मनोरञ्जन

  • कोरोनाले ढुङ्‍गे युगतिर फर्किएको जस्तो लाग्‍न थाल्यो

    काठमाडौ : महामारीका रुपमा देखा परेको कोरोना भाइरसले विश्‍वलाई नै आक्रान्त बनाएको छ। यसको प्रभावबाट नेपाल पनि अछुतो रहेन। सरकारले एक सातादेखि देशभर लकडाउन गरेको छ।  लकडाउनका कारण देशभरका करीब तीन करोड मानिस घरमा बसिरहेका छन्। आज नेपालमा  लकड...


  • बलिउड अभिनेत्री निम्मीको निधन

    काठमाडौं : बलिउड अभिनेत्री  निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ।  बुधबार बेलुकी उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।   निम्मी ५० देखि ६० को दशकमा बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक थिइन्। राज कपुरले उ...


  • विश्‍वप्रकाश शर्माको प्रकृतिप्रेमी गीत ‘आऊ माया गरौं’ (भिडियाेसहित)

    काठमाडौ : नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माको शब्दमा रहेको ‘आउ माया गरौं’ बोलको गीत सार्वजनिक भएको छ। हाइलाइट्स नेपालबाट सार्वजनिक भएको गीतमा स्वर प्रमोद खरेल र शीतल मोक्तानले दिएका छन्। गीतमा संगीत पनि शर्माले आफै दिएका छन्।...


  • लकडाउन : यस्ता छन् सरकारका आठवटा आदेश र दुई निर्णय

    काठमाडौं : सरकाले भोलि मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि नेपाल लकडाउन गरेको छ। नेपालभर कोभिड-१० फैलिन सक्ने भएकाले उक्त जोखिम कम गर्न सरकारले लकडाउनको निर्णय लिएको हो। लकडाउनको आदेशसँगै सरकारले विभिन्‍न आठवटा आदेश जारी गरेको छ। जसमा अत्यावश्यकीय व...


  • कोरोना भाइरसको जनचेतनामूलक गीत (भिडियोसहित)

    काठमाडौं : लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा 'कोरोना भाइरस' बोलको गीत सार्वजनिक भएको छ।  पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयम् खातीको संगीत रहेको कोरोना भाइरस गीत जनचेतनामुलक गीत हो। विश्वभरी १३ हजार ब...


  • गायक चौलागाईँको ‘देवतालाई भाकी’

    काठमाडौं : गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन्। ‘देवतालाई भाकी...’ बोलको गीत चौलागाईंले सार्वजनिक गरेका हुन्।  कैशिला खनालको शब्द रचना रहेको गीतमा संगीत गायक स्वयंमको छ। उदयराज पौडेलले एरेन्ज गरेको गीत स्यामस्वेत रसाइलिल...


  • तारा अधिकारीको 'फुलेको केश' सार्वजनिक

    काठमाडौं : गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'फुलेको केश' बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् । वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन्। गीतको रेकर्डिस्ट सुमन खड्का हुन् । रमेश थापा...


  • बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा

    बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्।  लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर पर...


  • भारतमा ‘कोरोना प्यार है’ नामक फिल्म बन्ने

    कोरोना भाइरसले विश्वभर महामारीको रूप लिइरहेको छ। करिब एक सय ६० भन्दा बढी मुलुकमा यस भाइरस संक्रमित बिरामीहरू देखा परिसकेका छन्। तर हालै बलिउडमा एउटा अचम्मको घटना भएको छ। कोरोनाको महामारी फैलिरहेको बेला भारतमा एक फिल्म निर्माण हुने भएको छ। जसको नाम &lsquo...


  • चूडामणि पौडेलको ‘अटो रिक्सामा’ गीत सार्वजनिक

    भद्रपुर : झापाको बिर्तामोडमा ‘अटो रिक्सामा’ गीतकाे म्युजिक भिडियो सार्वजनिक गरिएको छ।  पत्रकार तथा मोडल रमेश तिवारी र मोडल वन्दना आचार्य (बेबो) द्वारा अभिनित हलेसी टेड्र लिंकका प्रबन्धक चूडामणि पौडेलको ‘अटो रिक्सामा’ म्...


  • बलिउड अभिनेता दिलिपकुमार क्वारेन्टाइनमा

    भारतीय अभिनेता दिलिपकुमार कोरोना भाइसविरुद्ध सावधानी अपनाउन क्वारेन्टाइनमा बस्ने भएका छन्। ९७ वर्षीय अभिनेता दिलिपले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन्। उनलाई श्रीमती सायरले हेरबिचार गरिरेकी छन्।  यद्यपी उनलाई कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसे...


  • वैशाखदेखि  शुरू हुुँदै ‘डान्सिङ विथ स्टार नेपाल’ ऋषि धमलादेखि  ज्योति मगरसम्म प्रतियोगी

    काठमाडौै :  ,विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएको छ। वैशाख पहिलो साताबाट शुरु हुने प्रतियोगिताको हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति  ८ बजेदेखि हिमालय टेलिभिजन एचडीमा प्रसारण हुन...


  • पूर्व नेपाल सुन्दरी उषाले तोडिन् वैवाहिक सम्बन्ध

    काठमाडौं :  पूर्व मिस नेपाल उषा खड्गीले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी छन्।  एक टेलिजिनसँगको कुराकानीमा आफ्नो १७ वर्षे वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाएको घोषणा गरेकी हुन्।  खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो। विवाहपछि आफूमाथि न...


  • धुर्मुस सुन्तलीको सेन्टिभाइरसमा पनि पस्यो कोरोना

    काठमाडौं :  अभिनय कर्मलाई थाँती राखेर विकासे अभियन्ताका रूपमा सक्रिय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) ले पछिल्लो समय बनाएको चलचित्र ‘सेन्टिभाइरस’ लाई कोरोना भाइरसले प्रभाव पारेको छ।  यद्यपि सेन्टि भाइरसको आम्दानीक...


  • हिमेश पन्त बने कमेडी च्याम्पियान

    काठमाडौं : रियालिटी शो 'केमडी च्याम्पियान'को उपाधी धादिङका हिमेस पन्तले जितेका छन्। शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा हिमेशले सुमन कोइराला खड्गबहादुर पुन मगरलाई भोटिङका आधारमा पछि पार्दै उत्कृष्ट घोषित भएका हुन्। उनले २५ लाख रुपैयाँ नगद र एउटा का...


  • कमलको सम्झनामा हराउँदै एलिसा (भिडियो)

    काठमाडौं : गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो 'को हो त्यो' सार्वजनिक गरेकी छन। रोमान्टिक फ्लेवरको यस गीतमा एक युवतीले आफूलाई मन पर्ने मान्छेले सपनामा आएर आफूलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ।  'को हो त्यो' बोल...


  • क्षितिजको ‘सिरुपाते कम्मर’ बजारमा (भिडियोसहित)

    काठमाडौं : गायक तथा संगीतकार क्षितिज सापकोटा ‘सिरुपाते कम्मर’ गीत सार्वजनिक भएको छ। गीतमा संगीत र शब्द स्वयम्‌ सापकोटाको रहेको छ। युट्युबमार्फत सार्वजनिक गीतमा सापकोटालाई मेलिना राईले स्वरमा साथ दिएकी हुन्। लोक शैलीमा तयार भएको गीतमा संगी...


  • थानेश्वर र लालीको धानको चुली चुलिँदै

    काठमाडौं : गायक थानेश्वर गौतम र लाली बुढाथोकीको ‘धानको चुली’ बोलको लोक गीतले दर्शक, स्रोताको मन जितिरहेको छ।  गीतको लय सिर्जना गायक गौतमले गरेका हुन् भने शब्द रचना प्रभा बर्तौलाको रहेको छ। गीतको संगीत संयोजन राजन इशान र म्युजिक भिडियोको निर्द...


  • अनमोलले भने : 'धुपौरो'को 'साइनिङ अमाउण्ट' पाँच लाख जुनसुकै बेला फिर्ता गर्छु

    काठमाडौं : अभिनता अनमोल केसीले आफूमाथि लागेको ठगी आरोपबारे स्पष्टीकरण दिएका छन्। करिब चार महिना 'धुपौरो' फिल्मका लागि साइन गर्दा प्राप्त गरेको एड्भान्सस्वरूप लिएको पाँच लाख रुपैयाँ फिर्ता नगरको आरोप लागेपछि उनले सामाजिक सञ्‍चालमार्फत स्पष्टीकरण दिएका हुन्।...


  • शृंखला खतिवडाले बनाएको चेपाङ बस्तीकाे स्वास्थ्य चौकीमा 'मिस वल्ड'

    हेटौंडा : नेपाल भ्रमणका रहेकी विश्व सुन्दरी (मिस वल्ड) टोनी एन सिङ मकवानपुरको दुर्गम चेपाङ बस्ती पुगेकी छिन्। मकवानपुरको कैलाश गाउँपालिका ७ नम्बर वडामा बनेको ङिको स्वास्थ्यचौकी हेर्न मिस वल्ड टोनी एन सिंह, मिस वल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]