अर्थ

  • अमेरिकामा बेरोजगारी समस्या अहिलेसम्मकै विकराल, ६६ लाखले सरकारसँग भत्ता मागे

    अमेरिकी रोजगार बजारमा इतिहासकै सबैभन्दा खराब स्थिति देखिएको छ। मार्चदेखि अहिलेसम्म ६६ लाखभन्दा बढी मानिसहरुले सरकारसँग बेरोजगारले पाउने सुविधा माग्दै निवेदन दिएका छन्।  पछिल्लो तीनसातामा अमेरिकाले रोजगारीका क्षेत्रमा विनाशकारी अवस्था व्यहोरेको सीएनएनले जना...


  • सरकारका प्रवक्ताले भने : स्वास्थ्य सामग्री खरिदबारे अनुसन्धान हुन्छ

    काठमाडौं : सरकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चीनबाट गरिएको स्वास्थ्य सामग्री खरिदका क्रममा भएको भनिएको अनियमिताबारे छानबिन हुने जनाएको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि बिहीबार बोल्दै सञ्चार तथा...


  • नगरलाई व्यवसायीको २६ क्विन्टल चामल सहयोग

    बर्दिया : विश्वव्यापी महामारी कोरोनाको संक्रमणले बिपन्न वर्गमा पर्न गएको असरलाई मध्यनजर गर्दै ठाकुरबाबा नगरपालिकाअन्तर्गतका उद्यमी व्यवसायीले नगरपालिकालाई २६ क्विन्टल चामल सहयोग गरेका छन्। नगरपालिकाअन्तर्गतका साना मिल व्यवसायी उप समिति, नेपाल घरेलु तथा साना उद्योग...


  • डिजेल, पेट्रोल, मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

    काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।  कोभिड-१९ भाइरले कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा विक्री मूल्य १० रुपैयाँ प्रतिलिटरले घटाएको हो।  यो निर्...


  • ओम्‍नी समूहसँगको विवादास्पद ठेक्का सम्झौता रद्द

    काठमाडौं : सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्‍नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्‍नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँ...


  • कोरोनाको असर चियासम्म : बगानमा ‘फस्ट फ्लस’ तयार, टिप्‍न नपाउँदा खेर जाने अवस्‍था

    इलाम : चियाको पहिलो पत्ती ‘फस्ट फ्लस’ गुणस्तरीय मानिन्छ। नेपालमा प्रत्येक वर्ष 'फस्ट फ्लस' चिया २५ देखि ३० लाख केजीसम्म उत्पादन हुन्छ। हरेक वर्ष 'फस्ट फ्लस' चिया चैत पहिलो साताबाट टिप्न सुरू गरिन्छ। यस वर्ष कोरोना भाइरसको सम्भावित जोखिमलाई म...


  • बैतडीमा दुई लाख क्विन्टल खाद्यान्न आवश्यक, मौज्दातमा ८५ हजार क्विन्टलमात्रै

    बैतडी : कोरोना (कोभिड-१९) भाइरस संक्रमणका बीच देशभर खाद्यान्‍न आपूर्ति सहज बनाउने कोशिस भइरहेका बेला बैतडीमा भने तीन महिनाका लागि आवश्यक तीन लाख क्विन्टलमध्ये दुई लाख चार हजार क्विन्टल खाद्यान्‍न अझै व्यवस्था गरिएको छैन।  अहिले जिल्लाभर रहेको खाद्...


  • भोलिदेखि उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तयारी

    काठमाडौं : कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ। नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भ...


  • रसुवागढी र तातोपानी नाका खोलिँदै, जनप्रतिनिधिको आपत्ति

    काठमाडौँः चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारको निर्णयमा जनप्रतिनिधिले आपत्ति जनाएका छन्।  तातोपानी नाका खुलाउन सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले अन्तराष्ट्रियस्तरको ‘हेल्प डेक्स’ राख्ने तयारी गरिरहेको छ। ...


  • कोरोना भाइरस प्रभाव : नेपाल भ्रमण वर्ष औपचारिक रूपमै स्थगित

    काठमाडौं : सरकारले करोडौं खर्च गरेर सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० अन्तत: औपचारिक रुपमै स्थगित भएको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका सबै कार्यक्रम औपचारिकरुपमै स्थगित गर्ने निर्णय लिएको हो। गत डिसेम्बरदेखि चीनक हुवेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस विश्...


  • खाद्यान्नको अभाव हुन नदिन घुम्ती पसल सञ्चालन

    कञ्चनपुर : खाद्यान्नको अभाव हुन नदिनका लागि कञ्चनपुर उद्योग बाणिज्य संघले घुम्ती पसल सञ्चालन गरेको छ। भीमदत्त नगरपालिकाको पहलमा टोल टोलमा खाद्यान्नलगायतका सामग्री नगरबासीलाई घर दैलोमा उपलव्ध गराउनका लागि घुम्ती पसल सञ्चालन गरिएको हो।  विश्वव्यापी रुपमा ...


  • कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा

    काठमाडौं :   कोरोना भाइरस रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार साँझ  सम्म १७ करोड ४२ लाख  ४१ हजार जम्मा भएको जनाएको छ। &nbs...


  • निजी विद्यालयले एक महिनाको शुल्क फिर्ता गर्नुपर्ने

    काठमाडौं :  निजी विद्यालयहरुले चैत महिनाको शुल्क लिन नपाउने भएका छन्। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारको यो निर्णयसँगै निजी विद्यालयहरुले अभिभावकलाई यसअघि नै लिइसकेको एक महिनाको शुल्क फिर्ता गर्नुपर्ने भएको छ।  निजी वि...


  • लकडाउन अवधिभर इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट

    काठमाडौं : सरकारले लकडाउन अवधिभरीका लागि इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा...


  • मदिरा, मरिच र  छोगडाको  आयात रोकियो

    काठमाडौं : सरकारले विभिन्‍न वस्तुको आयातमा रोक लगाएको छ। कोरोना भाइरसको महामारीसँग जुध्नुपरेको भन्दै सरकारले केही वस्तुको आयातमा तत्काललाई रोक लगाएको छ।  मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले मदिरा, मरिच र  छोगडाको आयातमा तत्काललाई रोक लगाउने निर्ण...


  • एक महिनाको घरभाडा मिनाहा! सरकारले घरबाहल कर नलिने

    काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशको आर्थिक गतिविधि ठप्प रहेका बेला एक महिनाको भाडा तिर्नु नपर्ने भएको छ। मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले घरधनीहरुलाई एक महिनाको घरभाडा नउठाउन अपिल गर्ने निर्णय गरेको हो। 'मन्त्रिपरि...


  • चीनबाट स्वास्थ्य सामग्री आइनपुग्दै विवाद

    काठमाडौं : कोरोना भाइरसको परीक्षणका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज शनिबार मध्यान्ह ग्वान्जाओतर्फ उडेको छ।  पर्यटनमन्त्री योगेश भट्टराई जमानी बसेपछि नेपाल वायु सेवा निगमको आरए ४१७१ नम्बरको उडानको जहाज चीनको ग्वान्जाओतर्फ...


  • फोहोरमा भेटियो पैसाको बोरा !

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर शिवालय मन्दिरको बाहिर रहेको प्रतीक्षालयमा बस्ने एक बृद्धाको कोठमा रहेको दुर्गन्धित फोहोरको डंगुरबाट हजारौं रुपैयाँ नगद रहेको पैसाको बोरा फेला परेको छ।  वर्षौंदेखि गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई मागे...


  • कोरोनाको कहर : नबिकेपछि धमाधम कुखुरा मार्दै किसान

    पाल्पा : कोरोनाको त्रासले बिक्री हुन छाडेपछि पाल्पाका किसानले धमाधम कुखुरा मार्न थालेका छन्।  उनीहरूले पालेका कुखुरा मार्दै खाल्डोमा पुरेका छन्। ठूलो संख्यामा कुखुरा पालेका किसानले बिक्री गर्न तयार भएका कुखुरा मार्न बाध्य भएका हुन्।  कुखुरा बजारस...


  • सनराइज बैंकले दियो शुक्रराज अस्पतालाई पिपिई

    काठमाडौं : सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ। बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले सनिबार टेकुस्थित अस्पताल पुगि पिपिइ हस्तान्तरण गरेका हुन्। बैंकले पुन प्रयोग गर्न सकिने र एक पटक मात्र...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]