फिचर

  • यसरी भित्र्याइयो हनुमानढोकामा फूलपाती, फोटो फिचर

    काठमाडौं : गोरखा दरबारबाट ल्याइएको फूलपाति काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइएको छ। ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याउने चलन रहेको छ। धादिङको जीवनपुरसम्म गोरखा दरबा...


  • राष्ट्रपतिद्वारा फूलपाती बढाइँ अवलोकन, फोटो फिचर

    काठमाडौं : बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो। बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए। सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कव...


  • खोकनावासी दशैँको साटो मनाउँछन् 'रुद्रायणी देवी'को जात्रा

    काठमाडौं : दशैँको टीका लगाउने दिन आउन चार दिनमात्र बाँकी छ। काठमाडौं उपत्यका लगायत देशभर दशैँको चहलपहल शुरु भइसकेको छ। देशमा दशैँको चहलपहल भइरहेका बेला ललितपुरको खोकनामा भने जात्राको रमझम छ। खोकनाका नेवार समुदाय कहिल्यैपनि दशैँ मनाउँदैनन्। उनीह...


  • बालबालिकाको चंगा‍‍ उमंग, फोटो फिचर

    काठमाडौं : न जाडो न गर्मी, वर्षा सकिएर उघ्रेको मौसम, अनि घमाइलो बिहानीसँगै दशैंको आगमन भइसकेको छ। गाउँघरतिर लिंगेपिङ र रोटेपिङको उमंग जागिसकेको छ भने शहरमा सपिङको महोल तातिसकेको छ। तर टोलटोलका बालिबालिका भने यी सबै कुरालाई बिर्सिएर एक ठाउँमा भेला भएर ...


  • सर्वसाधारणले देख्न पाउने भए राजा वीरेन्द्रका लागि बनाइएको श्रीपेच (फोटो फिचर)

    काठमाडौं : शाहवंशीय राजाहरूले लगाउने श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी दरबार संग्रहालयामा आयोजित एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउ...


  • दशैँमा बेहुलीझै सजाइएकाे मैतीदेवी मन्दिर (फोटो फिचर)

    काठमाडाैं : दशैंको अवसरमा देशैभरका शक्तिपीठहरुमा दर्शनाथीको घुँइचो लाग्ने गरेको छ।  देशैभरका शक्तिपीठहरुलाई बेहुली जस्तै झकिझकाउ बनाइएको छ। यसै अवसरमा काठमाडौंमा रहेको मैतिदेवी मन्दिर पनि सजाइएको छ।  हेर्नुहोस् फोटो ...


  • डुंगा दुर्घटनाको २ वर्ष : अझै हटेन माइखोलामा डुंगाको सास्ती, फोटो

    इलाम : माइखोलामा डुंगा दुर्घटनाको आज (असोज २८ गते) दुई वर्ष पूरा भयो तर अझै सास्ती भने जस्ताको तस्तै छ। २०७३ असोज २८ मा दशैँको टीका थाप्न गएकाहरू डुंगा पल्टिएर मृत्यु भएको घटना माई नगरबासीले अझै बिर्सिएका छैनन्। विगतको घटना सम्झिँदै स्थानीय चन्द्र तामाङ...


  • यो फोटोले बने १७ वर्षीय युवा 'फोटोग्राफार अफ दि इयर', साथमा वर्षका उत्कृष्ट फोटो

    रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को 'फोटोग्रफार अफ दि इयर' पुरस्कारको घोषणा गरेको छ। उक्त पुरस्कार १७ वर्षीय ज्याक आलिवले प्राप्त गरेका छन्। ज्याकले खिचेको फोटोमा झट्ट हेर्दा चितुवा जस्तो देखिने छेपारोका आँखा छन्। यो छेपारोको आँखाको जाली फैलिए...


  • दशैँमा घर फर्किनेकाे लर्काे (फोटो फिचर)

    काठमाडौं : दशैँ मनाउन  आफ्नो जन्मथलो फर्किनेहरुको लर्काे लागेको छ। महानगरीय ट्राफिक प्रहरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले अहिलेसम्म १८ लाखले उपत्यका छाडिसकेको बताएका छन्।  रोजगारी, अध्ययन तथा व्यवसायका लागि देशभरबाट काठमाडौं आएर बस्न...


  • दशैँमा राजधानीमा खसीबोका र च्यांग्राको किनबेच, फोटो

    काठमाडौं : सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ। नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गरिएको हो। सरकारी स्वामित्‍वको नेपाल खाद्य संस्थानमा&nbs...


  • हेर्नुहोस् पाँच दशकअघिका पिङ, फोटो

    काठमाडौं : शरद ऋतुमा पर्ने दसैंका बेला मौसम रमाइलो हुन्छ। हरियाली वातावरण, झुलेका धान, बारीका कोदोले गाउँघरका वातावरण मनमोहक बनाएको हुन्छ। चाडबाडको उमंगमा यस्ता वातावरणले झन् रमाइलो थप्ने गर्दछ। चाडबाडको यस्तो रमाइलोमा गाउँघर, बजारमा लगाइने रोटे र लिङ्गे पिङ...


  • 'मिलेको गीतको लय हो, जिन्दगीको होइन'

    काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैँ हाम्रो घर आँगनमा आइसकेको छ। दशैँ आएलगत्तै रोजगारीका लागि विदेशिएका नेपाली दाजुभाइ घर परिवार सम्झेर फर्कने क्रम जारी छ। घरबाट पर पुगेका नेपाली दाजुभाइ दिदीबहिनी आफ्नो घर र आफन्त सम्झेर फर्किने तर्खरमा छन्। विभ...


  • हचुवाको भरमा खसी किनबेच, किसान मर्कामा

    उदयपुर : गाउँघरमा घरैपिच्छे अहिले वैदेशिक रोजगारको प्रभाव छ। वैदेशिक रोगजारले ग्रामीण क्षेत्रका जनताको दैनिकीलाई सहज बनाइदिएको छ। चाडपर्वमा वैदेशिक रोजगारीमा गएका आफ्ना परिवारका सदस्य नआउँदा जो कोही अभिभावकको मन त दुख्छ नै। तर वैदेशिक रोजगारीले नै गाउँका ग...


  • ब्रह्यायणी मेलासँगै नवदुर्गा देवगण सिद्ध हुने भक्तपुरको बडादशैँ

    भक्तपुर : आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाइने चाड हो बडादशैँ। यस चाडलाई नेवार समुदायमा मोहनी नखाः भनिन्छ भने ठाउँ विशेषअनुसार कसैले दशैँ, कसैले दुर्गापूजा, कसैले विजयादशमी, कसैले नवरात्रि प...


  • 'हामी गरिबलाई चाडबाड नआएकै जाति'

    ओखलढुंगा :  वर्ष दिनमा आउने पर्व दशैँ मनाउन घरबाहिर रहेकाहरू धमाधम घर फर्कन थालेका छन्। दशैँमा हुने नहुने सबैले ऋणपन गरेर पनि  मीठो मसिनु खाने प्रचलन छ। हुनेखानेहरू धुमधामका साथ चाडपर्व मनाई रहेका देखिन्छन् भने हुँदा खानेहरू वर्ष दिनलाई ऋणको...


  • दशैंँमा किनमेल गर्नेकाे घुइँचाे [फोटो]

    काठमाडाैं : बडा दशैँ सुरु भै सकेको छ। दशैँको किनमेल गर्नेकाे घुइँचाेले बजार भरिएको छ।  काठमाडाैंलगायत उपत्यकामा किनमेल गर्ने र व्यापरीहरुले भरिएको छ।  किनमेलका लागि बजारकाे  भिड  


  • दशैँमा डाक्टर र औषधि लिएर गाउँ जाँदै विश्वप्रकाश

    काठमाडौं : घटस्थापनासँगै सबै नेपालीको घरमा दशैँ प्रवेश गरेको छ। दशैँको सामग्रीले बजार ढपक्कै ढाकेको छ। गाउँमा पनि दशैँको धपेढी त्यतिकै बढेको छ। अरूलाई जस्तै राजनीतिककर्मीलाई पनि दशैँले छपक्कै छोपेको छ। राजनीतिक दलका नेताहरू अहिले दशैँको शुभकामनाका लागि गरिने क...


  • दशैँ सम्झाउने धून

     काठमाडौं : कलंकी बस्ने २२ वर्षीय दिनेश अधिकारीलाई मालश्री धूनले गाउँ सम्झाउँछ। वृद्ध बुबाआमा सम्झाउँछ। घर सम्झाउँछ। दशैँ सम्झाउँछ। पहेँलपुर धानको बाला सम्झाउँछ। उनी भन्छन्, 'यो धून बजेपछि अब हाम्रो घर आँगनमा दशैँ आएको अनुभूत हुन्छ। मन ...


  • 'विभेदको अन्त्य गर्न कम्युनिस्ट राजनीतिमा लागेँ'

    काठमाडौं : प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे पूर्वी पहाडको तेह्रथुमस्थित तम्फुला (हालको म्याङ्लुङ नगरपालिकामा) जन्मिएकी हुन्। तेह्रथुममा जन्मिएकी शिवमायाको बाल्यकाल तथा अध्ययन भने झापाको महारानी झोडामै बित्यो। पहाडबाट परिवार तराई झरेपछि क्षेत्री/ब्र...


  • काठमाडौंमा प्रहरी दिवस, १२ फोटो

    काठमाडौं : प्रहरी ऐन १०१२ मा लालमोहर लगाइएको दिनको सम्झनामा बिहीबार प्रहरी दिवस मनाइएको छ। प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ६३ औं प्रहरी दिवस विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो। ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]