सरस्वती अधिकारी

  • अग्नि सापकोटाविरुद्धको मुद्दा डलर ल्याउने उद्योग मात्रै : रामनारायण बिडारी

    काठामाडौ : लामो कसरतपछि सभामुखमा पक्का पक्की भएको अवस्थामा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाममा फरक फरक विवाद झिक्न थालिएको छ।  सापकोटाबारे द्वन्द्वकालीन मुद्दालाई लिएर विवाद झिकिएपछि सत्तारुढ नेकपाका नेताहरु बचाऊमा उत्रिएका छन्। वि.सं. २०६२ सालम...

  • 'महरा' तिम्रो याद आइरहन्छ!

    काठमाडौं : हो महरा, म तिम्रो यादबाट पर भाग्न सकिरहेको छैन। जुन दिन तिमी पूरा—पूरा शपथ लिएर म भित्र प्रवेश गरेका थियौ, म पूर्ण विश्वस्त थिएँ तिमीले नि:स्वार्थ, निष्कलंक, विभेदरहित भएर आफ्नो जिम्मेवारी पूरा गर्नेछौ भनेर। तर,अफसोच ! तिमीले मेरै बदनाम गरिदियौ।...

  • सजिलो खोज्‍नेले त आफ्नै गाडी चढ्नू नि!

    तपाईंले संघीय राजधानी सहर काठमाडौंमा सार्वजनिक यातायातको अनुभव लिनु भएको छ? साना र पुराना गाडीमा कोचाकोच मान्छेसहित यात्राको अनुभवले नै तपाईंलाई धेरै कुरा सिकाउँछ। देशकै सुविधाको केन्द्र राजधानीको सार्वजनिक यातायातको अनुभव यो ब्लगमार्फत यहाँ पस्किँदैछ...

  • मैदानमै हातपातमा उत्रिएका मनाङ र मच्छिन्द्रका ६ खेलाडीमाथि प्रतिबन्ध

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङ मस्र्याङदी क्लब र मच्छिन्द्र क्लबबीचको खेलमा मैदानमै हातपातमा उत्रिएका खेलाडी कारबाहीमा परेका छन्। एन्फाको अनुशासन कमिटीले दुवै क्लबका तीन/तीनजना गरी ६ जना खेलाडीलाई कारवाही गरेको हो। एन्फाले मनाङका जगजित ...

  • तराई-मधेसमा चीनको चासो, सिपिसीको टोलीले भेट्यो राजेन्द्र महतो र महन्थ ठाकुरलाई

    काठमाडौं : नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको प्रतिनिधिमण्डलले तराई-मधेसमा लगानी बढाउने प्रतिबद्धता गरेका छन्। 'ब्यूरो फर साउथइस्ट एसियन अफेयर्स इन्टरनेश्नल डिपार्टमेन्ट, सेन्ट्रल कमिटी कम्युनिष्ट पार्टी अफ चाइना'को प्रतिनिधिमण्डले राष्ट्रिय जन...

  • सन्तोष चम्किँदा च्यासलले पुलिसलाई बराबरीमा रोक्यो

    काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले पुलिस क्लबलाई बराबरीमा रोकेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कप्तान सन्तोष साहुखलको उत्कृष्ठ प्रदर्शनसँगै च्यासलले पुलिसलाई २-२ गोलको बरावरीमा रोकेको हो।  सन्तोषले आफ्नो करियरको शतकिय गोल पुरा गर्नुका...

  • सरकारले भन्यो : छाउगोठमा राख्‍नेको सामाजिक सुरक्षाभत्ता रोक्नू

    काठमाडाैँ : सरकारले महिनावारी भएका बेला महिलालाई छाउगोठमा राख्ने प्रथा हटाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ। गृहमन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई ३ बुँदे परिपत्र गर्दै छाउगोठ प्रथा रोक्न पहल गर्न भनेक...

  • बिमलसहित चार फुटबलरको कारवाही घटाइयो, जरिवाना यथावत

    काठमाडौं : अखिल नेपाल फूटबल संघ एन्फाले क्लबमा भेटिएपछि कारवाही गरेका चार खेलाडीलाई राहत दिएको छ। विश्वकप छनोट २०२२ अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो राति नाइट क्लबमा समय बिताएका स्ट्राइकर बिमल घर्तीमगर, अन्जन विष्टलाई ९० दिन तथा ...

  • पार्टीको अस्तित्व जोगाउन नेकपासँग सम्झौता गर्‍यौँ

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग दुई बुँदे सहमति गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा जाने तयारी गरिरहेको चर्चा चलेको छ। संविधान संशोधन लगायतका मुद्दा सम्बोधन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले न...

  • 'आमा भएर त खेली हेर….'

    काठमाडाै‌ : नेपाली भूमिमै भएको १३औँ साग अन्तर्गत तेक्‍वान्दोमा लगालग दुई स्वर्ण जितेपछि पति दीपक विष्टको काँधमा अडेस लागेर खुसीका आँसु झार्दै गरेको आयशाको फोटो सामाजिक सञ्जालमा भाइरल भयो। भोलिपल्ट अखबारका पानाहरू उनकै तस्बिरले भरिए। भर्चुअल स...

  • तारा र ग्रहको नेपाली नाम : सगरमाथा र लालीगुराँस

    काठमाडौं : हाम्रो सौर्यमण्डल बाहिरको अर्को सौर्य मण्डलका हजारौँ ग्रह र तारामध्ये एउटा तारा र ग्रहको नाम नेपालीमा नामकरण भएको छ। संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय खगोल युनियन (आइएयु) ले वैज्ञानिक नाम HD100777 भएको तारा र त्यसलाई घुम्ने HD100777B  ग्रहला...

  • नेपाली आमाले पदक जितेर देखाइदिए महिला सशक्तीकरण

    काठमाडौं : नेपालले आयोजना गरेको जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सागको सुरुका तीन दिन नेपालले पदकको बहार ल्यायो। तेक्वान्दो, कराँते, उसु, साइक्लिङ, भारत्तोलन, स्विमिङ लगायतका खेलबाट नेपालले अहिलेसम्म ४१ वटा स्वर्ण पदक हात पारिसकेको   छ। आयोज...

  • मन्त्री र काठमाडौं महानगर प्रमुखविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं : काठमाडौं शहरको रूप बिगार्ने सामग्री नहटाइएको भन्दै विभिन्न मन्त्रालयका मन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। नगरलाई सुन्दर बनाउने कानुनी दायित्व पालना नगरी काठमाडौं महानगरभित्र रहेका विज्ञापन होडिङ बोर्ड, भित्...

  • साग : बंगलादेशविरुद्ध नेपालको सानदार जित

    काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औँ दक्षिण एसियाली खेलुकद (साग) मा विजयी सुरुवात गरेको छ।  बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाली महिला भलिबल टोलीले सुखद सुरुवात गरेको हो। पहिलो सेट २५-९ ले जि...

  • सन्दीप लामिछानेले १३ औं साग गुमाउने

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद साग गुमाउने भएका छन्। सोमबार मात्रै सन्दीपको आँखाको शल्यक्रिया गरिएको छ। उनको आँखाको लेजर सर्जरी गरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले...

  • महिला राष्ट्रिल भलिबल : सेन्ट्रल जोन उपाधिपछि सागमा स्वर्णको लक्ष्य

    काठमाडौं : एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधि चुमेर इतिहास रचेको नेपाली राष्ट्रिय महिला भलिबल टोली अहिले साग केन्द्रीत प्रशिक्षणमा व्यस्त छ। सेन्ट्रल जोनको गोल्ड मेडलको खुसीसँगै उच्च मनोबलका साथ घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका ...

  • बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

    काठमाडौं : एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकाको सावर रंगशालामा नेपाल आज बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । योसँगै ३ खेलबाट मात्र २ अंक बनाएको नेपालको सेमिफाईनल पुग्ने सम्भावना न्यून बनेको छ । भार...

  • उपेन्द्र यादवलाई झस्काउने गौर हत्याकाण्ड

    काठमाडौं‌ : २७ जनाको ज्यान जानेगरी १३ वर्षअघि भएको गौर हत्याकाण्डको चर्चा फेरि चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच बोलचाल नै बन्द भएको अवस्थामा गौर हत्याकाण्ड पनि चर्चामा आएको हो। प्रधानमन्त्रीले यस हत्याकाण्डमा म...

  • एएफसी लाइसेन्स : 'ए' डिभिजनका १४ क्लबको निवेदन अस्वीकृत

    काठमाडाै‌ं : एक साताअघि एसियाली फुटबल महासंघ एएफसीबाट आर्थिक कारवाहीमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) हच्किएको छ। एएफसी कप २०१९ मा भाग लिन क्लबहरूलाई गलत तरिकाले लाइसेन्स दिलाएको भन्दै एएफसीले यही कात्तिक ७ गते एन्फालाई ३५ हजार अमेरिकी डलर जर...

  • सर्वोच्चले सरकारलाई भन्यो : लेनिन विष्टलाई विदेश जान नरोक्‍नू

    काठमाडौं : माओवादीका पूर्वबाल लडाकु लेनिन बिष्टलाई विदेश जान नरोक्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। पूर्व बालसेना समूहका अध्यक्षसमेत रहेका लेनिनलाई २०७५ भदौ ८ गते थाइल्यान्ड जान लागेका बेला अध्यागमन विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]