अर्थ

  • मदन भण्डारी लोकमार्ग : लक्षित समयमै सम्पन्‍न हुने

    हेटौँडा : मदन भण्डारी लोकमार्ग कुनै विवाद नआए लक्षित समयमै निर्माण कार्य पूरा हुने भएको छ। धरान-चतरा-सिन्धुली-हेटौँडा मदनभण्डारी लोकमार्गको पूर्वी आयोजना र पश्चिम आयोजनाको कार्यालय स्थापना गरेर द्रुत गतिमा काम अगाडि बढाइएको छ। आयोजनाको पूर्वतर्फ ३५ वटा र पश्चिमतर्फ ...


  • राष्ट्रिय आर्थिक गणना : दाङमा सवा १४ हजार प्रतिष्ठान

    दाङ : राष्ट्रिय आर्थिक गणना २०७५ को नजिता सार्वजनिक भएको छ। जिल्ला तथ्यांक कार्यालय दाङले उद्योग वाणिज्य संघसँग समन्वयमा गरी आर्थिक गणनाको नतिजा सार्वजनिक गरेको हो। आर्थिक प्रतिवेदनले जनाए अनुसार दाङमा आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानको संख्या १४ हजार ४ सय २१ पुगेको ...


  • कृषि उत्पादन र राजस्व कम भएपछि सरकारले घटायो आर्थिक वृद्धिको लक्ष्य

    काठमाडौं : बजेट सार्वजनिक गरेको चार महिनापछि नै सरकारले चालु आर्थिक वर्षको लागि राखेको आर्थिक वृद्धिको लक्ष्य घट्ने प्रक्षेपण गरेको छ। गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सार्वजनिक गर्ने क्रममा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेकोमा चालु ...


  • आर्थिक नगरीमा कर तिर्न उक्साउँदै सिस्‍नुपानीको टोली

    पर्सा : आर्थिक नगरी वीरगन्जमा कर छलीमा न्यूनीकरण ल्याउने उद्देश्यले सिस्नुपानी हास्य कलाकारको टोलीले ‘करमैत्री यात्रा' मा आफ्नो प्रस्तुति दिएको छ। वीरगन्जका व्यापारी दीपेन्द्र पासवान ३ करोड ३५ लाखभन्दा बढी कर छली प्रकरणमा जेल चलान भएको पर्सिपल्ट सिस्नुपानीको टोलीले...


  • कर्मचारी र पदाधिकारीको तीनमहिने खर्च: तलब र भत्तामा ४१ अर्ब

    काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनासम्म अर्थात् साउन, भदौ र असोज महिनामा कर्मचारी र उच्च-पदस्थ पदाधिकारीको तलब र भत्तामा ४१ अर्ब रुपैयाँभन्दा बढीको खर्च भएको छ। त्यस्तै करार कर्मचारीको सेवा र परामर्श तथा शेवा शुल्कको लागिसमेत भुक्तानी रकमलाई हेर्दा ४४ ...


  • रुप ज्योति भेट्न चेम्बर टोली पुग्यो हिरासत

    काठमाडौं : नेपाल चेम्बर अफ कमर्शको टोलीले हिरासतमा रहेका पूर्वराज्यमन्त्री तथा व्यवसायी रुप ज्योतिलाई भेटेको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दरबारमार्ग स्थित प्रहरी हिरासतमा रहेका ज्योतिसँग भेटघाट गरेको हो।&...


  • मन्त्री भट्टराईले भने : भिआइपीको नाममा कर्मचारीको जागिर खोस्‍ने धम्की नदिनू

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्‍यन मन्त्री योगेशकुमार भट्टराईले भिआइपीका नाममा कर्मचारीलाई जथाभावी नथर्काउन आग्रह गरेका छन्। बुधबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा त्रिभुवन विमानस्थल सुधारबारे छलफल गर्न पुगेका मन्त्री भ...


  • दराजविरुद्ध ठगीको उजुरी, छानविन गरिँदै

    काठमाडौं :  वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले अनलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको उजुरीमा छानविन सुरु गरेको छ। दराज कम्पनीमार्फत् एउटा सामान अर्डर गर्दा अर्को पठाउने, ढिला नल्याइदिने लगयातका समस्या निरन्तर देखिन थालेपछि ठगीको उजुरी परेको थ...


  • पुराण लगाउन बैंकबाट ऋण लिएको हो? : अर्थमन्त्री खतिवडा

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले देशको व्यावासायिक वातावरण नबनेको भनेर आलोचना गर्नेहरूलाई तीखो व्यंग्‍य गरेका छन्। कामना विकास बैंकको १३ औँ वार्षिकोत्सव कार्यक्रममा उनले देशभित्र व्यावसयािक वातवारण बनेको अवस्थामा पनि आलोचना गर्ने गरेको गुनासो गरे। ...


  • कामना विकास बैंकले एकैदिनमा ल्यायो ५२ शाखा सञ्चा‍लनमा

    काठमाडौं : कामना विकास बैंकले एकै दिनमा ५२ शाखा कार्यालय संचालनमा ल्याएकाे छ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटल प्रविधिको सहायताले ५२ शाखाकाे उद्घाटन गरेका हुन्। केन्द्रीय कार्यलय उद्घाटनका क्रममा उनले ५२ शाखा कार्यालय उद्घाटन गरेका हुन्। बैंकले प्र...


  • एनसेलको ‘अल नेट भ्वाइस प्याक’, अन्य नेट्वर्कमा फोन गर्न अब सस्तो

     काठमाडौं :  एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कका आफ्ना साथी र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन्।    एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएपछि यस्तो सहज हुने भएको हो। यस अन्...


  • क्यान महासंघमा कुँवर समूहको उम्मेदवारी घोषणा

    काठमाडौं : कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान)) को अध्यक्ष पदमा नवराज कुँवरसँगै उनको समूहले उम्मेदवारी घोषणा गरेको छ। आगामी मंसिर ७ गते काठमाडाैंमा हुने क्यान फेडेरेसनको १३औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवा...


  • यूएस बंगला विमान दुर्घटनाको पीडा : क्षतिपूर्तिको रकम खोज्दा आयो धम्की

    काठमाडौं : आफ्नो छोराछोरी नामको अगाडि डाक्टर थपेर नेपाल फर्कने दिन २०७४ फागुन २८ परिवारको सदस्यहरू दंग थिए। छोरा-छोरीको स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेका थिए। नाम अगाडि डाक्टर पदवी थपेर आएका आफ्ना छोरा-छोरीको डाक्टरी पेशा हेर्न उनीहरु&nb...


  • उद्योग वाणिज्य महासंघमा न्यायाधीशको उपस्थिति, मेलमिलापमा जोड

    काठमाडौं : सामान्यतया सार्वजनिक कार्यक्रममा न्यायाधीशको उपस्थिति कम हुने गर्छ। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा न्यायाधीश ईश्‍वरप्रसाद खतिवडाको उपस्थिति रह्‍यो। खतिवडा मेलमिला केन्द्रको उद्घाटनका लागि महांघ पुगेका हुन्।  महासंघको सचिव...


  • नेपाल बैंकले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप' योजना

    काठमाडौं : नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ। नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वार्षिकोत्सवको अवसर पारेर आगामी कात्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रव...


  • तीन करोड ३५ लाख रूपैयाँ कर छल्ने व्यापारी जेल चलान

    पर्सा : पर्साका एक व्यापारीले ३ करोड ३५ लाख ५१ हजार ६२८ कर छली गरेको कसुरदार ठहर भएपछि जेल चलान भएका छन्।  आर्थिक नगरी वीरगन्जको माईस्थानमा संचालित जानकी ट्रेडर्सका प्रोपाइटर दिपेन्द्र पासवान यत्रो कर छली गरेको कसुरदार ठहर भएपछि जेल चलान भएका हुन। ...


  • विषादी परीक्षण गफ मात्रै, भन्सार नै बेखबर

    पर्सा : सरकारले भन्सार नाकामा नै विषादी परीक्षण गराउने नयाँ नीति ल्याउन लागे पनि वीरगन्ज भन्सार कार्यालय भने बेखबर छन्। माथिबाट  कुनै नयाँ सर्कुलर नआउँदा मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालय बेखबर भएको हो।  ‘फलफूल तथा तरकारीको विषादी...


  • रूप ज्याेतिलाई थप पाँच दिन थुनामा राख्‍न अनुमति

    काठमाडौं : व्यवसायी रूप ज्योतिलाई थप पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। ठगी अभियाेगमा गत बिहीबार पक्राउ परेका उनलाई जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालको इजालसले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको ह...


  • आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

    सिबी अधिकारी काठमाडाैं : नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन्। नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक/एक वायु सेवा प्रदायकले...


  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौंः साताको पहिलो दिन सुनको मूल्यमा वृद्बि भएको छ। आइतबार  सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ।...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]