साहित्य

  • आवाजविहीनको संघर्ष ‘सञ्जीवनी’ लिएर आइन् कल्पपुञ्ज

    काठमाडौं : महिला समाजमा धेरैतर्फबाट असुरक्षित हुन्छन्। शारीरिक रूपमा अपांगता भएकाहरू त झन् धेरै नै हिंसामा परेका हुन्छन्। फरक क्षमता भएका महिलालाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ। उनीहरूलाई सिंगो समाज मात्र नभएर आफ्नै परिवारले समेत घरेलु हिंसा गरिरहेका हुन्छन्। ...


  • एकै ठाउँमा सँगालियो कवि शिरोमणिका रचना

    काठमाडौं : पब्लिकेशन्स नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारहरूका कृतिहरू प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिएको छ। यस प्रकाशन संस्थाले यस्ता कृतिहरूको प्रकाशनको शृंखलालाई ‘नेपालय क्लासिक्स’ नाम दिँदै आएको छ।  यही शृंखलाअन्तर्गत यस पटक कवि ...


  • विधानका लागि विधिले कोरिन् उत्कृष्ट प्रेमपत्र

    सौराहा : खुसी छु म आज धेरै पाएर तिमीलाई  जिन्दगानी बितोस् त बस् हसाएर तिमीलाई  जीवन सुरु तिमीसँगै अन्त्य तिमीसँगै  सक्तिनँ म जिउन एक पल गुमाएर तिमीलाई। जीवनको अभिन्न मित्र विधानलाई लामो सम्झना गर्दै ‘भ्यालेन्टाइन डे’मा विधि भावु...


  • हो म साँच्चै बिहे गर्दिनँ (पुस्तक अंश)

    ठूल्दाजुको छोरो, मेरो भतिजो। स्कुल नजाँदैको समय सानोमा बरु ऊ र म सँगसँगै खेल्थ्यौँ। जति ठूलो भयो, केटाहरू केटीसँग खेल्न, संगत गर्न नखोज्दा रहेछन्।   ऊ पोखराबाट घर आउँदा मलाई लाटी फुपू भनेर बोलाउँछ। म उसलाई कराउँछु अनि कापीमै लेखेर भन्छु, ‘पूजा फुपू ...


  • भ्यालेन्टाइन कविता : माफ गर प्रिया!

      माफ गर प्रिया! ‘भ्यालेन्टाइन डे’को अवसरमा तिम्रो नाममा प्रेम कविता लेख्न सकिनँ।   जूनको मुहारमा नदेखिएको फूलको निधारमा पनि नलेखिएको तिम्रो सुन्दरता लेख्नु थियो मैले जब शब्दहरूको अभाव भयो मसँग बोलएथे मैले शब्...


  • जे देखेँ-भोगेँ, त्यही लेखेँ : निमेष पौडेल

    नेपाली साहित्य आकाशमा उदाउँदै गरेका चम्किला प्रतिभा हुन्, निमेष पौडेल। समाजमा घटेका ससाना घटनालाई जस्ताको त्यस्तै पानामा उतार्ने मात्र होइन, युवापुस्ताको पारिवारिक जीवनशैली र वैयक्तिकतालाई कलात्मक भाषा शैलीमा प्रस्तुत गर्न पनि उनी सक्षम देखिन्छन्। कार्तिकको दोस्रो साता...


  • भ्यालेन्टाइन डेको रातो गुलाफ

    मेरो उमेर वसन्तको फूलझैँ फक्रिइसकेको भए तापनि मनले भने वसन्तझैँ मात्तिन खोजेको थिएन। किशोरावस्थामा राम्री हुन सबैलाई मन लाग्छ क्यारे! मलाई भने ठूला आँखामा गाजलको कोस तान्नुशिवाय अरू शृंगारका सामानले  आकर्षित गर्न सकेका थिएनन्।  यौवनावस्थामा पुगिसक्दा पन...


  • हिउँले पुरेका सपनाको प्रस्तुति, 'कालापत्थरमाथि'

    काठमाडौं : शेर्पाहरू आफूलाई हिमालका सन्तति मान्छन्। हिमाल चढ्नु नै उनीहरूको मुख्य कर्म हो। उनीहरूको देउता पनि हिमाल हो। तिनै शेर्पाहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर वर्षौंदेखि नाम राख्दै आएका छन्। तर हिमाल आरोहण शब्द सुन्दा जति सुन्दर र गौरवले भर...


  • प्रतिभा सम्मान तथा पुरस्कार प्रदान

    काठमाडौं : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले युवा कवि तथा पत्रकार फूलमान बल, कवि वेणु आचार्य र ३ संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति कवि एवम् मुन्धुम...


  • ग्लोबल कलेजमा कविता प्रतियोगिता सम्पन्न

    काठमाडौं : काठमाडौँको पुरानो वानेश्वरस्थित ग्लोबल कलेजले हरेक वर्ष आयोजना गर्दै आएको कविता प्रतियोगिता तथा साहित्यिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दएको छ। गत शुक्रबार आयोजित कविता प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत १०० भन्दा बढी छात्रछात्राहरूले सहभागिता जन...


  • बज्जिका भाषा विकास समारोह हुने

    रौतहट : विश्व मातृभाषा दिवशको अवसरमा विगत ३ वर्षदेखि मनाइँदै आएको बज्जिका भाषा विकास समारोह यस वर्ष पनि भव्यताका साथ मनाइने भएको छ। रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहलमा बिहीबार ग्रामीण शिक्षा विकास नेपाल रौतहट (रेड नेपाल)ले आयोजना गरेको तयारी समित...


  • नेता-गीतकार मणि थापा भन्छन्- जनवादी कलाकार अहिले मजदुरी गर्न बाध्य छन्

    अरूण तरेर नाना, तमोर तरेर आयौँ हामी वीरताको गाथा कोरेर यो गीत वि. सं. २०६२ माघ १४ गते संखुवासभाको ताम्खु भन्ने ठाउँको एक झुपडीमा लेखिएको हो। त्यसबेला उनी तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धमा सातौँ ब्रिगेड कमिसार थिए। माओवादीले त्यसबे...


  • बादीका दु:ख 'नथिया' लिएर आइन् प्रतीक्षा

    काठमाडौं : युवा कवि सरस्वती प्रतीक्षा अब उपन्यासकारका रूपमा आएकी छन्। उनको पहिलो उपन्यास 'नथिया' शनिबार राजधानी काठमाडौंमा सार्वजनिक भएसँगै उनको परिचय थपिएको छ। मध्य र सुदूरपश्चिमको पिछडिएको समुदाय बादीमाथि लेखिएको उपन्यास नथिया बादी अधिकारकर्मी तथा प्र...


  • रहेनन् साहित्यकार मनु ब्राजाकी

    काठमाडौं : साहित्यकार मनु ब्राजाकीको शुक्रबार निधन भएको छ। लामो समयदेखि बिरामी ब्राजाकी पछिल्लो समय पाटन अस्पतालमा उपचार गराइरहेका थिए। उनलाई तीन पटक मस्तिष्कघात भइसकेको थियो। ब्राजाकीका 'अवमूल्यन',२०३८, 'आकाशको फल', २०४२, '...


  • यसरी लेखियो 'पानीको फोका जस्तै फुट्यो हाम्रो माया'

    पानीको फोका जस्तै फुट्यो हाम्रो माया नचाहँदा नचाहँदै छुट्यो हाम्रो माया  अलिकति तिम्रो गल्ती भो  अलिकति मेरो गल्ती भो अलिकति नजर लाग्यो पापी दुनियाँको। माथिको गीत नसुन्ने सायदै होलान्। नेपाली सांगीतिक क्षेत्रमा धेरै सुनिएको मध्येको एउटा गीत यो ...


  • भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास विमोचित

    गुवाहटी : समालोचक डा. गोमादेवी शर्मा (अधिकारी)द्वारा लिखित ‘भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’ आइतबार गुवाहटीमा विमोचन गरिएको छ। प्रेस क्लब, गुवाहटीमा ख्यातिप्राप्त आख्यानकार एवं साहित्य अकादमी पुरस्कार विजेता लीलबहादुर छेत्री एवं असम ...


  • ‘ओ नायक’ भन्दै आइन् सुनिता खनाल

    काठमाडौं : युवा पुस्ताकी कवि सुनिता खनालको ‘ओ नायक’ कवितासंग्रह शनिबार काठमाडौंमा लोकार्पण गरियो। कार्यक्रममा ‘आजका कविता’ विषयमा अन्तर्क्रिया पनि गरिएको थियो। कवि श्यामलले कविले आफू बाँचेको समयको सत्यलाई कवितामा विषय र शैलीसहित पुन: र...


  • उपन्यास लेख्न राती १२ बजेसम्म म्यासेज गरेर बस्थेँ : कल्पपुञ्ज

    काठमाडौं : नेपाली समाजमा फरक क्षमता भएका मानिस धेरै छन्। कोही शारीरिक रूपमा अपांग छन् भने कोही बोल्न सक्दैनन्। शारीरिक रूपमा अपांगता भएकाहरूले त आफ्ना मनको भावना बोलीमार्फत व्यक्त गर्न सक्छन् तर बोली नआउनेहरूले भने आफ्ना भावना व्यक्त गर्न सक्दैन। समाजमा रहेका ...


  • राष्ट्रिय थारू साहित्यिक मेला सुरु, बढैया तालबारे चर्चा

    नेपालगंज : थारू कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि बिहीबारबाट बर्दियाको बढैया ताल गाउँपालिकामा ‘तेस्रो राष्ट्रिय थारू साहित्यिक मेला, २०७४’ सुरु भएको छ।  थारू लेखक संघको आयोजनामा सुरु भएको साहित्यिक मेलाको उद्घाटन साहित्...


  • मणिपुरका स्रष्टा देवीप्रसाद सुँयलको लघुकथा ‘एक थोपा आँसु’ सार्वजनिक

    मणिपुर : भारतको मणिपुर राज्यअन्तर्गत काङलातोम्बीमा एक नेपाली लघुकथासंग्रह विमोचन भएको छ। लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाउँदै आएका मणिपुरका देवीप्रसाद सुँयल ‘मामा’ले लघुकथा ‘एक थोपा आँसु’ नामक लघुकथासंग्रहको सार्वजनि...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]