्वती पौडेललाई अहिले कोरोना भाइरसभन्दा बढी डर घर वरपरका सडक हुँदै यात्रा गर्दा लाग्छ। जब बर्खा लाग्छ : वर्षौंदेखिको लथालिङ्ग जोरपाटी-सुन्दरीजल सडकमा युद्धको अनुभव गर्न बाध्य हुन्छिन् उनी। कोरोना भाइरस त एक ...


  • असारे झरीसँगै फूलेका आकर्षक फूल (फोटो फिचर)

    डडेल्धुरा : सुदूरपश्चिम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। असारे झरीसँगै अहिले प्रायः सबैका घर-बगैँचामा विभिन्न किसिमका रङ्गीवीरङ्गी फूलहरु फूलेका छन्। अहिले फूलेका फूलले घर र बगैँचालाई निकै नै सुन्दर बनाएको छ। विभिन्न प्रजातिका फूलहरु ढकमक्क फुलेका छन्। यो समयमा मान...


  • सडक विस्तारले निम्त्याएको विद्युतको बित्यास (फोटो फिचर)

    पाल्पा : गएको शनिबार विहान ठूलो वर्षात् भयो। पहिरोले पाल्पामा ठूलो क्षति पुर्‍यायो। लगातार परेको वर्षासहित आएको पहिरोले सोमबार तानसेनमा गाडी बगाउँदा चारजनाको मत्यु नै भयो। चारवटा गाडीमा क्षती पुग्यो। सडकसमेत अवरूद्ध भए। बिजुलीका पोल ढलेका छन्। ढलेको पोलले ल...


  • दिउँसै लाल्टिन बालेर सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

    काठमाडौं : रुकुम घटनाको पीडितलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म पुगेको थियो। सरकारले रुकुम घटनालाई गम्भीर रुपमा नलिएको भन्दै प्रदर्शनकारीले लालटिन बोकेर नाराबाजी गरेका थिए।  ...


  • 'निजी स्कुलका शिक्षक मर्कामा परे‚ राहत दिऔं'

    काठमाडौंः राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेलले निजी क्षेत्रका शिक्षकहरुका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेकी छन्। लामो लकडाउनका कारण विद्यालय बन्द हुदाँ विशेष गरी निजी क्षेत्रका शिक्षकले तलब नपाउने र जिवन धान्नै मुस्किल हुने अवस्था रहेको उल्लेख गर्दै...


  • रिठ्ठेभीरमा ऐनाले घटायो दुर्घटना (फोटो फिचर)

    काठमाडौं : पुर्वी नेपाल र काठमाडौं बीचको छोटो दूरीको बिपी राजमार्गमा दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन्। यसै राजमार्गअन्तर्गत सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मूलकोटको रिठ्ठेभीर पनि त्यही खण्डमा पर्छ। २०६८ वैशाख २० गते एउटा यात्रुबस रिठ्ठेभीरबाट सु...


  • जातीय विभेदविरुद्ध न्याय माग्दै काठमाडाैंकाे सडकमा सिट्ठी जुलुस

    काठमाडौं : रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा ६ जनाको मृत्युको भएकोमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीकाे माग गर्दै माइतीघरमा सिट्ठी बजाएर विरोध प्रदर्शन गरिएको छ। संयुक्त राजनीति दलित संघर्ष समितिको काठमाडौंको आयोजनामा मंगलबार प्रदर्शन भएको हो। माइ...


  • चितुवासँग मानिस (फोटो फिचर)

    म्याग्दी : म्याग्दीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको लामाबगरमा भेटिएको चितुवालाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएपछि केही क्षण त्यहाँ गज्जबको रमाइलो भयो। सोमबार साँझ ५ बजे लामाबगरका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रह...


  • भक्तपुरमा हराएको छैन रोपाइँको रौनक (फोटो फिचर)

    भक्तपुर : बढ्दो शहरीकरण, बेमौसमी नगदे बालीको बिस्तार र जग्गा प्लटिङ गरेर बाँझो राख्ने प्रवृत्तिले बर्सेनि धान खेती घट्दै गए पनि भक्तपुरमा रोपाइँको रौनक भने घटेको छैन। यसवर्ष लकडाउनसँगै समयमा वर्षा भएपछि त झन् खेतका गरागरामा रोपाइँको बेग्लै रौनक देखिएको छ।  लक...


  • 'राष्ट्रिय खेलाडी बन्‍ने लक्ष्य थियो, भाग्यले ट्याक्टर चालक बनायो'

    काठमाडौं : गोकर्ण, नाम्गेलमा डेरा लिई बसेका रमेश मगरले अहिले हिलो र ट्याक्टरको पहिचान जमाएका छन्। उमेरले २४ कटेको सोलुखुम्बुका मगरलाई यतिबेला धान रोप्ने सिजनले एकैछिन आराम गर्ने फुर्सद छैन। चार वर्षदेखि खेत जोत्ने पेसा अंगालेका उनी बिहान ...


  • जचाउँदा पीसीआर, रहनुहोला होसियार ! (फोटो फिचर)

    काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक चार सय मानिस आफुलाई कोरोना संक्रमण भए/नभएको जँचाउन आउने गरेका छन्‌। यी मध्ये धेरैजसो बाहिरी जिल्लाबाट सरुवा भएर आएका सरकारी कर्मचारी तथा उपत्यका बाहिरबाट आएका व्यक्तिहरू रहेका अस्पतालका चिकित्सकहरू...


  • सदनमा रुपचन्द्रको झल्को दिन्छन् रामनारायण बिडारी

    सांसद रामनारायण बिडारीको भाषण शैलीलाई धेरैले रोचक मान्छन्। राष्ट्रिय सभामा दिइएका उनका मन्तव्य सामाजिक सञ्जालमा धेरैपटक शेयर हुने भिडियो सामग्रीमध्येमा पर्छ। भुइँमान्छेले सजिलै बुझ्न सक्ने भाषण गर्छन् बिडारी। उनको भाषण क्लिष्ट हुँदैन। हेर्नेले रमाइलो मान्छन् तर जहाँ चोट प...


  • नेपाल र भारतबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)

    काठमाडौं : आज आइतवार सूर्यग्रहण लागिरहेको छ।  यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्‍न सकिनेछ। नेपालको पश्‍चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्‍न सकिने खगोलविदहरुले बताएका छन्। खग...


  • काठमाडौंका सडकमा सरकारविरुद्ध नारा (फोटो फिचर)

    काठमाडौं :  पछिल्लो समय देशमा कोरोना भाइरस तीव्र रूपले फैलिँदै गएसँगै यसको परीक्षण, नियन्त्रण र उपचारमा सरकारले बेवास्ता गरेको भन्दै सरकारविरुद्ध सडकमा आवाज उठ्न थालेको छ। शनिबार राजधानीको शहीदगेट लगायतका सडकमा आरडिटी परीक्षण बन्द गरेर शत प्रतिशत पिसिआर पर...


  • डडेल्धुरा सदरमुकाम सिलपछिको दृश्य (फोटो फिचर)

    डडेल्धुरा : कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा जिल्ला सदरमुकाम सिल भएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सिल गरिएको सदरमुकाम क्षेत्र सिल गरिएको हो। अर्को सूचना जारी नहुन्जेलसम्म लागि डडेल्धुरा सदरमुकाम क्षेत्र सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धु...


  • गएका थिए धन कमाउन, फर्किए कफिनमा, (१३ फोटो)

    काठमाडौं :  वैदेशिक रोजगारीका क्रममा विभिन्न समयमा ज्यान गुमाएका २३ नेपालीको शव शुक्रबार नेपाल ल्याइएको छ। शुक्रबार दिउँसो कतार एयरवेजको जहाजबाट २० जनाको, कुवेतबाट आएको जजिरा एयरले २ नेपालीको शव र दमामबाट आएको हिमालय एयरलाइन्सले एकजनाको शव ल्याएको हो। ...


  • संक्रमितको अवस्था हेर्न टेकु अस्पताललाई रोबर्ट (फोटो फिचर)

    काठमाडौं : कोरोनाका बिरामीहरूको अवस्था निरीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई रोबर्ट हस्तान्तरण गरिएको छ। रोबोटिक्स एसोसिएसनले टेकु अस्पतालका लागि ७ वटा रोबर्ट वितरण गरेको हो। यसमा दुईवटा क्यामेरा जडित छन् जसको माध्यमबाट बिरामीको अवस्था ...


  • छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला...(फोटो फिचर)

    ताप्लेजुङ : कोरोना संक्रमणका कारण विश्व संकटमा छ। दिनानुदिन संक्रमणको दर बढ्दै ग पछि मानिसहरु त्रासमा छन्। अर्कातिर लामो समयसम्मको लकडाउनले व्यापार व्यवसाय ठप्प हुँदा शहरी क्षेत्रका नागरिकलाई थप समस्या भएको छ।  तर, ग्रामीण क्षेत्रका बासिन्दा भने यो बेला संक्रमणको ...


  • अध्यागमन विभागमा भिड (फोटो फिचर)

    काठमाडौं :  अध्यागमन विभागले बन्दाबन्दीका कारण नेपालमा रोकिएका पर्यटकहरूको भिसा नि:शुल्क गर्ने भएपछि दैनिक ५० भन्दा बढी विदेशी नागरिक भिसाको बारेमा बुझ्न आउने गरेका छन्। नियमित अन्तर्राष्ट्रिय उडान भएको १५ दिनभित्रमा स्वदेश फर्कन चाहेमा उनीहरुलाई नि:शुल्क भिसा ...


  • राहतमा स्थानीय सरकारको बदमासी : ३० किलो लेखेर, ७ किलो मात्रै दिइयो

    बाजुरा : जिल्लाको बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न भनेर वडा कार्यालय पुगिन्। कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालयम...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]