ब्लग

  • नारामात्रै आदर्श तर मनभरी पीडा बोकेर हाँस्‍छन् नारी

    पर्वत : मार्च ८ का दिन अघिल्ला वर्षहरूमा औपचारिक कार्यक्रमहरू भइरहेका हुन्थे। मञ्चमा गन्यमान्यहरूको आसन ग्रहण हुन्थ्यो, महिला अधिकार र उत्थानको पक्षमा चर्का भाषणहरूले नेपालमा महिलाको अवस्था पुरुषको जत्तिकै अब्बल छ भन्ने अनुभूति गराउँथ्यो। त्यही भाषण सुन्न पुगेका कतिपयले मनभि...


  • मध्यवर्तीका जनताको नदेखिएको पाटो

    रेशम थापा बर्दिया राष्ट्रिय निकुञ्जले विसं.२०५२ मा ५०७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्र कायम गर्‍यो। जसको उद्देश्य त्यस क्षेत्रका जनताले निकुञ्जमा नोक्सानी नगरी, वा वन पैदावर सामग्रीको अवैधानिकरुपमा निकासी नगरी मध्यवर्ती क्षेत्रको संरक्षण, सम्बर्द्...


  • उनको त्यो प्रेम प्रस्ताव‍‍...

    जाडो महिना एउटा बिहानी। मौसम थियो। सिरसिर चिसो बतास मुटु नै लुकलुक कमाउने गरी चलिरहेको थियो। चिसोलाई भुल्न म कोठामा कफीसँग एक्लै रम्दै बसिरहेको थिएँ। अकस्मात् मेरो फोनमा घण्टी बज्यो।  म मोबाइल खोज्न लागेँ। राख्ने ठाउँ निश्चित भए पो सह...


  • त्यो मुसहरबस्तीको कहर...

    काठमाडौंः हरेक दिन अखबारका पानाहरूमा तराई मधेस केन्द्रित समाचार आइरहन्छन्। गरिबी, अशिक्षा र दमनले आक्रान्त समाजका ती तमाम घटनाले नेपालका राष्ट्रिय मिडियाले स्थान दिने गर्छन्। लाग्छ कि, 'वर्षौंदेखि शोषणमा परेको क्षेत्रमा सरकारको नजर पुग्न कि ठूलै घटना घट्नुपर्...


  • छाउगोठ होइन, मानसिकता भत्काऊँ

    सुदूरपश्चिम प्रदेशमा छाउगोठहरू भत्काउने अभियान चलिरहेको छ। गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी प्रथा नियन्त्रण गर्न निर्देशन पत्र पठायो। निर्देशन पाएलगत्तै यहाँका प्रमुख जिल्ला अधिकारीहरूले छाउगोठ भत्काउन उर्दी जारी  गरे। गोठ भत्काउन प्रहरी टो...


  • सहचालकको क्लास र लिन पाइने शिक्षा

    शनिबारको दिन अन्य दिनको तुलनामा केही शान्त छ काठमाडौं। यसै दिन आफूलाई भने सहचालकको क्‍लास लिने अवसर जुटेको छ। सहचालकको क्‍लास लिनका लागि त्यति दु:ख गर्नुपर्ने अवस्था पनि छैन। काठमाडौंभित्र सार्वजनिक यातायातमा यात्रा गरियो भने सजिलै पाइन्छ। सामान्यत: सहचा...


  • सजिलो खोज्‍नेले त आफ्नै गाडी चढ्नू नि!

    तपाईंले संघीय राजधानी सहर काठमाडौंमा सार्वजनिक यातायातको अनुभव लिनु भएको छ? साना र पुराना गाडीमा कोचाकोच मान्छेसहित यात्राको अनुभवले नै तपाईंलाई धेरै कुरा सिकाउँछ। देशकै सुविधाको केन्द्र राजधानीको सार्वजनिक यातायातको अनुभव यो ब्लगमार्फत यहाँ पस्किँदैछ...


  • सपना र वास्तविकता

    कहाँबाट सुरु हुन्छ कहानी, कहाँबाट अन्त्य। ठ्याक्कै यो कहानीको आदि र अन्त्य छैन। यो कुनै सुनौलो बिहानको एउटा कहानी हो। बिहान एक्कासि ५ बजे निद्राबाट ब्युम्झिएँ म। मोबाइलमा बिहानको संकेत स्वरूप अलार्म बज्न बाँकी नै थियो। बिहानको ड्युटीले सवेरै उठ्नुको विकल्प पनि ...


  • आहा ! स्वर्ग जाने द्वार यस्तै हुँदो हो...

    ०७४ साल अर्कै थियो। तपाईंले ख्याल गर्नुभयो? मैले त मज्जाले गरेँ। बादल लागेजस्तो, धुम्म। रिङरोडको धुलो बाटोमा हिँड्दाजस्तो, उराठ। ०७४ साल खासमा बिग्रिएको चित्रजस्तो थियो, खाल्डाखुल्डी परेको बाटोजस्तो। कम्तीमा मेरालागि यस्तै थियो। मिलाउँदा मिलाउँदै पनि जिन्दगीको लय ...


  • मैले देखेको जनकपुर

    काठमाडौं :  अस्ट्राबक्र, यज्ञवल्लभको शहर पनि हो जनकपुर। जनकपुरलाई राजा जनकको शासनको सीप सिकाउने शहरको रूपमा लिइन्छ। ५२ कुटी, ७२ कुण्ड भएको शहर पनि हो र। मिथिला सभ्यताको सुशोभित शहर पनि जनकपुर नै हो।  स्कुल तथा कलेजमा मैले जनकपुर बारे पढेको स...


  • महानगरको नेतृत्वले नसकेपछि वडातर्फ जिम्मेवारी

    पर्सा : वातावरण प्रदूषण गर्ने उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई कार्वाही गर्न नसकेपछि वीरगन्ज महानगरपालिकाको नेतृत्व वडातर्फ फर्किएको छ। महानगर क्षेत्रभित्र रहेर नदी तथा वातावरणमा प्रदूषण फैलाउने उद्योग तथा व्यापारिक फर्मलाई कार्वाही गर्न नसकेपछि महानगरको नेतृत्व वडातर्फ फर्क...


  • जेठे र चुराेटको नचाहेरै डिभाेर्स

    ओ साथी! किन टोलाएको? जेठेलाई पीपल बोटमुनि स्वादले चुरोट तानिरहेका साथीहरू जिस्काउँदै छन्।  एकसर्को तान्ने हो? जेठेलाई चुरोटको धुवाँ त निकै बसाइरहेको छ। चुरोट तान्न चाहिँ मन छैन। महिनौँ भन्नलाई चुरोट छाडेको अझै १० महिना भएको छैन। आधा वर्षभन्दा ध...


  • चुरे बचे मात्र तराई रहन्छ

    जनकपुधाम: जनकपुरको एक कृषकको घरमा जन्मिएको मानिस, हुँ म। डा.पेशा अगाल्दै र राजनीतिक आन्दोलनमा होमिँदै नेपाली राजनीतिकमा लागेर देशले मलाई राष्ट्रपति पदमा बसेर काम गर्ने अवसर दियो। जब म बच्चा थिए। म चुरे क्षेत्रमा गाईवस्तु चराउन जान्थे। यो हरियाली वनले मलाई लो...


  • 'थापाराज' कुनै व्यक्ति होइन प्रवृति हो

    २०७२ मंसिरमा नेपाली मिडियामा एउटा शब्द खुब बिक्यो ‘थापाराजको अन्त्य!’ दुई दशकभन्दा बढी अखिल नेपाल फुटबल संघ (एन्फा) मा एकछत्र राज गरेका गणेश थापा भष्टाचार प्रकरणमा प्रतिबन्धमा परे। त्यही समयमा नेपाली फुटबल टिमका कप्तान सागर थापा, रितेष थापा, अन्जन केसी, ...


  • सडक बालबालिका र बालश्रमको बहस

    भाद्र २९ अर्थात् बालदिवस देशभर विविध कार्यक्रमकाबीच मनाइँदैछ। बालअधिकार संरक्षण हेतु देशैभर विस २०२२ सालदेखि हरेक वर्ष भदौ ४ गतेलाई बालदिवस मनाइँदै आइएको थियो। तर, गणतन्त्र स्थापनापश्चात हरेक वर्ष बालअधिकारसम्बन्धी महासन्धि, १९८९  नेपालले विस २०४७ साल भदौ २९ गते...


  • सिंहदरबारबाहिर बिरालो कुहाएर प्रधानमन्त्रीलाई किन जिस्काइँदै छ?

    अहिले सिंहदरबारको पूर्वी गेटभन्दा ५० मिटर माथि (अनामनगरतर्फ)  करिब सय मिटर क्षेत्र खतरा रहेको छ। असार अन्तिम साता आएको वर्षाका कारण पर्खाल भत्किएको हो थप भत्कन सक्ने देखेर मानवीय क्षति नहोस् भनेर होला छेकबार लगाइएको छ। (प्राकृतिक विपत्ति रोके...


  • भूमे धून सुन्दै हुर्किएका हामी

    हामी केटाकेटी छँदा हो, दाङमा रोल्पा, रुकुमका मगरहरू बसाइँ सर्ने क्रम शुरू भएको। हामी बढ्दै गयौं उनीहरूको संख्या बाक्लिँदै गयो। हामीले खाम बोल्ने भनेर चिन्थ्यौं उनीहरूलाई। खाम बोल्ने अर्थात् मगर खाम कुरा बोल्ने। खाम भनेको मगर भाषामा भाषा हो। यो पश्चिमका मगर खासगरी रो...


  • ती ज्योतिषी : जसले छोरीहरूलाई संसार देखाइदिए

    काठमाडौं : केही दिनअघि एक युवा ज्योतिषी प्रहरी हिरासतमा परेको समाचार सामाजिक सञ्जालमा छायो। भूकम्प आउने पूर्वानुमान गरेर अफवाह फैलाएको आरोपमा ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरिसकेको छ। ती ज्योतिषी हिरासतमा पुगेक...


  • सहरमा ‘गोहो’ : हुलिया फरक, दायरा उही

    काठमाडौ‌ं : 'गोहो' अर्थात् पदचिह्न/गोरेटो। गाउँघर, लेकबेँसी गर्दाको गन्तव्य पुग्ने माध्यम गोहो एकाएक सहरमा देखिएको छ। त्यसमाथि फरक हुलियामा। गोहो कथासंग्रहको रूपमा आएको छ। गोहोको यो अवतारको श्रेय जान्छ लेखक जिके पोखरेल र अक्षरशाला प्रकाशनमाथि। य...


  • सारा दुःख पीडा बिर्साइदिने मुक्तिनाथ यात्रा

    आहा ! नाम सुन्दै पनि मनमा आनन्द आउने। मुस्ताङ, मुक्तिनाथ, कागबेनी, रुप्से झरना आदि आदि। त्यो ठाउँमा पुग्न पाए कस्तो हुन्थ्यो होला? वर्षौंदेखि यस्तै तर्कना खेलिरहेका थिए मनमा। पूरै नेपाल घुमे पनि त्यहाँ जान पाइएन भने त यात्रा अधुरै रहन्छ जस्तो। आखिर समयले कोल्टे फेर्दोरहे...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]