प्रदीप नेपाल

  • सम्माननीय, माननीय र महोदय

    राष्ट्रिय पंचायतका सदस्यलाई माननीय भनिन्थ्यो। उतिबेलाको राजाको प्रत्यक्ष शासन प्रणालीमा त्यो स्वाभाविक पनि थियो। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रसम्म पनि त्यो ठीकै थियो। तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएपछि पुराना मर्यादाहरू स्वाभाविक रूपमा उल्टिने अवस्था आयो। हा...

  • खुट्टा नटेकेको संघीयता

    नेपालको राजनीतिले धेरै ठूलो छलाङ मार्‍यो। दक्षिण एसियामा यस्तो छलाङ मार्ने अर्को कुनै मुलुक छैन। निरंकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्र अनि संघीय लोकतन्त्र। ती तीन छलाङको उमेर पच्चीस वर्ष। अकल्पनीय जस्तो लाग्ने। तर नेपाल हो, जहाँका धेरै वस्तुहरू अकल्पनीय नै लाग्छन्।...

  • संघीयता : भनाइ र गराइ

    नेपाली मानसमा संघीयता पस्नै सकेको छैन। आमनागरिकदेखि नेपालका सबैभन्दा ठूला नेताहरूको हालत एउटै हो। यो कुनै आरोप होइन, यो नेपालको वास्तविकता हो। भरखरै संघीय संसदमा सांसद विकास कोषको खर्चलाई दश करोड पुर्‍याउने कुरो उठ्यो। यसमा सबैको सहमति पनि जुट्छ। तर...

  • तेस्रो विश्वयुद्ध हुँदैन अब

    केही महिनादेखि आक्रान्त छ विश्व– तेस्रो विश्वयुद्धको त्रासबाट। पहिले अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनको वाकयुद्धले संसार ततायो। झण्डै हानाहान जस्तो स्थितिमा पुगेको त्यो मिसाइल र वाकयुद्धमा कोरियाली नेता किमले युद्ध जिते र दक्षिण को...

  • पुँजीवादको घनचक्कर

    पुँजीवाद आएकोमा धेरै नेपालीहरू खुसी भयौँ तर पुँजीवाद सबैभन्दा स्वार्थी, अपराधी र जनविरोधी राजनीतिक प्रणाली हो। संवेदना र भावना मरेको राजनीतिक प्रणाली हो। पुँजीवादमा धनीहरू झनझन् धनी हुँदा छन् र गरिवहरू झनझन् गरिव भइरहेका छन्। यो चक्र पुँजीवादी व्यवस्था भएसम्म रहिरह...

  • अब त जित्छ सञ्जय थापाले

    ‘लायन डिस्ट्रिक्ट ३२६ बी १, (एमडी ३२५) नेपालले नेपालका सय जना विशिष्ट नागरिकलाई सम्मान गर्‍यो, फागुन २६ गते। त्यसको भव्यताको चर्चा अहिले नगरौँ होला। मैले डिस्ट्रिक्ट गभर्नर लायन धनराज आचार्यलाई शुभकामना दिँदै भनेँ, ‘यस्तो भव्य आयोजना, यति निष्ठा र ...

  • संघीयतामा केन्द्रीयता

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई सशक्त बनाउन प्रधानमन्त्री कार्यालयमा एक जना मन्त्री, गृह मन्त्रालय मातहतको अनुसन्धान आयोग र अर्थ मन्त्रालय मातहतको अर्को कुनै आयोगलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने गर्नुभएछ। कुरो राम्रो। यो राम्रो कुरोलाई कार्यकारीलाई श...

  • दिशाहीन नयाँ नेपाल र वामपन्थी एकता

    लामो रस्साकस्सीपछि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी ठूला नेताहरू मिलेर एउटा कम्युनिस्ट पार्टी बनाउने निर्णय गरे। कुरो राम्रो हो। अहिले नै यसका बारेमा खुनखुन गर्नु राम्रो नहोला। तर यो पार्टी एकतामा प्रजातान्त्रिक प्रक्रिया अवलम्बन नगरिएको हुनाले केही यक्ष प्रश्नहरू उठेका छ...

  • भारतका सरकारी बुद्धिजीवीहरू पढ्दैनन् कि क्या हो!

    भारतीय विदेशमन्त्री विना योजना, विना निमन्त्रण नेपाल आइन् भनेर नेपालमा ‘हायतोवा’ मच्चियो। मेरो विचारमा यस्तो हुनु आवश्यक थिएन। भारतप्रति नेपाली जनमानसमा चर्को अविश्वास छ। त्यसै हुनाले यस्तो आतंक मच्चिएको हो भन्ने कुरालाई हामी सबैले र स्वयम् भारतीय नेताहरूले...

  • कतै संघीयता घाँडो नबनोस्

    सिंहदरबारको अधिकार घर दैलामा भनेर भाषण त धेरैले गरे तर चुनाव भएको छ महिनासम्म पनि अधिकांश स्थानीय सरकारहरू अन्योलको अन्धकारमा अलमलिइरहेका छन्। संविधानले स्थानीय सरकारलाई दिएको अधिकारबारे राम्ररी अध्ययन गर्ने हो भने जनताले प्रदेश सरकारसँग पनि कुनै सम्बन्ध राख्नुप...

  • प्रदेश राजधानी : हतारको निर्णय

    संघीय प्रदेशको राजधानी र नाम सबै प्रदेशसभाले तय गर्छ भनियो। तर नेपाल सरकारका मन्त्री नै संघीय संसदका सांसदहरू नै प्रदेश राजधानी यहाँ हुनुपर्छ, उहाँ हुनुपर्छ अथवा माथि केन्द्रीय नेताहरूको समझदारीमै यो काम गरिनेछ भनेर समस्या बल्झाइरहेका छन्। आफ्नो भाषणको औचित्य पुष्टि ग...

  • उन्मादले नेकपा एमाले र राष्ट्रको हित गर्दैन

    साना राष्ट्रहरू ठूला राष्ट्रबाट प्रताडित छन्। ठूलाहरूको थिचोमिचोले पेलिएको पीडा नेपाल, भुटान वा श्रीलंकाले मात्र भोग्नुपरेको छैन। उदार पूँजीवादको प्रयोग असफल भइसकेको युरोपमा पनि साना राष्ट्रहरू ठूला राष्ट्रबाट प्रताडित नै छन्। त्यसैले शक्तिशालीहरूको उन्माद अहिले बढेको छ ...

  • सबैले आफ्नो काम गरिदिए

    हामी जस्ता नागरिकको सपना हो। राजनीतिले सपनालाई सम्बोधन गर्दैन। तर पनि मनको कुरो लेख्नुपर्दो रहेछ।  जस्तोः अमेरिकाले पूर्वको कोरियाली प्रायद्वीपमा तनाव बढाउनुको साटो, मध्यपूर्वमा हवाई आक्रमण गर्नुको साटो, दक्षिण अमेरिकामा कू गराउनुको साटो अथवा विश्वमा अमेरिकाक...

  • पत्रकारिताको अराजकता

    असोज ६ गते प्रेस काउन्सिलको स्थापना दिवस। राष्ट्रपति कार्यालयमा पुरस्कार र सम्मानको कार्यक्रम राखिएको रहेछ। सामान्य सूचनामा यस्ता कार्यक्रममा आजभोलि जान जाँगर लाग्दैन। उमेरजन्य कुरो पनि होला यो। त्यसैले म  सबैलाई भन्छु, ‘कार्यक्रमको अघिल्लो दिन मोबाइलबाट सूचना द...

  • अब चल्दैन कोल्टे न्याय

    यतिबेला उत्तर कोरिया चर्चाको शिखरमा छ। अमेरिकाको लहैलहैमा विश्वका केही मुलुकहरू उत्तर कोरियाको विनाश गर्ने मूर्खतामा उत्रिएका छन्। उत्तर कोरियाले पनि ‘अमेरिकी साम्राज्यवादलाई आफ्नो सबैभन्दा ठूलो शत्रु मानेको छ। यसको कारण पनि छ। एउटा कोरियालाई दुइटा कोरिया बनाउ...

  • नेपालका प्रधानमन्त्रीको समस्या

    नेपालका सबै प्रधानमन्त्रीको समस्या एकै खालको हुन्छ। राष्ट्रलाई माया गरेर काम गर्ने कि दिल्लीलाई रिझाएर कुर्सीमा टाँसिइरहने! २००७ सालदेखि नै नेपालका प्रधानमन्त्रीहरूमाथि दिल्लीको निगरानी चर्को रूपमा हुने गरेको छ। के ००७–०१५ को गन्जागोलको समय, के ०१७–०२७ को ...

  • हाम्रो राजनीतिक समस्या

    ‘भारतले नेपाल खाँदैन’ भन्ने दृढ विश्वास हुँदाहुँदै पनि कहिलेकाहीँ आधा रातमा एक्कासि ब्युँझँदा म डराइरहेको हुन्छु– मेरो नेपाल कहाँ होला भनेर! कांग्रेस–माओवादी एकताले नेपाललाई कता लैजाने हो भन्ने त्रास मेरो मथिंगलमा पट्टल बाँधेर बसेको छ। अ...

  • सुध्रियोस् सिंहदरबार

    सिंहदरबार एउटा विम्ब हो, अलोकतान्त्रिक सत्ताको र निरंकुश प्रणालीको। सिंहदरबारको शासन भनेको लोकतन्त्रविरोधी हो। अल्पसंख्यकले बहुसंख्यालाई दल्ने शासन हो।  राणा शासन र शाह शासनका लागि सिंहदरबारको शासन सही थियो। तर दुःखका साथ भन्नुपर्छ, प्रजातन्त्रको पुनःस्थापना भइ...

  • अंग्रेजी शब्दको दुरूपयोग

    अंग्रेजीका दर्जनौँ शब्दहरू नेपालीमा छिरे र ती नेपाली नै भए। जस्तो, कोट। नेपालीमा कोट सुहाउँदो कुनै शब्द थिएन होला। त्यसैले त्यो कोट नेपाली शब्द भयो। त्यसले ‘अस्कोट’ नामको सन्तान पनि जन्मायो। तर अंग्रेजीका सबै शब्दले आफूलाई नेपाली भाषामा यसरी समाहित गर्न स...

  • सहमति, विधि र लोकतन्त्र

    सहमतिविना मुलुक चल्दैन भन्ने वितण्डा मच्चाइरहेका छन् अहिलेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल र राजेन्द्र महतोले। कुरो ठीकै होला। जेमा पनि सहमति खोज्ने, सहमति नभए देश चल्दैन जस्तो अभिव्यक्ति दिने नेता र तिनका दक्षिणी सल्लाहकारको ढ्वाङ फुकाइको विरोध गरिहाल्नुपर्ने आवश्यकता...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]